Himal Signage

Himal Signage Himal Signage has been providing the service to the customer for over couple of years.
(1)

09/08/2026

तपाईंको Design, हामी बनाउँछौं!

दिनमा राम्रो… राति अझै आकर्षक! तपाईंको व्यवसायलाई २४ घण्टा ग्राहकको नजरमा राख्न Himal Signage को Glow Board प्रयोग गर्नु...
05/08/2026

दिनमा राम्रो… राति अझै आकर्षक!
तपाईंको व्यवसायलाई २४ घण्टा ग्राहकको नजरमा राख्न Himal Signage को Glow Board प्रयोग गर्नुहोस्। यसले तपाईंको पसल वा office लाई दिन्छ एक Premium Look!

विशेषताहरू:

Bright LED: उच्च गुणस्तरको उज्यालो
Premium Look: आकर्षक र आधुनिक डिजाइन
Low Power Consumption: कम बिजुली खपत

आफ्नो ब्रान्डलाई अझ बढी दृश्य (visible) बनाउन आजै सम्पर्क गर्नुहोस्!

सम्पर्क: 01-5268845 | +977-9851129324
वेबसाइट: www.himalsignage.com.np

04/08/2026

1 hapta ko kaam, matra 1 ghanta ma!

CNC Router Machine ko precision ra speed le metal cutting lai next level ma pugauchha. Human le garna garo hune detailed design haru pani yo machine le ekdam perfect finish ma tayar garcha.

- Railing Design
- Gate Design
- Custom Metal Cutting
- High Precision Finish

Aafno project ko lagi professional CNC metal cutting chahinchha? Himal Signage ma samparka garnus.

Simple कि Stylish?🅰️ Normal Balcony🅱️ Custom CNC Decorative BalconyYour Choice? 👇
03/08/2026

Simple कि Stylish?

🅰️ Normal Balcony

🅱️ Custom CNC Decorative Balcony

Your Choice? 👇

कर्मचारी आवश्यकता! 📢Himal Signage मा अनुभवी प्राविधिकहरूको आवश्यकता परेको छ।पद (Positions):1. Steel Etching Specialist2....
31/07/2026

कर्मचारी आवश्यकता! 📢
Himal Signage मा अनुभवी प्राविधिकहरूको आवश्यकता परेको छ।

पद (Positions):

1. Steel Etching Specialist
2. Welder

अनुभव (Experience): न्यूनतम ३ वर्ष
स्थान (Location): ज्वागल, कुपण्डोल

इच्छुक उम्मेदवारले आफ्नो CV हाम्रो इमेल [email protected] मा पठाउनुहोला वा सिधै सम्पर्क गर्नुहोला।
01-5268845 / 9851129324

खीर खाने दिनको शुभकामना।
31/07/2026

खीर खाने दिनको शुभकामना।

आफ्नो घरको लागि सही CNC Gate, Facade र Panel Design छनोट गर्न विशेषज्ञको सल्लाह चाहियो? 🏢Himal Signage को नि:शुल्क डिजाइ...
30/07/2026

आफ्नो घरको लागि सही CNC Gate, Facade र Panel Design छनोट गर्न विशेषज्ञको सल्लाह चाहियो? 🏢

Himal Signage को नि:शुल्क डिजाइन परामर्श सेवाको फाइदा उठाउनुहोस्!

📲 सम्पर्क गर्नुहोस्: 9851129324

29/07/2026

Whatever your business needs, Himal Signage delivers under one roof. Unmatched craftsmanship. Zero compromises.

गुरु पूर्णिमाको शुभकामना !
29/07/2026

गुरु पूर्णिमाको शुभकामना !

पुस्तौँ पुरानो सौन्दर्य, आजको प्रविधिमा! ✨हाम्रो परम्परागत नेपाली कला र संस्कृतिलाई आधुनिक CNC प्रविधि मार्फत नयाँ रूप द...
27/07/2026

पुस्तौँ पुरानो सौन्दर्य, आजको प्रविधिमा! ✨

हाम्रो परम्परागत नेपाली कला र संस्कृतिलाई आधुनिक CNC प्रविधि मार्फत नयाँ रूप दिँदैछौँ। तपाईंको घर, कार्यालय तथा व्यापारिक स्थललाई दिनुहोस् एक बेग्लै र आधुनिक लुक!

📞 थप जानकारीका लागि सम्पर्क गर्नुहोस्: 01-5268845 / 9851129324

Address

Kupondole
Lalitpur
44600

Alerts

Be the first to know and let us send you an email when Himal Signage posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Himal Signage:

Shortcuts

Share