Love Hurts

Love Hurts entertainment हेर्नुस् न संसारमा जे सत्य छ त्यो देखिन्न र जे देखिन्छ त्यो सत्य हुन्न ।

11/03/2026

Haina ta🤣

Interesting: केपि ओलिले झापामा चुनाव हारे भने इलाम जिल्ला छोडेर जान्छु भन्नुभएका उहाँले आफुले गरेको वाचा अनुसार इलाम छोड...
10/03/2026

Interesting: केपि ओलिले झापामा चुनाव हारे भने इलाम जिल्ला छोडेर जान्छु भन्नुभएका उहाँले आफुले गरेको वाचा अनुसार इलाम छोडेर पाँचथर बसाई सर्नु भएको भन्ने सुनिएको छ। उहाँलाई स्थानीयले टीका लगाएर बिदाइ समेत गरेका थिए। 😮

09/03/2026

यो मान्छेले किन विरोध गर्यो भने नेपालमा धेरै मानिसको सोच यस्तो छ कि सांसद भनेको ठूलो पद हो, त्यसैले सांसदले आफैं किताब वा कुनै सामान बेच्नु “पदको स्तरभन्दा तल” हो किनभने हामीले पहिलेको कुनै पनि सासंदले यस्तो काम गरेको देखेको नै छैनौं त्यसैले हुनसक्छ कि भने यो मान्छे यिनका टाउकेहरु सखाप भएको कारण राजनीतिक रुपमा होच्याउन मात्रै परिचालित भएको हो

09/03/2026

जेन्जि आन्दोलनमा जलेको घर नछाड्ने कुकुर

08/03/2026



08/03/2026



07/03/2026

07/03/2026


07/03/2026


Address

Chabahil
Lalitpur
44602

Website

Alerts

Be the first to know and let us send you an email when Love Hurts posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Love Hurts:

Shortcuts

Share