29/07/2026
आज गुरु पूर्णिमाको दिन बरिष्ठ धातुपत्र मुर्तिकार स्वर्गीय राजकुमार शाक्य लाई सम्झनु हुने उनका धेरै शिष्य हुनुहुन्छ होला । उहाँको नक्सा कदममा चल्दै गर्दा सायद धेरैले उहाँको कमि पनि महसुस गर्दै होलान्।
इक्ष्याएका सबैले कला र शीप सिक्न पाउनु पर्छ भन्ने सोच भएका उनले सयौं जनालाई आफ्नो शीप हस्तान्तर गरेका थिए।
आज हामी उहाँलाई नतमस्तक भइ फेरिपनि धन्यबाद दिँदै सम्झन चाहन्छौं।
उहाँ लगायत सम्पूर्ण गुरु र गुरुआमाहरु प्रति सादर बन्दना तथा गरु पूर्णिमाको सम्पूर्णमा हार्दिक मंङ्गलमय शुभकामना ।
Enjoy the videos and music you love, upload original content, and share it all with friends, family, and the world on YouTube.