12/10/2023
नमस्कार म कलाकार भोजरज काफ्ले ।।
मेरा साङ्गितिक यात्राको हरेक उकाली ओरालीहरुमा अमुल्य साथ सहयोग गर्नुहुने सम्पूर्ण श्रोता तथा दर्सकहरु साथै मेरा परिवारको सदस्य जस्तै सहयात्रा गर्न्नुहुने भाई बहिनी आमा बुवा र मैले आदर गर्नुपर्ने आदरणीय ब्यक्तित्व ज्युहरुमा हामि नेपालीहरुको ठूलो पर्व दसैं तिहार २०८० को हार्दिक मङ्गलमय शुभकामना ब्यक्त गर्दछु म अनि फुलबारी म्युजिक परिवार ।।