05/02/2024
⛔Help post
आज दिउँसो १२ बजे देखि २ बजेको बिचमा सिर्जना थापा को रातो रङ्को हेन्ड पर्स मंगलबारे देखि सुन्झोडा जाने क्रममा हराएको हुनाले भेट्नुहुने व्यक्तिलाई 5000 रुपैया इनाम दिइने छ ।
note; पर्समा नागरिक्ता ७० हजार पैसा लगायत अती आवश्यक कागज रहेको हुदा भेट्नु हुने व्यक्तिले 9860769931/9815998960 मा सम्पर्क गरिदिनु होला।
Sirjana Thapa