Diya Media Nepal

Diya Media Nepal My name is Dipak Rai. I want to serve all the people of the world through video.

Since 12 years continuously in human service only
१२ वर्ष देखि निरन्तर मात्र मानव सेवामा ...

07/04/2026

शेर्पा परिवारले देखायो– सेवा नै सबैभन्दा ठूलो पूजा ।
स्व. पासाङ शेर्पा र पसि शेर्पाको पावन स्मृतिमा ट्‌याम्के मयुङ रियल स्टेट तथा सिलौटा होटलका सञ्चालक निमा शेर्पा, लाक्पा शेर्पा र कुनशेल शेर्पा परिवारले समाजसेवी श्रीनेहा पोखरेलद्वारा सञ्चालित नेपाल स्नेही काख लाई ७० हजार रुपैयाँ बराबरको खाद्य सामग्री तथा पेय पदार्थ प्रदान गर्नुभएको छ।
उक्त सहयोगले असहाय तथा अभिभावकविहीन बालबालिकाको हेरचाहमा समर्पित संस्थालाई ठूलो राहत पुगेको छ। शेर्पा परिवारको यस उदार कार्यले नामको धर्म होइन, कामको कर्मले मानिस महान बन्न सक्छ भन्ने सन्देश प्रवाह गरेको छ ।

24/02/2026

४० कटेसी सबै उस्तै उस्तै

30/12/2025

मर्नु अघि एकपटक लाकुरी भञ्ज्याङ नपुगे जीवनै अधुरो - सूचना तथा सञ्चार मन्त्री जगदीश खरेल

23/12/2025

आँखा उपचारदेखि लाश जलाउने खर्चसम्म— मानवताको अर्को नाम सुलोचना श्रेष्ठ”

23/12/2025

दानीहरु दिन्छन् दिदा दुःख मान्दैनन् पाउने आशा राख्दैनन् । साँच्चै भरिएपछि पोखिन पनि सिक्नुपर्छ कि कसो त ?

18/12/2025

ब्यस्त हुनु अस्तव्यस्त नहुनु । काठमाडौं छेवैमा सारै राम्रो fresh हुने ठाँउ

14/12/2025

Sk Entertainment साथै Miss and Mrs Gurung समूहले संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा आश्रित बालबालिकालाई भोजनको व्यवस्था गर्नुका साथै नगद २०,०००/ सहयोग प्रदान गरेको छ। अभिभावकविहीन बालबालिकाको संरक्षण, शिक्षा तथा सशक्तीकरणका लागि दान, सहयोग र सद्भाव अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै केन्द्रका अध्यक्ष तील बहादुर कार्कीले सानो दानले पनि ठूलो आशा र परिवर्तन ल्याउन सक्ने बताउनुभयो। उहाँले यस्ता मानवीय सहयोगले बालबालिकाको दैनिक आवश्यकता पूरा हुनुका साथै उनीहरूको भविष्य निर्माणमा बल पुग्ने उल्लेख गर्नुभयो। साथै, उहाँले सबै मनकारी व्यक्ति, संघ–संस्था तथा समाजका सरोकारवालालाई निरन्तर दान र सहयोगमा हातेमालो गर्न आग्रह गर्नुभयो।

17/10/2025

कस्तो मीठो भ्रम !

17/10/2025

जेनजी आन्दोलनका अगुवा मिरज ढुंगानाले नयाँ राजनीतिक दल खोल्ने घोषणा गरेका छन्। उनले भोलि शनिबार दिउँसो १ बजे काठमाडौंको एभरेष्ट होटलमा पत्रकार सम्मेलनमार्फत नयाँ दलको औपचारिक घोषणा गर्ने तयारी गरेका हुन्।

14/10/2025

14/10/2025

गैरआवासीय नेपाली संघ NRNA NCC अमेरिका पूर्व पश्चिम क्षेत्रीय संयोजक, संयुक्त अपाङ्ग एकता आवाज केन्द्रका सल्लाहकार तथा समाजसेवी विष्णु खत्रीले आफ्नो स्वर्गीय आमा जुनु कुमारी के.सीको स्मृतिमा बाल आश्रममा भोजन दान गर्नुभएको छ। आमाको सम्झनामा गरिएको यो पुण्य कार्यले समाजमा मानवता, करुणा र दया भावको उच्च उदाहरण प्रस्तुत गरेको छ।

14/10/2025

हरेक साँझ Live Music at Nirmaya Cottage Lakuri Bhanjyang

Address

Lakuri Bhanjyang
Lalitpur
44600

Website

Alerts

Be the first to know and let us send you an email when Diya Media Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Diya Media Nepal:

Share