GhonGhi.com

GhonGhi.com News, Event, Entertainment site...

कस्तो लाग्यो घरपाला मोद ?
20/12/2022

कस्तो लाग्यो घरपाला मोद ?

Gharpala Moda is a New Tharu Dancing Song. Video is all about meeting friends after many years having fun recalling past . We hope that you all viewers will ...

बिना कुनै लगानी घरै बसी बसी video हेरे बापत पैसा कमाउनु होस
29/11/2021

बिना कुनै लगानी घरै बसी बसी video हेरे बापत पैसा कमाउनु होस

Watch videos and get $ 0.60 per minute of viewing.

Hidden Art..
12/10/2021

Hidden Art..

Benjo is musical instrument and the playing benjo is my Dad. Music Benjo rarely played in bihar but the tune is superb if you listen one then u will want to ...

थारु भाषा ,साहित्य ,कला ,संस्कृति तथा थारु मौलिक लोक गीत~बासको सम्बर्धन,प्रबर्धन तथा संरक्षणका लागि समर्पित एउटा अभियान ...
04/09/2021

थारु भाषा ,साहित्य ,कला ,संस्कृति तथा थारु मौलिक लोक गीत~बासको सम्बर्धन,प्रबर्धन तथा संरक्षणका लागि समर्पित एउटा अभियान ‘Tharu Poetry and Tales of Tharu Series with Sanjaya Chadhary’ को नबौ शृंखलामा तपाईंलाई स्वागत छ ।
यो साता कविता बाचन गर्नका लागी निम्तो गरेका छौ कवयित्री भूमिका थारु जीलाई।
सुनेर प्रतिक्रिया दिनु होला ।
साथै सबैले हामीलाई आफ्नो कविता,पौराणिक कथा तथा तपाईंको प्रेणा मुलक कथा पठाएर हामीलाई सहयोग गर्न हुन अनुरोध गर्दछौ !!धन्यबाद!!!

Tharu Online presents,Tharu Poetry and Tales of Tharu with Sanjaya ChaudharyFeaturing Bhumika Tharu,PoetEpisode-9 ...

Congratulations Singer Manoj Mahato and Team for beautiful audio and vdo!!!you guyz Rocks!!
03/09/2021

Congratulations Singer Manoj Mahato and Team for beautiful audio and vdo!!!you guyz Rocks!!

New Tharu Song ll MAYA MOHANI Munal Mahato/Annu Chaudhary Ft.Pushpa Khadka/Gita Dhungana. manoj mahatosuraj dev kusumyaMAYA MOHANI LAGAILO Ki ********...

थारु भाषा ,साहित्य ,कला ,संस्कृति तथा थारु मौलिक लोक गीत~बासको सम्बर्धन,प्रबर्धन तथा संरक्षणका लागि समर्पित एउटा अभियान ...
28/08/2021

थारु भाषा ,साहित्य ,कला ,संस्कृति तथा थारु मौलिक लोक गीत~बासको सम्बर्धन,प्रबर्धन तथा संरक्षणका लागि समर्पित एउटा अभियान ‘Tharu Poetry and Tales of Tharu Series with Sanjaya Chadhary’ को आठौ शृंखलामा तपाईंलाई स्वागत छ ।
हाम्रो कविता को शिर्षक छ,”किहो त चमत्कार बडई”
सुनेर प्रतिक्रिया दिनु होला ।
साथै हामीलाई आफ्नो कविता,पौराणिक कथा तथा तपाईंको प्रेणा मुलक कथा पठाएर हामीलाई सहयोग गर्न हुन अनुरोध गर्दछौ !!धन्यबाद!!!

Tharu Poetry and Tales of Tharu with Sanjaya ChaudhatyFt.Upen and TaraEpisode:- Eight

14/08/2021

थारु भाषा ,साहित्य ,कला ,संस्कृति तथा थारु मौलिक लोक गीत~बासको सम्बर्धन,प्रबर्धन तथा संरक्षणका लागि समर्पित एउटा अभियान ‘Tharu Poetry and Tales of Tharu Series with Sanjaya Chadhary’ को छैंठौ शृंखलामा तपाईंलाई स्वागत छ!
आज हामीले कविता बाचनको लागी निम्तो गरेका छौं,
कबि गणेश वर्तमान जीलाई!!!
सुनेर प्रतिक्रिया दिनुहोला !!
साथै सबैले हामीलाई आफ्नो कविता,पौराणिक कथा तथा तपाईंको प्रेणा मुलक कथा पठाएर हामीलाई सहयोग गर्न हुन अनुरोध गर्दछौ !!धन्यबाद!!!
Please click and share link below:

https://youtu.be/q_2GCTX_Q5Y

07/08/2021

थारु भाषा ,साहित्य ,कला ,संस्कृति तथा थारु मौलिक लोक गीत~बासको सम्बर्धन,प्रबर्धन तथा संरक्षणका लागि समर्पित एउटा अभियान ‘Tharu Poetry and Tales of Tharu Series with Sanjaya Chadhary’ को पाँचौ शृंखलामा तपाईंलाई स्वागत छ!
आज हामीले कविता बाचनको लागी निम्तो गरेका छौं,
कबि अन्कर अन्जान सहयात्री जीलाई!!!
सुनेर प्रतिक्रिया दिनुहोला !!
साथै सबैले हामीलाई आफ्नो कविता,पौराणिक कथा तथा तपाईंको प्रेणा मुलक कथा पठाएर हामीलाई सहयोग गर्न हुन अनुरोध गर्दछौ !!धन्यबाद!!!
Plz click and share link below:
https://youtu.be/KRmcLRAshFA

Address

Kathmandu

Telephone

+9779844213632

Website

Alerts

Be the first to know and let us send you an email when GhonGhi.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to GhonGhi.com:

Share