Mem-E-Motional

Mem-E-Motional we want to provide entertain and entertain to the people�

18/06/2022

माया

24/03/2022

म त अझै सोच्दै थिए सबै ठिक छ
तर देश त बिग्री सकेछ।
टेलिभिजनमा सधै खबर आउनेरैछ।
घरपरिवारलाई सधै पिडा छाउनेरैछ
२४ घण्टामा २४ सै ओटा बलात्कारका घटना आउनेरैछ।
पत्रकार र मिडिया सधै भाईरलका पछि धाउने रैछ।
घर बाटा निस्कदा हतियार बोकेर हिड्नुपर्नेरैछ
प्रत्येक दिन घरघरमा छोरीको खबर आउनेरैछ
प्रत्येक रात सपनिको कथाले झस्काउनेरैछ
नियमकानुन अन्याय देखेर मुस्कुराउनेरैछ
देश त बदल्नुपर्ने भइसकेछ
प्रत्येक दिन घरघरमा चेलीको घबर आउनेरैछ।

04/03/2022

हेरेको हेरै

03/03/2022

Hami chai herako herai😅

17/02/2022

उसले हात मागेकि रैछे
म भने केही बोल्छेकी भनेर उसको ओठलाई हेरीरहे।🥲

16/02/2022

माया भएर तिमी तिर हेरेको हैन नी
मैले हेर्दा तिमी लजाउने भएर मात्रै हो 😊

14/02/2022

Happy valentine day 💛 💓 💗 💖 ♥ 💕
Happy valentine ति भेट हुन नसकेका, भेट नभएका र भेट हुन नचाहेका पागल प्रेमीहरुलाई
Happy valentine ति कोपिला, ओईलिएका र नचुडिएका फुलहरुलाई
Happy valentine ति उच्चारण नगरिएका, reply नआएका र reject भएका प्रस्तावहरुलाई
Happy valentine ति नकिनिएका, गोजिमै रहेका र story मा आउन नसकेका चकलेटहरुलाई
Happy valentine ति बिक्री नभएका, नदिईएका र अङ्गालोमा बाधिन नपाएका गुडियाहरुलाई
Happy valentine ति नबनेका, नखाएका र टुटेका बाचाहरुलाई
Happy valentine ति नगरिएका, घाटिको छाला चिउडोले नछोईएका र फोटोमा कैद हुन नसकेका अङ्गालाहरुलाई
Happy valentine ति कल्पनाका, नछोईएका र लजाएका चुम्बनहरुलाई
Happy valentine ति भेट हुन नसकेका, भेट नभएका र भेट हुन नचाहेका पागल प्रेमीहरुलाई
Happy valentine ति नचाहेका, नभएका र बनाउन नसकेका single, दुखी, चिन्तित आत्माहरुलाई
Happy valentine day✌

12/02/2022
29/01/2022

मैले रक्सी र तिमीले तिम्रो घर सङ्गै छोड्नपर्छ है माया,😜

29/01/2022

अनि कि market मा त पैसाको खुब चर्चा रहेछ नि त😜।
दुर्गेस😅

28/01/2022

म सँग भेट हुनै मान्छेहरु
केटा भए हात साट्ने हुनु पर्यो
केटी भए घाँस काट्ने हुनुपर्यो😜

धन्यवाद 😊

28/01/2022

मेरी उनी कतै छैनिन त😜
हाम्रा लागी चन्द्रमामा घर बनाउदै छिन कि के हो? 🤔

Address

Kathmandu

Telephone

+9779823176894

Website

Alerts

Be the first to know and let us send you an email when Mem-E-Motional posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Mem-E-Motional:

Share