Lahan city

Lahan city This page is for entertainment

Blod donate save life
16/12/2023

Blod donate save life

01/06/2023

केहीदिन यता बढिरहेको अत्यधिक गर्मीले पठनपाठन गराउन कठिनाई भइरहेको हुँदा लहान नगरपालिकाका सम्पूर्ण (सामुदायिक/नीजि/धार्मिक) विद्यालयहरुमा एक हप्ता (जेष्ठ २६ गते सम्म)को लागि विदा दिने निर्णय भएको छ ।

स्रोत : लहान नगरपालिका (शिक्षा शाखा)

04/05/2023

Jay rajdevi mata🙏🙏

माया त आमा कै राम्रो 😍😍
27/06/2022

माया त आमा कै राम्रो 😍😍

05/11/2020

Trump बुढा सार्है लाटा रहेछन। यदि चुनाब हुनु अघि अमेरिकामा भएका १ लाख नेपालीलाई मासुभात खान दिएको भए अस्तिको दिन नै २/३ मतले चुनाब जिति सक्थिए ।।😁

01/10/2020

Town lahan
🙏🙏🙏

10/09/2020

हैट कस्ले तन्त्र मन्त्र गर्छ
यार म माथी 🙄🙄

सधै लब पर्ला पर्ला जस्तो मात्र हुन्छ
तर कहिल्यै पर्दैन 😏💔😇😂😂

08/08/2020

breaking : ग्लोवल आईएमई बैंक लहानमा कार्यरत एक कर्मचारीमा कोरोना पुष्टि , शिल गर्ने तयारी हुदै

कोरोना संक्रमण बाट सिरहामा एक युवकको मृत्यु सिरहा न्युज साप्ताहिक पत्रीका लहान २३ , श्रावण । कोरोना भाईरस संक्रमण पुष्टि...
07/08/2020

कोरोना संक्रमण बाट सिरहामा एक युवकको मृत्यु
सिरहा न्युज साप्ताहिक पत्रीका
लहान २३ , श्रावण । कोरोना भाईरस संक्रमण पुष्टि भएका सिरहाको गोलबजार नगरपालिका–१२ का २३ वर्षीय एक युवकको मृत्यु भएको छ ।

उनको धरानमा उपचारको क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिनुभयो । प्रमुख यादवका अनुसार मृतक युवकको दुवै किड्नीमा समस्या थियो ।

उनी नियमित डाइलोसिस गराउँदै आएका थिए । ‘डाइलोसिस गराउने क्रममा जनकपुरमा उनको स्वाब संकलन गरिएको थियो। पीसीआर रिर्पोट पोजेटिभ देखिएपछि उनलाई उपचारका लागी धरानमा पठाइएको थियोे ।,´

मृत्यकको शब सिरहा आईसकेपछि नेपाली सेनाले दाह संस्कार गर्ने पारिवारिक स्रोतबाट बुझिएको छ ।

सिरहामा कोरोना संक्रमणबाट मृत्यु हुने उनी पहिलो व्यक्ति हो।

Address

Gramin Chowk Lahan
Lahan

Telephone

+9779819319119

Website

Alerts

Be the first to know and let us send you an email when Lahan city posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Lahan city:

Share