Sumnima Theatre Academy, Nepal

Sumnima Theatre Academy, Nepal This is theatrical Institution based on drama.

१. परिचय


सुम्निमा थिएटर एकेडेमीको स्थापना इ.स. १९९२ मा भएको हो । प्रवीण पुमाको नेतृत्वमा स्थापना भएको यस एकेडेमीले आप्mनो स्थापनाकालदेखि नै विभिन्न सीमान्तकृत संस्कृतिहरूका अध्ययन तथा अनुसन्धान गर्दै आएको छ । यस एकेडेमीले आप्mनो स्थापनापछि २ दर्जन भन्दा धेरै नाटकहरु स्थानीय, क्षेत्रीय र राष्ट्रिय स्ततरमा मञ्चन गरिसकेको छ ।

साथै, यस एकेडेमीले सुम्निमा (नाटकसङ्ग्रह्र–इ. १९९६), हेन्खामा–निनाम्मा

(मिथकसङ्ग्रह्र –इ.१९९६), सुम्निमा–पारुहोङ (नाटकसङ्ग्रह्र –इ. २००७), हेत्छाकुप्पा (नाट्यकृति–इ. २००९), निनाम्मा (नाटकसङ्ग्रह्र–इ. २०१०), साया (नाटकसङ्ग्रह्र–इ. २०१२), होङछा (नाटकसङ्ग्रह–इ.२०१३) आदि पुस्तकहरु प्रकाशन गरिसकेको छ ।


त्यस्तै, यो एकेडेमीले २०७२ देखि नाट्यविधामा बिशेष योगदान पु¥याउने व्यक्ति वा संस्थालाई सुम्निमा नाट्य सम्मान प्रदान गर्दै आएको छ । यस सम्मानको साथमा रु. ५, ५५५ राशी पनि रहेको छ ।

छुट्ला है नाटक !
27/01/2026

छुट्ला है नाटक !

नाटक वहादुरपुरको दन्तकथा नाटक २०८२ पुस ४ गतेदेखी २७ गतेसम्म मन्डला थिएटर काठमाडौमा हेरौ ल ।
28/12/2025

नाटक वहादुरपुरको दन्तकथा नाटक २०८२ पुस ४ गतेदेखी २७ गतेसम्म मन्डला थिएटर काठमाडौमा हेरौ ल ।

Address

Jupiter Tole
Lalitpur

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779841245548

Alerts

Be the first to know and let us send you an email when Sumnima Theatre Academy, Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Sumnima Theatre Academy, Nepal:

Share