Theatre Hub

Theatre Hub Theatre Activities of Nepal

लामो समयसम्मको लकडाउन पछि कौसी थिएटर, टेकु मा भाद्र २५ गते देखि आश्विन १ गते सम्म मञ्चन हुदैछ नाटक ' हरेक बबाल कुरा' ।
07/09/2021

लामो समयसम्मको लकडाउन पछि कौसी थिएटर, टेकु मा भाद्र २५ गते देखि आश्विन १ गते सम्म मञ्चन हुदैछ नाटक ' हरेक बबाल कुरा' ।

बाँच्ने कारण नै नदेख्ने आफ्नी आमालाई आफू सात वर्षकाे छँदा जीवन बाँच्न लायक बनाउने हरेक बबाल कुराकाे लिस्ट तयार प.....

यो साताको रंगमञ्च क्लबमा "नेपाली लोक नाट्य शैलीहरु र परम्परा" शिर्षकमा Ram Hari Dhakal , Praveen Puma  र Balu Thapa  ले ...
20/08/2021

यो साताको रंगमञ्च क्लबमा "नेपाली लोक नाट्य शैलीहरु र परम्परा" शिर्षकमा
Ram Hari Dhakal , Praveen Puma र Balu Thapa ले छलफल गर्नुहुनेछ ।

https://www.clubhouse.com/join/rangamanch/sS9GqT8k/PA0On6je

मण्डला नाटकघरमा यहि फाल्गुण १८ देखि चैत्र ७ गते सम्म नियमित रुपमा नाटक ' अर्को अर्थ नलागेमा... मञ्चन भईरहेको छ ।नाटकमा ३...
04/03/2021

मण्डला नाटकघरमा यहि फाल्गुण १८ देखि चैत्र ७ गते सम्म नियमित रुपमा नाटक ' अर्को अर्थ नलागेमा... मञ्चन भईरहेको छ ।
नाटकमा ३ भाग छन् । समाज, कोरोना कहर र राजनीति । शरच्चन्द्र वस्तीका १० वटा लेखहरुलाई १० जना युवा निर्देशकले निर्देशन गरेका छन् ।

अहिलेको परिस्थितिसँग सारै रिस उठेको छ । दिक्क लागेको छ । वितृष्णा जागेको छ । अब, रिस उठ्यो भनेर अरुलाई कुट्दै हिड्.....

आज शैलि थिएटर रातोपुलमा दिउँसो १ बजे "बालविकासमा रङ्गमञ्च" शिर्षकमा शैलि संवाद हुदैछ । समय मिलाएर आउनुहोस् है ।
21/01/2021

आज शैलि थिएटर रातोपुलमा दिउँसो १ बजे "बालविकासमा रङ्गमञ्च" शिर्षकमा शैलि संवाद हुदैछ । समय मिलाएर आउनुहोस् है ।

कोरोना सँगै बन्द रहेका नाटकघर खुल्ने क्रम शुरु भएको छ। यहि माघ ८ गते देखि शैली थिएटरले आफ्नो नियमित कार्यक्रम " शैली संवाद " मार्फत दर्शकहरुको भौतिक उपस्थितिमा थिएटर संचालन गर्न गैइरहेको छ। सुरक्षाको मापदण्ड अपनाई कार्यक्रम गरिने भएकोले यहाँहरुको उपस्थितिको लागि हार्दिक अपिल गर्दछौँ।

मिति : २०७७/१०/०८ गते बिहिवार
बिषय : बालविकासमा रङ्गमन्च
स्थान : शैली थिएटर, रातोपुल
समय : दिउँसो १ बजे
सम्पर्क: ९८४६१३८००५

आज दिउँसो ३ बजे मण्डला थिएटरमाकोरोना अघि र पछिको रङ्गमञ्च र अबको बाटो शिर्षकमा संवाद हुदैछ । वक्ता: निर्देशक अनुप बराल त...
20/01/2021

आज दिउँसो ३ बजे मण्डला थिएटरमा
कोरोना अघि र पछिको रङ्गमञ्च र अबको बाटो शिर्षकमा संवाद हुदैछ ।
वक्ता: निर्देशक अनुप बराल तथा लेखक बुद्धिसागर ।
समय मिलाएर आउनुहोस् है ।

आज गन्धर्व थिएटर पोखरामा 'गण्डकी प्रदेश स्तरिय विद्यालय नाटक महोत्सव' घोषणा तथा पत्रकार सम्मेलन हुदैँछ ।  समय मिलाएर आउन...
19/01/2021

आज गन्धर्व थिएटर पोखरामा 'गण्डकी प्रदेश स्तरिय विद्यालय नाटक महोत्सव' घोषणा तथा पत्रकार सम्मेलन हुदैँछ । समय मिलाएर आउनुस् है ।
- Pokhara Theatre

About Theatre Hub We dream to develop it into a virtual transit of world theatre with an inventory of theatre traditions...
19/01/2021

About Theatre Hub
We dream to develop it into a virtual transit of world theatre with an inventory of theatre traditions, forms, theatre professionals and world theatre events including theatre tours and festivals.
- Dev Neupane

About Theatre Hub | Good Morning Nepal - 18 January 2021In today's episode of Good Morning Nepal, our presenter is having conversation with Dev Neupane (Thea...

थिएटर हबले नाटक, नाटकघर तथा नाट्यकर्मीका विषयमा जानकारी दिने र उनीहरूको विषयमा आवाज उठाउने काम पनि गरिरहेको छ ।https://s...
18/01/2021

थिएटर हबले नाटक, नाटकघर तथा नाट्यकर्मीका विषयमा जानकारी दिने र उनीहरूको विषयमा आवाज उठाउने काम पनि गरिरहेको छ ।
https://shilapatra.com/detail/49647

18/01/2021

आज आरोहण गुरुकुल बिराटनगरमा दिउँसो ३ बजे नाटकको नमुना मञ्चन तथा छलफल हुदैछ ।
समय मिलाएर आउनु होला ।

करिव दश महिनाको विश्रामपछि देशभरका अधिकांश नाटकघरहरु सबै सुरक्षाका नियमहरुलाई पालना गर्दै यही २०७७ साल माघ १ गतेदेखि संच...
15/01/2021

करिव दश महिनाको विश्रामपछि देशभरका अधिकांश नाटकघरहरु सबै सुरक्षाका नियमहरुलाई पालना गर्दै यही २०७७ साल माघ १ गतेदेखि संचालन हुँदैछन् । थिएटरहरुमा विभिन्न कार्यक्रमहरु हुँदैछन्।
कौसी थिएटरमा हेर्नको निम्ति इमेल मार्फत अग्रिम बूकिङ गर्नुहोला। को कारण ४० जनालाई मात्र हल भित्र राख्न सकिनेछ, त्यसैले इच्छूक दर्शकहरुले मात्र सम्पर्क गर्नुहोला।

आज माघ १ गते साँझ ४ बजे शिल्पी थिएटरमा नाटक "६ पात्रको एकालाप" । थप जानकारीको लागि: 014469621
14/01/2021

आज माघ १ गते साँझ ४ बजे शिल्पी थिएटरमा नाटक "६ पात्रको एकालाप" ।
थप जानकारीको लागि: 014469621

We're getting back on stage! Shilpee Theatre Group's latest production, '6 Paatra ko Ekaalaap' is starting from 1 Magh!

How many stories does it take to change a mindset? How may we tell you? How may we show? "Look at me, I embody society's evil", says a character, as she speaks on behalf of womanhood. 6 stories and 1 gender makes up for '6 Paatra ko Ekaalaap'. Aalap upon Aalap sings the Raga of women's oppression in the current times. Are you ready and willing to listen?

Writer/ Director: Ghimire Yubaraj
Choreographer: Pabitra Khadka

Address

Thapagaun
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Theatre Hub posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Theatre Hub:

Share