Tamang Buddhist Federation Nepal

Tamang Buddhist Federation Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Tamang Buddhist Federation Nepal, Boudha, Kathmandu.

धर्मगुरु आचार्य कमल मोक्तानज्युको असमाहिक निधनले हामी अत्यन्त दुःखी र स्तब्ध भएकाछौ । शोकसन्तप्त परिवारजन, भक्तजनहरुमा ग...
30/10/2020

धर्मगुरु आचार्य कमल मोक्तानज्युको असमाहिक निधनले हामी अत्यन्त दुःखी र स्तब्ध भएकाछौ । शोकसन्तप्त परिवारजन, भक्तजनहरुमा गुरू पद्म सम्भवले धैर्य धारण गर्न सक्ने शक्ती प्रदान गरुन् र वहाँको विज्ञान शुद्ध बुद्ध क्षेत्र सुखवती भुवनमा जन्म धारण गरुन् भन्ने प्रार्थनाको साथ हार्दीक श्रद्धाञ्जली अर्पण गर्दछौं ।
ओम् आमी देवा ह्री ।

विश्वमै गौरवशाली बौद्ध धर्म दर्शनको शिक्षालाई गाउँ गाउँ बस्ती बस्ती सम्म पुर्याई सु-सभ्य समाज निर्माण गर्ने मुल उदेश्यका...
06/12/2019

विश्वमै गौरवशाली बौद्ध धर्म दर्शनको शिक्षालाई गाउँ गाउँ बस्ती बस्ती सम्म पुर्याई सु-सभ्य समाज निर्माण गर्ने मुल उदेश्यका साथ तामाङ बौद्ध महासंघ नेपाल द्वारा संचालित तिन महिने नि:शुल्क धर्म प्रशिक्षण सिबिर सिन्धुपाल्चोक
जिल्ला बाह्रबिसे नगरपालिका -९, राम्चे, मान्द्रमा उद्घाटन कार्यक्रम सम्पन्न भयो !

मृगौला पिडित दोयालाइ रु ३,०१,००५/- (तिन लाख एक हजार ) सहयोग ।  काठमाडौं ।   तामाङ बौद्ध महासघ नेलापको केन्द्रीय कार्यलाय...
20/11/2019

मृगौला पिडित दोयालाइ रु ३,०१,००५/- (तिन लाख एक हजार ) सहयोग ।

काठमाडौं ।
तामाङ बौद्ध महासघ नेलापको केन्द्रीय कार्यलायमा एक कार्यक्रमको साथ सस्थाको सस्थापक अध्यक्ष खेन रिन्पोक्षे गेशे ङिमा तामाङको बाहुलीयबाट मृगौला पिडित काभ्रेपाल्चोक जिल्ला मण्डन देउपुर नगरपालिका - ४ स्थाइ निबासी बर्ष २३ को केन्स वाइबा तामाङ र मकवानपुर जिल्ला बागमति गाउपालिका -८ फापरबारी निबासी बर्ष ३७ को जोक लाल सिङ्तान तामाङ लाइ रु ३,०१, ००५/- तिन लाख एक हजार पाच रुपाय उपचार गर्न रहत रकम हस्तान्तरण गरियो ।
उक्त्त मृगौला पिडितलाइ यहि मिति २०७६ साल मङ्सिर २ र ३ गते बौद्ध महाचैत्य परिसरमा दुइ दिन तामाङ बौद्ध महासघ नेपालको ब्यबस्थापनमा तामाङ बौद्ध महासघ मलेसिया , तामाङ बौद्ध महासघ साइप्रस शाखा र बुद्धिष्ट जना सेवा फाउण्डेशन नेपालको अभियन्ता रहेको थियो ।
सहयोग गर्ने निम्ना सघ / सस्था र ब्यक्तिहरुबाट आर्थिक प्राप्त भएको थियो -
१, तामाङ बौद्ध महासघ नेपालको अध्यक्ष खेन रिन्पोक्षे गेशे ङिमा तामाङ - रु १०, ०००/-
२, तामाङ बौद्ध महासघ नेपालको उपाध्यक्ष आचार्य सर्बजित गोङ्बा - रु १५,००५/-
३, घ्याल्साङ तामाङ प्रबास दुबाइ -रु १५,०००/-
४, प्राचिन अनुबाद एक मात्री गुरु सघ - रु १८,५००/
५, बुद्धिष्ट जना सेवा फाउण्डेशन - रु ९,५००/-
६, देखि छोक्पा -रु ३०००/-
७, कृष्णा ब- तामाङ -रु ५००/

बौद्ध स्तुपा परिसरमा दुइ दिनको अभियानमा - रु २,२०,०००/- सबै गरि जम्मा रु ३,०१, ००५/- सङ्कलन रकम हस्तान्तरण कार्यक्रममा महासघ नेपालको उपाध्यक्ष आचार्य सर्बजित गोङबा , कोषध्याक्ष सागे दोर्जे लामा , अभियन्ता सोनाम नोर्बु तामाङ साथै बिभिन्न सघ सस्थाको प्रतिनिधि र मृगौला पिडित दुबैको परिवार हरुको उपस्थितिमा कार्यक्रम महासघ नेपालको महासचिब टेक राज मोक्तान तामाङ द्धारा सन्चालन गरिएको थियो ।
कार्यक्रम सस्थागत आर्थिक सहयोग सकलन हस्तान्तरण सहित शिघ्रा स्वास्थ्या लाभको कामना सहित निर्णय गरियो ।

यो अभियानमा सहभागी तथा सहयोगी ब्यक्ति , सघ ,सस्थाहरु र अभियन्ता सबैलाइ महासघ नेपालको तर्फबाट उपाध्यक्ष आचार्य सर्बजित गोङबा तामाङ र महासचिब टेक राज मोक्तानले धन्यवाद तथा बधाई ब्यक्ता गर्नु भयो ।

सुचान बिभाग
तामाङ बौद्ध महासघ नेपाल
केन्द्रीय कार्यालय, बौद्ध ।
४, मङ्सिर - २०७६

२५६३ औ बुद्ध जयन्तीको हार्दिक मंगलमय शुभकामना !
14/05/2019

२५६३ औ बुद्ध जयन्तीको हार्दिक मंगलमय शुभकामना !

आउदै गरेको हिमालयन महायानी बौद्ध धर्मावलम्बीहरुको नया बर्ष २१४६ औ ग्याल्पो ल्होसारको पावन अवसरमा देश तथा बिदेशमा रहनु हु...
25/01/2019

आउदै गरेको हिमालयन महायानी बौद्ध धर्मावलम्बीहरुको नया बर्ष २१४६ औ ग्याल्पो ल्होसारको पावन अवसरमा देश तथा बिदेशमा रहनु हुने सम्पूर्ण ल्होसार प्रेमी महानुभावहरुलाई हार्दिक मंगलमय शुभकामना साथै सोनाम ल्होसारको पनि शुभकामना ब्यक्त गर्न चाहान्छौ ! तामाङ बौद्ध महासंघ नेपाल परिवार !

बुद्धधर्म र दर्शनको शिक्षालाई गाउ गाउ बस्ती बस्ती सम्म पुर्याई सु सभ्य समाज निर्माण गर्ने मूल उद्धेश्यकासाथ तामाङ बौद्ध ...
22/08/2018

बुद्धधर्म र दर्शनको शिक्षालाई गाउ गाउ बस्ती बस्ती सम्म पुर्याई सु सभ्य समाज निर्माण गर्ने मूल उद्धेश्यकासाथ तामाङ बौद्ध महासंघ नेपाल द्वारा संचालित तिन महिने निशुल्क धर्म प्रशिक्षण सिबिर मिति २०७५ भदौ ६ गते काठमाडौँ जिल्ला तारकेश्वर न.पा. २ केन्द्र पदमसाल भेडेगोठमा समापन तथा प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न गरियो

नि:शुल्क धर्म प्रशिक्षण सिबिरको लागी आर्थिक सहयोग प्राप्त:! तामाङ बौद्ध महासंघ नेपाल द्वारा संचालित पन्च बर्षीय नि:शुल्क...
16/08/2018

नि:शुल्क धर्म प्रशिक्षण सिबिरको लागी आर्थिक सहयोग प्राप्त:! तामाङ बौद्ध महासंघ नेपाल द्वारा संचालित पन्च बर्षीय नि:शुल्क म्हाणीपा धर्म प्रशिक्षण सिबिरको लागि तामाङ बौद्ध महासंघ दक्षिण कोरियाको कोषाध्यक्ष लामा धोनडूब तामाङ ज्युको मार्फत पठाउनु भएको रु. ३००००/ तीस हजार रुपिया सहयोग प्राप्त भएको छ ! सो रकम सिबिर संचालनको क्रममा प्रशिक्षक गुरुको मसलन्द खर्चको लागी हस्तान्तरण गरिने छ | तामाङ बौद्ध महासंघ दक्षिण कोरियाको सम्पूर्ण टीमलाई सहयोगको उच्च कदर गर्दै तामाङ बौद्ध महासंघ नेपालको तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहान्छौ ! यहाहरुको जिबन सुखी रहोस !

बिश्व भर छरिएर रहनुहुने बौद्धधर्मावलम्बिहरु साथै सम्पूर्ण महानुभाबहरुमा २५६२ औ बुद्ध जयन्तीको पावन अबसरमा हार्दिक शुभकाम...
26/04/2018

बिश्व भर छरिएर रहनुहुने बौद्धधर्मावलम्बिहरु साथै सम्पूर्ण महानुभाबहरुमा २५६२ औ बुद्ध जयन्तीको पावन अबसरमा हार्दिक शुभकामना ब्यक्त गर्दछौ ! तामाङ बौद्ध महासंघ नेपाल परिवार !

तामाङ बौद्ध महासंघ द्वारा आयोजित हिमालयन महायानी बौद्ध धर्मावलम्बीहरुको नया बर्ष  २१४५ औ ग्याल्पो ल्होसार बृहत साँस्कृति...
17/02/2018

तामाङ बौद्ध महासंघ द्वारा आयोजित हिमालयन महायानी बौद्ध धर्मावलम्बीहरुको नया बर्ष २१४५ औ ग्याल्पो ल्होसार बृहत साँस्कृतिक महोत्सब काठमाडौँको बौद्धमा सम्पन्न !

Wish you a Happy Losar 2145 ! नया बर्ष २१४५ औ ल्होसारको हार्दिक मंगलमय शुभकामना !
16/02/2018

Wish you a Happy Losar 2145 ! नया बर्ष २१४५ औ ल्होसारको हार्दिक मंगलमय शुभकामना !

Address

Boudha
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Tamang Buddhist Federation Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Tamang Buddhist Federation Nepal:

Share