Suman 'Kale'

Suman 'Kale' Micro Life लघु जिन्दगि !

18/11/2025

Your broadcast team for Nepal Premier League Season 2

17/11/2025

पत्रिकामा नाम आउँछ, कालोसूचीमा नाम आउँछ,
समयमा कर्जा नतिर्दा नसोचेको परिणाम आउँछ।
वित्तीय संस्था नै हुन आर्थिक उपार्जनका सहयात्री,
अप्ठेरोमा तपाईँ पर्दा न प्रसाईँ आउँछ न मणिराम आउँछ।
सुमन काले
#वित्तसाहित्य #वित्तीय_साक्षरता #लघु_जिन्दगी ゚

16/11/2025

मेहनत गरेर थोरै-धेरै आम्दानी गर्छन्।
थोरै नै भए पनि बचत गर्ने बानी गर्छन्।
धनी मान्छेहरू त्यसै धनी भएका होइनन्।
कर्जा लिन्छन् र उचित ठाउँमा लगानी गर्छन्।
-सुमन काले

#वित्तसाहित्य
#वित्तीय_साक्षरता

#लघु_जिन्दगी


27/10/2025

काजी कालू पाँडु समाधीस्थल।

18/10/2025

Proud Moment.

09/10/2025

Dipendra Singh Airee loves a wicket celebration 😲

Address

Dordi
Lamjung
33603

Alerts

Be the first to know and let us send you an email when Suman 'Kale' posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Suman 'Kale':

Share