KesharMalla.सोच

KesharMalla.सोच सकारात्मक सोचको एक खुड्किलो हु म !

16/03/2026

याद राख्नुस;
बाटाहरु आफै बदलिदैनन
आफैं बदलिनुपर्छ ।

07/03/2026

हिजो जनताको मन र मतलाई
कदर नगरेको कारण
आज सबै पुराना नेताहरु
बदर भाका हुन ।

03/03/2026

अब पनि सोचिदैन भने
कहिलेपनि देश उठ्दैन ।

28/02/2026

महोदय ;
तपाईंले यसपालि भोट हाल्नु भएन भने
फेरि यो देश केहि परिवर्तन भएन नभन्नु ।

25/02/2026

यसपाली देश परिवर्तनका लागि
म परिवर्तन हुन जरुरी छ
मत परिवर्तन हुन जरुरी छ ।

25/02/2026

यो चुनावमा देशलाई जिताउनुपर्छ ।

25/02/2026

नवीन सोच र विचारले
राम्रो नेतृत्वलाई भोट
हालेर जिताउन सकेनौं भने
हाम्रा सहिदको पाप लाग्छ ।

24/02/2026

पुरानै नेता चाहिने भए
पुरानै देश चाहिने भए
सबै पुरानै चाहिने भए
देशमा किन यत्रो आन्दोलन ?
सोच्नुस, बुझ्नुहोस तपाईंको
अबको मत "सुनौलो देश"को लागी हुनुपर्छ ।

23/02/2026

हाम्रो भोट भनेको
हामी जनता र देशको भविस्य हो ।

22/02/2026

साच्चै देशमा परिवर्तन चाहिन्छ भने
हामीले नेतृत्व परिवर्तन गर्नैपर्छ
हामी जनता परिवर्तन हुनैपर्छ ।

Address

Nepalganj

Website

Alerts

Be the first to know and let us send you an email when KesharMalla.सोच posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share