Yaatree

Yaatree Just for entertainment purpose.

21/03/2026

तपाईको Ex
• Block list मा छ कि? 🚫
• Friend list मा छ कि? 🤝
• Unfollow list मा छ कि? 💔🥲

यसको नाम के होला भनुत सबैले
19/03/2026

यसको नाम के होला भनुत सबैले

99% fail हुनुहुन्छ यसको नाम के होला ।
04/03/2026

99% fail हुनुहुन्छ यसको नाम के होला ।

25/01/2026

Tansen Mahotsab, Video courtesy by A1HD Television

11/01/2026
29/10/2025

लायन्स इन्टरनेशनल, डिष्ट्रिक्ट ३२५ पी, नेपालले आफ्नो दोस्रो क्याबिनेट बैठक ऐतिहासिक, धार्मिक र पर्यटकीय दृष्टिले समृद्ध तानसेन, पाल्पामा आयोजना गर्न लागेको छ। यो कार्यक्रम मिति २०८२ कार्तिक २२ गते श्रीनगर सांस्कृतिक डबलीमा सम्पन्न हुनगइरहेको छ । यस कार्यक्रमा करिब ८०० भन्दा बढी लायन्स सदस्यहरू, अतिथिहरू र प्रतिनिधिहरूको सहभागिता रहनेछ । पाल्पा जिल्लामा रहेका विभिन्न ऐतिहासिक तथा धार्मिक, पर्यटकीय स्थल, कृषि उत्पादनहरूको प्रचार प्रसारसँगै आन्तरिक पर्यटन बढाउने मुल हेतु रहेकाे छ ।

28/10/2025

Avalanche in North ABC

आज जेठ १९ दरवार हत्याकाण्ड भएको कहालीलाग्दो दिन नेपाल आमाले आफ्नो प्रीय छोरा गुमाएको दिन राजा अनि राजपरिवारको रहस्यमय हत...
02/06/2025

आज जेठ १९ दरवार हत्याकाण्ड भएको कहालीलाग्दो दिन नेपाल आमाले आफ्नो प्रीय छोरा गुमाएको दिन राजा अनि राजपरिवारको रहस्यमय हत्या भएको पनि २४ वर्ष पूरा भइसकेछ प्रीय राजा श्री ५ विरेन्द्र र अनि दिवंगत राजपरिवार प्रती हार्दिक श्रद्दासुमन राजाले न्याय नपाएको मेरो देश😥

15/04/2025

१० वर्ष अघि न्यूरोसर्जन देवकोटा ! सुन्नैपर्ने ।
Source: News24

26/06/2024

रित्तिदै छ देश दुश्चक्रमा युवा पुस्ता ।

गॉजा खेति किन गर्ने ? 🙏🙏 १. एक रोपनी गॉजाले २५ रोपनी जङ्गल जत्तिकै अक्सिजन उत्पादन गर्छ। २.एक रोपनी गॉजाले ४ रोपनी रूखहर...
10/06/2024

गॉजा खेति किन गर्ने ? 🙏🙏

१. एक रोपनी गॉजाले २५ रोपनी जङ्गल जत्तिकै अक्सिजन उत्पादन गर्छ।
२.एक रोपनी गॉजाले ४ रोपनी रूखहरू जतिकै कागज उत्पादन गर्न सक्छ।
३. गॉजालाई ८ पटक कागजमा परिणत गर्न सकिन्छ भने काठलाई ३ पटक कागजमा परिणत गर्न सकिन्छ।
४. गॉजा ४ महिनामा बढ्छ, काठलाई बढ्न २० देखि ५० वर्षमा बढ्छ।
५. गॉजा एक वास्तविक विकिरण जाल हो।
६. गॉजा संसारको कुनै पनि ठाउँमा उब्जाउन सकिन्छ र यसलाई धेरै कम पानी चाहिन्छ। साथै, यसले किराहरूलाई भगाउन सक्छ, यसलाई किटनाशकहरू आवश्यक पर्दैन।
यदि गॉजाले बनेको कपडा व्यापक भयो भने, किटनाशक उद्योग पूर्ण रूपमा हराउन सक्छ।
७. गॉजाले एड्स र क्यान्सरको उपचारमा केमोथेरापी र विकिरणको प्रभावलाई कम गर्छ; कम्तिमा २५० रोगहरु जस्तै: गाँजकाे तेल बाट क्यान्सर जस्ता रोग निकाे हुन्छ भने बाथ, मुटु रोग, मिर्गी, दम, पेट, अनिद्रा, मनोविज्ञान र मेरुदण्डको कडापन जस्ता रोगहरुमा यसको प्रयोग गरिन्छ ।
८. गॉजाको बिउको प्रोटिन मूल्य धेरै उच्च छ र यसमा पाइने दुईवटा फ्याटी एसिड प्रकृतिमा अन्त कतै पाइँदैन।
९. गॉजा भटमास भन्दा उत्पादन गर्न सस्तो छ।
१०. गॉजा खुवाइने पशुहरूलाई हर्मोन सप्लिमेन्टको आवश्यकता पर्दैन।
११. सबै प्लास्टिक उत्पादनहरू गॉजाबाट बनाउन सकिन्छ र हेम्प प्लास्टिक प्रकृतिमा फर्कन धेरै सजिलो छ।
१२. यदि कारको बडी गॉजाले बनेको छ भने, यो स्टील भन्दा १० गुणा बलियो हुनेछ।
१३. गॉजा भवनहरू इन्सुलेट गर्न पनि प्रयोग गर्न सकिन्छ; यो टिकाऊ, सस्तो र लचिलो छ।
१४. हेम्पले बनेको साबुन र सौन्दर्य प्रसाधनहरूले पानीलाई दूषित गर्दैन, त्यसैले तिनीहरू पूर्ण रूपमा वातावरणमैत्री हुन्छन् ।

Address

Tansen
Palpa
32500

Website

Alerts

Be the first to know and let us send you an email when Yaatree posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share