14/06/2023
मिति २०८० साल जेष्ठ ३२ गते विहिवार विहान ११बजे देखि १ बजेसम्म अक्षेश्वर महाविहारकाे दायाँ पत्तिकाे माथिल्लाे तल्लाकाे हलमा ३ महिना मुर्ति लगायत परवाहमा परम्पराग मान्यता अनुसार रङ्गले लेख्ने तालिममा सहभागी प्रशिक्षार्थिहरूबात गरिएका कामकाे प्रर्दशनि अबलाेकन गरि अमूल्य मार्ग निर्देशन दिनहुन्न हार्दिक अनुराेध गर्दछाै।धन्यवाद ।