Kantipur Film Academy

Kantipur Film Academy Where you can learn and explore Film & Theatre under one roof.
(6)

Come up with your idea and step into the creative world you’ve always dreamed of.

🎬 Let’s film together - Join Now! We at KFA facilitate with intensive one year diploma courses on various disciplines of film education like Film Direction / Writing, Film Acting, Photography / Cinematography and Visual Editing / VFX with the aim to train the students to be competent film scholars, successful film entrepreneurs and most importantly leading influences in this competitive film market.

10/08/2026

अब नाटकका रुपमा । यहि श्रावण २९ गतेबाट । टिकट बुकिङका लागि- 015245012/9802356113(whatsaapp)
www.Kantipur theatre.com/play/summer-love

09/08/2026

अर्पण थापा कान्तिपुर थिएटरको नाटक ‘समर लभ’को रिहर्सलमा ❤️

श्रावण २९ गते शुक्रबार देखि मन्चन हुदैछ ।

The versatile and widely admired actor 𝐀𝐫𝐩𝐚𝐧 𝐓𝐡𝐚𝐩𝐚 will be seen in one of the major roles in Kantipur Theatre's play "𝐒𝐮...
09/08/2026

The versatile and widely admired actor 𝐀𝐫𝐩𝐚𝐧 𝐓𝐡𝐚𝐩𝐚 will be seen in one of the major roles in Kantipur Theatre's play "𝐒𝐮𝐦𝐦𝐞𝐫 𝐋𝐨𝐯𝐞". ❤️

His presence on stage will undoubtedly enrich the landscape of Nepali theatre, and we are thankful to him for doing theatre.

We are always committed to giving our audiences a memorable and exciting theatrical experience.

Meet the beloved characters from Subin Bhattarai's bestselling novel on stage from Shrawan 29.

🎟️ Tickets are booking fast. Have you?

Online Ticket Booking:
www.kantipurtheatre.com/play/summer-love
☎️ 01-5245012 📱 9802356113 (WhatsApp)

09/08/2026

काठमाडौं । सुविन भट्टराईको चर्चित उपन्यास ‘समर लभ ’मा आधारित नाटक शुक्रबारदेखि गैरीधारास्थित कान्तिपुर थिएटरम....

'समर लभ' को टिकट बुकिङ खुलिसक्यो !मन्चन यहि श्रावण २९ गते शुक्रबार देखि !     Online booking link 👉www.kantipurtheatre.c...
09/08/2026

'समर लभ' को टिकट बुकिङ खुलिसक्यो !
मन्चन यहि श्रावण २९ गते शुक्रबार देखि !

Online booking link 👉
www.kantipurtheatre.com/play/summer-love

Kantipur Theatre (Box Office)
01-5245012 | 9802356113 (WhatsApp)

समर लभ - अब १ हप्ता मात्रै बाकी !टिकट बुकिङ पर्सि आइतबार खुल्नेछ ।
07/08/2026

समर लभ - अब १ हप्ता मात्रै बाकी !
टिकट बुकिङ पर्सि आइतबार खुल्नेछ ।

Summer Love hits the stage in just one week! 🎭

​Starting next Friday, Shrawan 29th, we can’t wait to welcome you all on our most awaited theatrical play !

​🎟️ Bookings open this Sunday morning. Get ready to grab your seats early—see you at the Kantipur Theatre!

सेतो धरती लिएर हामी विराटनगरमा आउँदैछौँ ।आरोहण गुरुकुलमा, यही भदौ १२, १३ र १४ गते ।प्रिय दर्शकहरू,यहाँहरूले रंगमञ्चलाई उ...
06/08/2026

सेतो धरती लिएर हामी विराटनगरमा आउँदैछौँ ।
आरोहण गुरुकुलमा, यही भदौ १२, १३ र १४ गते ।

प्रिय दर्शकहरू,

यहाँहरूले रंगमञ्चलाई उपत्यकामा मात्रै सीमित नगराउनुस् भनेर बारम्बार घच्घचाउनु भएकोले, साथै काठमाडौँको मञ्चनमा अभूतपूर्व उपस्थितिसहित ऐतिहासिक १०१ शो सम्पन्न भएपछि विभिन्न माध्यमबाट यहाँहरूले गर्नुभएको मागलाई मध्यनजर गर्दै, हामीले अमर न्यौपानेद्वारा लिखित मदन पुरस्कार विजेता उपन्यासमा आधारित नाटक ‘सेतो धरती’ पूर्वतर्फ, विशेषगरी प्रदेश नम्बर १ का दर्शक र पाठकहरूको सहजताका लागि यही भदौ १२, १३ र १४ गते विराटनगरमा मञ्चन गर्ने भएको औपचारिक जानकारी गराउँदछौँ ।

पूर्वतर्फका अन्य अधिकांश दर्शकहरूले आफ्नो-आफ्नो शहर वा जिल्लामा नाटक लिएर आउनुहुन अनुरोध गरिरहनुभएको भए तापनि, हामीलाई नाटक मञ्चन गर्न उपयुक्त नाटकघर चाहिने हुँदा पूर्वतर्फका अन्य जिल्ला र शहरहरूमा नाटक लिएर आउन नसकेकोमा दुःखी छौँ । सबैलाई विराटनगरमा नाटक हेर्न आउनुहुन अहिलेदेखि नै हार्दिक निमन्त्रणा गर्दछौँ ।

व्यवस्थापकीय पक्षका कारण हामी निश्चित तोकिएको मितिभन्दा मञ्चन थप गर्न सक्दैनौँ । त्यसैले नाटक ‘सेतो धरती’ हेर्न इच्छा भएका सम्पूर्ण दर्शकहरूलाई तोकिएका दिनका लागि अग्रिम टिकट लिनुहुन अनुरोध गर्दछौँ ।

हरेक दिन दिउँसो १२ बजे, ३ बजे र साँझ ६ बजे शो हुनेछ । नाटक १०० मिनेटको हुनेछ र टिकट दर सामान्य ५०० रुपैयाँ तथा विशेष १००० रुपैयाँ हुनेछ ।

टिकट बुकिङ यही भदौ १ गतेदेखि खुल्नेछ । टिकट बुकिङ र अन्य जानकारीका लागि भदौ १ गतेको हाम्रो पोस्ट हेर्नुहोला ।

धन्यवाद ।

(विराटनगरपछि हामी चितवन र पोखरामा पनि आउनेछौँ ।)

हाम्रो अर्को नाटक ‘समर लभ’ कहिलेदेखि मञ्चन हुन्छ भनेर फोन, म्यासेज, कमेन्ट गरेर सोध्नुहुने र चासो राख्नुहुने सम्पूर्ण दर...
04/08/2026

हाम्रो अर्को नाटक ‘समर लभ’ कहिलेदेखि मञ्चन हुन्छ भनेर फोन, म्यासेज, कमेन्ट गरेर सोध्नुहुने र चासो राख्नुहुने सम्पूर्ण दर्शकहरूलाई धेरै धेरै धन्यवाद।

‘समर लभ’ यही श्रावण २९ गते, शुक्रबारदेखि मञ्चन हुनेछ। साथै, यसको टिकट बुकिङ यही श्रावण २४ गते, आइतबार खुल्नेछ।

‘सेतो धरती’लाई अपार माया दिनुभएकोमा धन्यवाद, अब ‘समर लभ’मा भेटौँला। ❤️

लेखक: सुवीन भट्टराई
निर्देशक: सम्राट भुजेल

---------------------------------------------------------
---------------------------------------------------------

Thank you to everyone who has been asking and showing interest in our next theatre production, Summer Love. ❤️

Summer Love will begin its stage run from Friday, Shrawan 29.
Ticket booking opens on Sunday, Shrawan 24.

Thank you for the immense love and support for Seto Dharti. See you at Summer Love! 🎭

02/08/2026

नेपाली चलचित्रका महानायक राजेश हमालज्यू कान्तिपुर थिएटरमा ‘सेतो धरती’ को अन्तिम शो हेर्न आउनुभएको थियो।

‘सेतो धरती’ लाई माया, साथ र विश्वास दिनुहुने महानायक राजेश हमालज्यू तथा सम्पूर्ण दर्शकप्रति हार्दिक आभार। ❤️🙏

Respected Rajesh Hamal  Sir 🙏Thank you for your gracious presence at the 101st and final show of 'Seto Dharti'. We are t...
02/08/2026

Respected Rajesh Hamal Sir 🙏

Thank you for your gracious presence at the 101st and final show of 'Seto Dharti'. We are truly grateful for your continued love, encouragement, and support for Kantipur Film Academy .

With this performance, the journey of 'Seto Dharti' has come to a close. 🎭

We are also deeply grateful to all our wonderful audiences for being a part of this historic success in Nepali theatre. Your love and support made this remarkable journey possible.

We look forward to welcoming you again at our next theatre production, 'Summer Love'. ❤️

Address

Gairidhara
Kathmandu

Opening Hours

Monday 07:00 - 19:00
Tuesday 07:00 - 19:00
Wednesday 07:00 - 19:00
Thursday 07:00 - 19:00
Friday 07:00 - 19:00
Sunday 07:00 - 19:00

Telephone

+97715245011

Alerts

Be the first to know and let us send you an email when Kantipur Film Academy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Kantipur Film Academy:

Shortcuts

Share