Vijayanagar Pumping Drinking Water Supply Organization.

Vijayanagar Pumping Drinking Water Supply Organization. Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Vijayanagar Pumping Drinking Water Supply Organization., Water park, Namuna Shivanagar Drinking Water & Sanitation User's Organization, Lumbini.

सम्पूर्णमा हरितालिका तीजको शुभकामना |
06/09/2024

सम्पूर्णमा हरितालिका तीजको शुभकामना |

यस नमुना शिवनगर खानेपानीको १० औँ वार्षिक साधारण सभा २०८१ बैशाख १५ गते सम्पन्न हुन गैरहेको हुँदा सम्पूर्ण उपभोक्ता सदस्यज...
27/04/2024

यस नमुना शिवनगर खानेपानीको १० औँ वार्षिक साधारण सभा २०८१ बैशाख १५ गते सम्पन्न हुन गैरहेको हुँदा सम्पूर्ण उपभोक्ता सदस्यज्यूहरुलाई पत्राचार गरिसकिएको छ | कथमकदाचित् पत्र प्राप्त नभए यसै सूचनालाई आधारमानी उपस्थित भैदिनु हुन हार्दिक अनुरोध गर्दछौं |
-नमुना शिवनगर खानेपानी

संस्थाको सेवा क्षेत्र अन्तर्गत गैंडाकोट नगरपालिका वडा नं. ६, ७ र ९ का उपभोक्ता र संस्थाको आफ्नै परिसर भित्रको पानी गुणस्...
17/03/2024

संस्थाको सेवा क्षेत्र अन्तर्गत गैंडाकोट नगरपालिका वडा नं. ६, ७ र ९ का उपभोक्ता र संस्थाको आफ्नै परिसर भित्रको पानी गुणस्तर मापनको Report

नमुना शिवनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा गत फाल्गुण ३ उर्लाबारी खानेपानी, मोरङ्ग तथा आज फाल्गुण १७ गते  रत्ननग...
29/02/2024

नमुना शिवनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा गत फाल्गुण ३ उर्लाबारी खानेपानी, मोरङ्ग तथा आज फाल्गुण १७ गते रत्ननगर खानेपानी चितवनका उपभोक्ता समिति,उपसमिति एवं कर्मचारीबीच भेटघाट, अन्तरक्रियात्मक छलफल गरी एक-आपसमा अनुभव आदन-प्रदान गरियो ।

11/02/2024

सूचना !
आकस्मिक रुपमा थुम्सी जयश्री टोलमा पाइप लाइन मर्मत गर्नुपर्ने भएकोले दिउँसो २:३० बजेभित्र खानेपानी आपूर्ति सुचारु गरिने जानकारी गराइन्छ | यसबाट पर्न जाने असुविधाप्रति उपभोक्ता सदस्यज्यूहरुमा संस्था क्षमाप्रार्थी चाहन्छ |

Address

Namuna Shivanagar Drinking Water & Sanitation User's Organization
Lumbini
33000

Alerts

Be the first to know and let us send you an email when Vijayanagar Pumping Drinking Water Supply Organization. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Vijayanagar Pumping Drinking Water Supply Organization.:

Share

Category