Meme Nepal

Meme Nepal Follow us for latest news and entertaining jokes we are not here for serious content just chill and enjoy your life��

19/01/2026
14/10/2025

Chinese guy sharing his thoughts about Nepal

27/01/2025

Fact🥺

Samba
07/03/2024

Samba

The 27-year-old has had to overcome obstacles to reach the French top flight with Guingamp. Now she wants change

16/03/2023

What a day for Nepal cricket team ♥️🇳🇵

निजगढ सिंगौल जाने बाटोमा motorcycle दुर्घटना हुँदा चालक को मृत्यु भएको छ।नोट: bike ले हाइटेन्सन को पोल मा हानेको अवस्था ...
10/11/2022

निजगढ सिंगौल जाने बाटोमा motorcycle दुर्घटना हुँदा चालक को मृत्यु भएको छ।
नोट: bike ले हाइटेन्सन को पोल मा हानेको अवस्था मा प्रहरीले भेटेको थियो🥲

Nijgadh stunning view seen from गोलघर( बग्देव)🖤
26/10/2022

Nijgadh stunning view seen from गोलघर( बग्देव)🖤

share please mero vai lai sabai le help gardinu please सेवा नै धर्म हो। सेवा नै धर्म हो।। सेवा नै धर्म हो।।।हार्दिक अपिल...
25/10/2022

share please mero vai lai sabai le help gardinu please
सेवा नै धर्म हो। सेवा नै धर्म हो।। सेवा नै धर्म हो।।।
हार्दिक अपिल:-
कन्चनपुर जिल्ला
नगरपालिका वार्ड न-१0 बस्ने Krishna Bhandari छोरा बर्ष १७ को बागेश्वर भण्डारिलाइ ब्लड क्यान्सर भएकोले भरतपुर canc... hospital चितवनमा उपचार भइरहेको र निजको घरको आर्थिक अवस्था कमजोर भइ उपचारमा लाग्ने खर्च जोह गर्न नसक्ने अवस्था रहेकोले निजलाइ उपचारको लागि सहयोग गरिदिनुहुन भनी सम्पुर्ण आमा बुवा, दाजुभाइ, दिदी बहिनी,साथिभाइ हरुलाइ हार्दिक अनुरोध गरिन्छ।
सहयोगका लागि ;
यो पोस्टलाइ सेयर गरि सबै समक्ष्य पुगाइदिनु।।हजुरहरुको एक शेयर नै बिरामिको लागि ठूलो सहयोग हुनेछ।।
सम्पुर्ण सहयोगी मनहरुलाइ हार्दिक नमन।
हामिले सहयोग गरेर कसैको ज्यान बच्दैछ भने हामिले किन सहयोग नगर्ने।
सेवा नै धर्म हो।। सेवा नै धर्म हो।। सेवा नै धर्म हो।
Name - Krishna Bhandari
Account number _ 05120016117
Laxmi bank
City _; Mahendarnagar

आज सुर्य ग्रहण लाग्ने 4:52 देखि 5:24 सम्मकुनै अनिस्ठ नहोस र शुभ फल प्राप्तिको लागि ॐ लेख्नुस।
25/10/2022

आज सुर्य ग्रहण लाग्ने 4:52 देखि 5:24 सम्म
कुनै अनिस्ठ नहोस र शुभ फल प्राप्तिको लागि ॐ लेख्नुस।

09/10/2022

Be aware of this kind of Fraud: EDV को फर्म भरिदिन्छु भन्दै रु.४००/५०० असुल गर्नेहरुबाट बच्नुहोला। EDV form submission को लागि त्यसरी पैसा खर्च गरिरहनु पर्दैन। अप्ठ्यारो लाग्नेहरुले हामीलाई म्यासेज गरिदिनुहोला। हामी रु. २०० मै EDV फर्म भरिदिने छौ। 😲

Address

Nijgarh

Website

Alerts

Be the first to know and let us send you an email when Meme Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share