GTM GYAN

GTM GYAN सबै कुरा को स्वाद एकैठाउँमा ल आउनुहोस हामी संगै जोडीयौl GTM GYAN

https://youtu.be/oUNiGzKGnZA
15/09/2020

https://youtu.be/oUNiGzKGnZA

If you're unsure about what you need in a laptop, this laptop buying guide can help you to know about every detail about guideline.

चिनियाँ बिलिनियर तथा अनलाइन सोर्सिङ किङ अलिबाबाडटकमका मालिक ज्याक मा ले एकचोटी भनेका थिए, जब तपाईं व्याापार सुरु गर्नु ह...
08/09/2020

चिनियाँ बिलिनियर तथा अनलाइन सोर्सिङ किङ अलिबाबाडटकमका मालिक ज्याक मा ले एकचोटी भनेका थिए, जब तपाईं व्याापार सुरु गर्नु हुन्छ,आफ्नै नजिकका साथी र आफन्तहरुलाई सामान बेच्दा, तपाई जति सुकै सस्तो बेचे पनि, परल मुल्यमा बेचे पनि उनीहरु सधै तपाईले उनीहरुसंगबाट राम्रो पैसा कमायो भन्ने ठान्छन् ।

उनीहरु तपाईको सहयोगको कहिल्यै कदर गर्दैनन। उनीहरु बरु नचिनेको
व्यक्तिबाट महंगोमा सामान किन्छन, बरु आफू लुटिन तयार हुन्छन्, तर पनि आफुले चिनेको र आफ्नो मान्छेलाई सहयोग गर्दैनन्।

किनकी उनीहरु जहिले पनि मलाई यस्ले कति लुट्यो भन्ने मात्र सोच्छन, उनीहरु यो सोच्दैननकी उस्ले मेरो कति बचायो । यो नै एक गरिब र निकृष्ट सोचको उपज हो ।

ज्याक मा ले यो पनि भनेका छन कि, जब हामी सुरुमा कुनै नया व्यापार सुरु गर्छौ तपाईलाई सबै भन्दा पहिला विश्वास र सहयोग गर्ने नै अपरिचित व्यक्ति हुन्छ।

साथीहरु पनि तपाईंबाट सम्पर्कविहिन भएर जान्छन्,चिनेजानेकाहरु मौसमी साथीहरु पनि तपाईंबाट दुरी बनाउछन र आफन्तले चाहिँ तपाईलाई शंकाको दृष्टिले हेरिरहेका हुन्छन् । जब अन्त्यमा एकदिन तपाईं कडा मिहिनेत गरेर सफल हुनुहुन्छ, जब हरेक पार्टी र जमघटहरुमा मज्जाले खर्च गर्न सक्नुहुन्छ वा भनौं खुवाउन पियाउन सक्नुहुन्छ, तब तपाईंलाई हिजोको दिनमा तिरष्कार गर्नेहरु सबै आफ्नो वरिपरी पाउनुहुनेछ। तर तपाईंलाई सुरुआती दिनमा सघाउने चाहिँ त्यहाँ हुँदैनन्, जसले तपाईंलाई विश्वास गरेर आजको अवस्थासम्म पुर्‍याए।

https://youtu.be/0LN8UBho7Sg
30/08/2020

https://youtu.be/0LN8UBho7Sg

BJAY SHAHI is a young boy of Nepal. who has claimed himself as a Memory king. Also claimed as a master of memory in the sense of memorize the entire book at ...

https://youtu.be/rDDRGjaMvd0
24/08/2020

https://youtu.be/rDDRGjaMvd0

This video is just for Entertainment purpose please do not take it seriously. Here are the collection of recent kanda's of Nepal. In this video few clips are...

https://youtu.be/cayXTXsLkEg
24/08/2020

https://youtu.be/cayXTXsLkEg

It is the easy technique to remember the formulae of coordinate system. For complete video please go through the earlier videos. Vector Transformation : http...

https://youtu.be/VhfdNjaDadA
23/08/2020

https://youtu.be/VhfdNjaDadA

Antenna is an electrical device which have ability to transfer the energy in electrostaticas to electromagnetics and vice-versa. What is antenna? Types of an...

20/08/2020

Hello Everyone Namaste,
we are privileged to be living in a time where science and technology can assist us, yeah it's time to learn by watching the video. Please go through the link and get the complete package of Engineering Electromagnetics.
Pleased do subscribe the channel for new updates.
https://youtu.be/WB2pixDKkes

https://youtu.be/WB2pixDKkes
20/08/2020

https://youtu.be/WB2pixDKkes

Numerical solution on vector transformation. watch it and lean. Please do subscribe the channel for new updates. ...

Please do subscribe the channel for new update.
19/08/2020

Please do subscribe the channel for new update.

Its really hard time to decide what to do and what not to do. So here is the complete video related to your career after SEE. Secondary Education Examination...

Address

Lalitpur Patan
Lalitpur
44700

Website

Alerts

Be the first to know and let us send you an email when GTM GYAN posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to GTM GYAN:

Share