08/06/2026
गायक पासाङ तामाङको सुमधुर आवाजमा सजिएको एकदमै मर्मस्पर्शी नयाँ गीत "धोका दियौ निष्ठुरी" को भिडियो सार्वजनिक भएको छ। भिडियोमा कलाकारहरू रिवाज गौतम र प्रतिमा गिरीको जीवन्त अभिनय देख्न सक्नुहुन्छ। एकपटक अवश्य हेरेर प्रतिक्रिया दिनुहोला। 🙏
✨🎧 पूरा भिडियो हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोला:👉
Presenting the official music video for "Dhoka Diyau Nisthuri," a s...