dark mafiya

Directions

dark mafiya hami astai tw honi bro

05/09/2026

जे 🧐 देख्नुपर्छ नेपालमै देखिन्छ??,🤣🤣

05/09/2026

न्यू bhanja dilex 🙏🤟🤟

29/08/2026

मलेसियामा यस्तै किसिमले झगडा गर्दा रहेछन् । पुरा
video हेर्नुहोला । 😡🕺

28/08/2026
26/08/2026

जे देख्नुपर्छ नेपालमै देख्नुपर्छ।
मान्छे ठूलो होकी ग्यास ठूलो हो !
Anisha office

25/08/2026

काठमाण्डौंको बानेश्वरमा डिउटीमा रहेकी महिला प्रहरी जवान माथि दुर्व्यवहार र हातपात गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा जुम्ला तातोपानी गाउँपालिका–२ घर भई हाल बानेश्वर बस्दै आएका २७ वर्षीय राज कठायत रहेका छन्।

मंगलबार बिहान बानेश्वर क्षेत्रमा पैदलयात्रीलाई जथाभावी बाटो नकाटी आकाशे पुलको प्रयोग गर्न आग्रह गर्ने क्रममा कठायतले डिउटीमा खटिएकी महिला प्रहरी जवानमाथि हातपात र दुर्व्यवहार गरेका थिए। लगत्तै प्रहरी टोलीले उनलाई घटनास्थलबाबाट नियन्त्रणमा लिएको हो।

सामाजिक सञ्जालमा सार्वजनिक भिडिओ भाइरल !

25/08/2026

Kasto kuteyko yrr🥺
Kin asto gareko hola yo ani kun thau ma ho??

24/08/2026

बाटो मा हिँड्दा हिदै जेन्जी हरु को ग्याङ फाइट
तर झगडा गर्नु राम्रो होइन

24/08/2026

गरीमा चौधरी को घटना को दोषी बयान ।।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when dark mafiya posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share