Namsa Dhim

Namsa Dhim कृपया namsadhim ( नम्सा-धिम ) page लाई follow गर्नुहोला video लाई like share गर्नुहोला 🙏🙏🙏

18/05/2026

राजेन्द्र खड्कीले मान्छे नै पिट्न

😢 नुवाकोटमा पुरानो रिसिइबीले लियो दुई दाजुभाइको ज्यान, भरुवा बन्दुकले गोली हानेर ह`त्या गरेको खुलासा । Nuwakot को म्यागङ...
14/05/2026

😢 नुवाकोटमा पुरानो रिसिइबीले लियो दुई दाजुभाइको ज्यान, भरुवा बन्दुकले गोली हानेर ह`त्या गरेको खुलासा । Nuwakot को म्यागङ गाउँपालिका–४ किम्ताङमा भएको दुई दाजुभाइको ह`त्या प्रकरणले सिंगो गाउँ स्तब्ध बनेको छ। ४३ वर्षीय समराज तामाङ र उनका भाइ ३६ वर्षीय सूर्यमान तामाङ घरबाट कुलो बनाउन भन्दै निस्किएका थिए। तर भोलिपल्ट उनीहरूको शव खोलामा ढुंगाले छोपेर लुकाइएको अवस्थामा फेला परेपछि घटना बाहिरिएको हो।प्रहरीका अनुसार पुरानो रिसिइबीका कारण भरुवा बन्दुक प्रहार गरेर दुवैको हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनामा संलग्न भएको आरोपमा प्रहरीले ६ जनालाई प`क्राउ गरेको जनाएको छ। मुख्य अभियुक्त मानिएका धनबहादुर तामाङ उर्फ धने र सोमबहादुर तामाङ उर्फ माइला लाई बिहीबार बिहान Dhading बाट पक्राउ गरिएको हो। 🚨

घटनास्थलबाट प्रहरीले खुकुरी, तीन वटा भरुवा बन्दुक र एउटा मोटरसाइकल समेत बरामद गरेको जनाएको छ। ⚠️

एकै परिवारका दुई दाजुभाइ यसरी ज्या`न गुमाएपछि गाउँमा शोकको माहोल छ भने सामाजिक सञ्जालमा पनि घटना चर्चामा रहेको छ। 🙏💔

10/05/2026

Namsa Dhim Laskot besi ❣️

08/05/2026

रोशी-२ Gonbo Gang (गोन्बो गाङ)
तिनधारे झरना जाने बाटो छेउमा निर्माण गरिएको डम्फू पार्कको आज उद्घाटन गरिएको छ । गाउँपालिकाको आर्थिक सहयोगमा निर्माण गरिएको डम्फु पार्कको पालिका अध्यक्ष दिनेश लामाले आज उद्घाटन गर्नु भएको हो ।

08/05/2026

Hello Good morning 🌞☀️

Important info on BP Highway: सिन्धुली प्रशासनले बी.पी. राजमार्गको खुर्कोट - नेपालथोक - कटुन्जेबेंसी सडकमा आजदेखि अर्को ...
05/05/2026

Important info on BP Highway: सिन्धुली प्रशासनले बी.पी. राजमार्गको खुर्कोट - नेपालथोक - कटुन्जेबेंसी सडकमा आजदेखि अर्को सूचना नआएसम्म बेलुकी ५ बजेदेखि बिहान ५ बजेसम्म सबै सवारी साधन आवागमनमा रोक लगाएको छ। 🙏

PS. आवश्यक परे जुनसुकै बेला पनि अस्थायी रूपमा सडक बन्द गर्न सकिने पनि जनाएको छ।

बनेपा बाट सिपालि हिडेको बा ३ ख ५७९२ नम्बरको यात्रुबाहक बस रोशि खोलको भेलमा आधा कोल्टिएर फस्यो। नमोबुद्ध ६ खरिबोट, काभ्रे...
05/05/2026

बनेपा बाट सिपालि हिडेको बा ३ ख ५७९२ नम्बरको यात्रुबाहक बस रोशि खोलको भेलमा आधा कोल्टिएर फस्यो। नमोबुद्ध ६ खरिबोट, काभ्रे।

बीपी राजमार्ग साँझ ५ देखि बिहान ५ बजेसम्म बन्द । सडक खण्डमा यात्रा गर्नु पूर्व सडकको अवस्था बुझेर मात्र यात्रा गर्न हुन ...
05/05/2026

बीपी राजमार्ग साँझ ५ देखि बिहान ५ बजेसम्म बन्द ।

सडक खण्डमा यात्रा गर्नु पूर्व सडकको अवस्था बुझेर मात्र यात्रा गर्न हुन जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकको अत्यन्त जरुरी सूचना।

काभ्रेपलाञ्चोक जिल्लामा ५८ सय ५६ घर परिवार पुर्जा विहिन !!
05/05/2026

काभ्रेपलाञ्चोक जिल्लामा ५८ सय ५६ घर परिवार पुर्जा विहिन !!

05/05/2026

लास्कोट र घुमाउने बीचमा फसेका ५वटा माइक्रोबस लाई निकालिएको छा

05/05/2026

बीपी राजमार्ग Roshi pull

Address

Katmandu

Website

Alerts

Be the first to know and let us send you an email when Namsa Dhim posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Namsa Dhim:

Share