Sumnima Collection

Call Directions Website Contact the establishment

Sumnima Collection हाम्रो नेपाल, हाम्रो पहिचान : सुम्निमा
Tel no:015151120

05/08/2026

हार्दिक अनुरोध…🙏
किरात राई यायोक्खाको आधिकारिक झण्डा मात्रै प्रयोग गरौ…🙏
हामीसंग बिभिन्न साईजमा उपलब्ध रहेको छ🙏

📍 ताल्छिखेल ज्ञान चौकेमा-ललितपुर
☎️📲015151120/9851106115/9849199362

04/08/2026

आईयौनी साईमाचेउ…सेवा..🙏🙏🙏
बिभिन्न जातजातिहरुको सास्कृतिक भेषभुषा गरगहना तथा सास्कृतिक सामाग्रीहरुको लागि हामीलाई बिश्वको हरेक ठाउबाट सम्झन सक्नुहुनेछ🙏🙏

📍 ताल्छिखेल-ज्ञान चोकैमा,ललितपुर
☎️📲 015151120/9851106115/9849199362 @

02/06/2026

नौ पगरीहरुले यलखिममा(काठमाण्डौ भ्यालीमा) साकेला यसरी निकाल्छ…हेर्नुहोला🙏🙏🙏

17/05/2026

लुभु साकेलामा हामी…
हाम्रो स्टल भ्रमण गर्नुहुने तपाईहरु सम्पुर्णमा हार्दिक आभार धन्यवाद🙏

- सुम्निमा कलेक्सन परीवार

शसम्भु चौर लुभु ललितपुर साकेलामा🙏🌿☘️       हाम्रो स्टल अवलोकन गर्नुहुने सम्पुर्णमा हार्दिक आभार धन्यवाद📸 SumnimaCollecti...
17/05/2026

शसम्भु चौर लुभु ललितपुर साकेलामा🙏🌿☘️
हाम्रो स्टल अवलोकन गर्नुहुने सम्पुर्णमा हार्दिक आभार धन्यवाद
📸 SumnimaCollection

15/05/2026

किरात सस्कृती जागरण पुस्ताले दमदार शिलीहरु नचाउदैछ शसम्भु चौर लुभुमा सबैजनालाई चुले निम्तो…

हामी स्टल नं. १०, मा हुनेछौ🙏🌿☘️
जय किरीत🙏

भोलि शसम्भु चौर ललितपुरको साकेलामा स्टल नं. १०, मा हामी हुनेछौ   यहाहरु सबैमा चुले निम्तो🙏📸 sumnimacollection📍 Bhaktapur...
15/05/2026

भोलि शसम्भु चौर ललितपुरको साकेलामा स्टल नं. १०, मा हामी हुनेछौ
यहाहरु सबैमा चुले निम्तो🙏

📸 sumnimacollection
📍 Bhaktapur Sakela-2083🌿☘️🪴

08/05/2026

यो समय उभौलीको☘️🌿
…हजुरहरु सबैमा शुभकामना
भोलू हामी भक्तपुर साकेलामा हपनेछौ🙏🙏🙏
सबैमा चुले निम्तो🙏🙏

08/05/2026

समय उभौलीको…हजुरहरु सबैमा शुभकामना
अहिले टिकटकमा भाईरल साकेला शिली…
सुम्निमा कलेक्सनको प्रस्तुती निश्चल राईको शब्द संगीत मुन्दुमी गायिका जानुका राई र निश्चल राईको स्वरमा रहेका यो साकेला गीत “फरीया चोली-२” - -साईमाहजुर-मा भर्खरै स्थापना भएको युबाहरुको समुह किरात सस्कृती जागरण पुस्ताको यो साकेला शिली टिकटक र सामाजिक सन्जालहरुमा ब्यापक मनपराईरहनु भएको छ। यस गीतको अडियो हामीले सुम्निमा कलेक्सनको युटुब च्यानल मा सार्बजानिक गरेका छौ। यस गीतको निर्माण बिशुद्द किराती बाजाहरु चार वटा ढोल झ्याम्टा,पात,बिनायो मुर्चुंगा,चरीबाजा,सिलीमी को मात्र संयोजनमा निर्माण गरेका छौ । यदि तपाईहरुले यो अडियो यसरीनै मन पराईदिनुभयो भने यस गीतको भब्य भिडीयो हामी निर्माण गर्नेछौ। के लाग्छ कमेन्ट गर्नु होला है…🙏
पुरा गीतको लागी👇

https://youtu.be/yMkJoPh6Cvc?si=zmRoAVXxm2r6lAuz

07/05/2026

समय उभौलीको…
अहिले टिकटकमा भाईरल साकेला शिली…
सुम्निमा कलेक्सनको प्रस्तुती निश्चल राईको शब्द संगीत मुन्दुमी गायिका जानुका राई र निश्चल राईको स्वरमा रहेका यो साकेला गीत “फरीया चोली” मा भर्खरै स्थापना भएको युबाहरुको समुह किरात सस्कृती जागरण पुस्ताको यो साकेला शिली टिकटक र सामाजिक सस्थाहरुमा ब्यापक मनपराईरहनु भएको छ। सुम्निमा कलेक्सन संगै सर्बाधिकार रहेको हुनाले यो छोटो भिडीयो तपाईहरु सामु सेयर गर्दछौ🙏
पुरा गीतको लागी👇
https://youtu.be/wh1ZrlAhA-Q?si=316OAa6--FrUnbb8

Address

Talchikhel
Lalitpur

Opening Hours

Monday 09:00 - 19:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 19:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 19:00
Sunday 09:00 - 17:00

Telephone

+97715151120

Alerts

Be the first to know and let us send you an email when Sumnima Collection posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Sumnima Collection:

Shortcuts

Share