30/06/2022
Sujan Chapagain FOR THE 1ST TIME LIVE IN CONCERT.
PRODUCED BY : Artmandu
MANAGED BY : PRV Entertainment
Big Announcement From ArtMandu
"Fasten Your Seat Belt"
हामी खुशीका साथ यो जानकारी दिदैछौँ कि हामी यहि जुलाई २३ अर्थात श्रावण-७ गतेका दिन गायक/संगीतकार सुजन चापागाईंको जीवनकै पहिलो पटक हुन गई रहेको
"Sujan Chapagain Live At Patan Museum - Starting The Live Journey " नामक म्युजिक ईभेण्ट लिएर आउँदै छौ । १५/१६ जना म्युजिसियन साथीहरु दिन रात अभ्यास गरिरहनु भएको छ । यहाँहरु तयार हुनुहुन्छ नि हैन ?
ल है !
"Ticket Details Coming soon"
Event Produced By: Artmandu
Event Managed By: PRV Entertainment
स्थान: पाटन म्युजियम (पाटन दरबार क्षेत्र) ललितपुर
मिति: यहि श्रावण ७ गते अर्थात जुलाई २३ तारिक
समय: बेलुकी ६:०० बजे