Home Cable Internet Private Limited

Home Cable Internet Private Limited Will Bring The World To Your Home

02/10/2020

1st-october-2020:- There are currently 21,830 COVID-19 active cases in Nepal where 57,389 have already recovered and death count is 509 (Total 79,728 confirmed cases). Total 1,033,947 RT-PCR tests done till yesterday evening.

Source: MoHP- Nepal

16/09/2020

Latest Earthquake Update: An earthquake of ML 6.0 occurred around Ramche of Sindhupalchok district at 5:19.

Source: NSC, Nepal

22/08/2020

स्थिती सहज नहुदा पनि सिमित स्रोत र साधन बाट गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रीकेट रंगशाला निर्माण अभियान निरन्तर अगाडि बढिरहेको छ अनि धुर्मुस जसरी पनि रंगशाला ठडाउने लक्ष्य लिएर कामदार संगै काम गरिरहेका छन ।

13/07/2020

1705 COVID-19 patients have been discharged from respective hospitals recently after recovery in Nepal. After this total number of recovered cases has reached to 10294 in Nepal.

Source: MoHP Media briefing (4:15 PM)
13 july 2020

13/07/2020

There are currently 8174 COVID-19 active cases in Nepal where 8589 have already recovered and death count is 38 (Total 16801 confirmed cases). Total 283515 RT-PCR tests done till yesterday evening.

Source: MoHP- Nepal
Monday 13 july 2020

13/05/2020

बिश्व भर महमारिको रूपमा फैलिरहेको कोभिड १९(कोरोना) बाट हामी नेपालीहरु पनि बिस्तारै सिकार हुदै आइरहेको सहस्र जानकार हुदै आईरहेको छौ।।। तसथ् आदरणीय सम्पूर्ण ग्राहक बर्गमा यस होम केबल ईन्टरनेट द्वारा बिगतका दिनहरु झै हाल सरकारले जारी गरिएको लकडाउनमा पनि यस कम्पनीले बिश्व स्वास्थ संघसंगठन तथा नेपाल सरकारले जनहितमा जारी गरेको नियम पालना गरि हजुरहरुलाई नियमित रुपमा सेवा दिदै आएको जानकारी गरिन्छ ।।। तसथँ हजुरहरुले खरिद गरेको नियमित सेवामा यदि कुनै समस्या देखा परेमा अथवा नयाँ सेवा खरिद गर्नु परेमा कार्यालयको सम्पर्क फोन नम्बर :०१-४११०४७८(014110478) अथवा मोबाईल नम्बर : ९८६९०११३०२(9869011302), ९८१००५०४७०(9810050470) मा सम्पर्क गरि आफ्नो सिकाएत(उजुरी) दर्ता गराउनु होला। हामी सक्दो छिटो हजुरहरुको नियमित सेवा सुचारु गर्ने कोसिस गर्ने छौ।। धन्यवाद ।।।।। !!! Thank You...

महोदय,
होम केबल ईन्टरनेट प्रा. लि.
बानेश्वर-३१. काठमाडौं, नेपाल।।।

06/01/2020

होम केबल ईन्टरनेट प्रा. लि.
पुरानो बानेश्वर
काठमाडौं, नेपाल

विषय: सेटप बक्स सुचना बारे.....
महोदय,
उपरोक्त सम्बन्धमा येदि अ-आफ्नो टेलिभिजनमा HD CHANNEL अथवा DIGITAL CHANNEL च्यानलको रुपमा हेर्न यस होम केबल ईन्टरनेट प्रा. लि. पुरानो बानेश्वरको कार्यालय अथवा ९८४१४४६२६९, ९८१००५०४७०, ०१-४११०४७८ मा तुरुन्त संपर्क गर्न हुन हार्दिक अनुरोध गरिन्छ! साथै तुरुन्त संपर्क गरि कम्पनी द्वारा दिएको भारी DISCOUNT पनि प्राप्त गर्नुहोस !!!
!!!धन्यवाद!!!
होम केबल ईन्टरनेट प्रा. लि. (परिवार )

28/08/2018

28th- Aug- 2018
Dear All Subscribers,

Subject: To whom may it concern..

We would like to informed to you that, Insight who has been recharged their account for Digital TV account.. unless whom been not, this is request to you all, kindly check yours monthly suscriber's card and pay your dues amounts as soon as you can because we are going to Scrambled all channels from tomorrow or day after tomorrow.. And please dont hesitate or worry about to those subscribers who had been paid their amout on time will not going to scramble yours channels..

For more Info kindly contact: Office: 014110478, 9841446269, 9810050470, 9869011302, 9818447477

Best Regards,
HOME CABLE NETWORK
(HAMRO TV)....

16/01/2018
20/12/2017

होम केबल ईन्टरनेट प्रा. लि.
पुरानो बानेश्वर
काठमाडौं, नेपाल

मिति: ०५/०९/२०७४

विषय: सेटप बक्स सर्च सुचना बारे.....
महोदय,
उपरोक्त सम्बन्धमा हाम्रो यस केवल नेटवर्कबाट प्रसारित च्यानलहरुमा केहि फेरबदल भएको र केहि HD च्यानलहरु थप भएको हुदा अ-आफ्नो सेट – उप (SET-UP BOX) को रिमोट मेनुमा(MENU) गइ सर्च ऑप्शनमा थिची फुल सर्चमा ओके बटम् थिची थप HD च्यानलहरु र अरु SD च्यानलहरुको मनोरन्जन प्राप्त गर्नुहोस साथै HD CHANNEL अथवा DIGITAL CHANNEL र ULTRA 4K च्यानलहरु हेर्न यस होम केबल ईन्टरनेट प्रा. लि. पुरानो बानेश्वरको कार्यालय अथवा ९८४१४४६२६९, ९८१००५०४७०, ०१-४११०४७८ मा तुरुन्त संपर्क गर्न हुन हार्दिक अनुरोध गरिन्छ! साथै ग्राहक बर्गमा पर्न गएको असुबिधा प्रति यस कम्पनी क्षमा प्राथी छौ।।।
!!!धन्यवाद!!!
होम केबल ईन्टरनेट प्रा. लि. (परिवार )

21/11/2017

होम केबल ईन्टरनेट प्रा. लि.
पुरानो बानेश्वर
काठमाडौं, नेपाल

मिति: 05/08/2074

विषय: सेटप बक्स सुचना बारे.....
महोदय,
उपरोक्त सम्बन्धमा येदि अ-आफ्नो टेलिभिजनमा HD CHANNEL अथवा DIGITAL CHANNEL र ULTRA 4K(FRIST TIME IN NEPAL) च्यानलको रुपमा हेर्न यस होम केबल ईन्टरनेट प्रा. लि. पुरानो बानेश्वरको कार्यालय अथवा ९८४१४४६२६९, ९८१००५०४७०, ०१-४११०४७८ मा तुरुन्त संपर्क गर्न हुन हार्दिक अनुरोध गरिन्छ! साथै तुरुन्त संपर्क गरि कम्पनी द्वारा दिएको भारी DISCOUNT पनि प्राप्त गर्नुहोस साथै ग्राहक बर्गमा पर्न गएको असुबिधा प्रति यस कम्पनी क्षमा प्राथी छौ।।।
!!!धन्यवाद!!!
होम केबल ईन्टरनेट प्रा. लि. (परिवार )

HCI(Home Cable Internet) brings you the best in entertainment and it gives you a one-of-a-kind interactive TV experience...
27/06/2017

HCI(Home Cable Internet) brings you the best in entertainment and it gives you a one-of-a-kind interactive TV experience with advanced search, personalized recommendations, and the latest episodes of top 100 shows preloaded and ready to watch when you are. It's never been easier to enjoy the entertainment you love at home and on the go without any installation charges. Hurry Up, Now we are available in Sinamangal, Panchakumari Mandir area, Airport, Kalimatidole, Om Nagar . Contact: +97714110478, https://homecableinternet.wordpress.com/

Address

Prayag Marg, Bhimsengola
Kathmandu
44621

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+97714110478

Website

Alerts

Be the first to know and let us send you an email when Home Cable Internet Private Limited posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Home Cable Internet Private Limited:

Share