Action Entertainment

Call Directions Website Contact the establishment

Action Entertainment Event Manager and organizer

मिस मंगोल नेपाल २०११ का केही झलक।This year,We are celebrating 15 years of excellence. २०८३ मंसीर, are you ready?***Actio...
06/10/2026

मिस मंगोल नेपाल २०११ का केही झलक।
This year,
We are celebrating 15 years of excellence.
२०८३ मंसीर, are you ready?
***
Action Entertainment
www.missmongolnepal.com
9813609585 | 9801097556

मिस मंगोल नेपाल-२०१० अहिलेसम्म सबभन्दा कडा प्रतिष्पर्धा भएको संस्करण हो। ४० जना प्रतियोगी सहभागी सो संस्करणमा वातावरण वि...
05/10/2026

मिस मंगोल नेपाल-२०१० अहिलेसम्म सबभन्दा कडा प्रतिष्पर्धा भएको संस्करण हो। ४० जना प्रतियोगी सहभागी सो संस्करणमा वातावरण विज्ञानमा स्नातकोत्तर गरेकी वर्षा रानी गुरुङ शीर्ष ताज चुम्न सफल भइन्। फस्ट रनरअप भएकी सुविन लिम्बु मिस नेपाल वल्र्ड-२०१४ जितेर मिस वल्र्डमा नेपालको प्रतिनिधित्व गरिन् भने मिस पर्सनालिटी विजेता अनुपमा गुरुङले पनि मिस नेपाल अर्थ-२०११ जितेर मिस अर्थ-२०११ मा नेपालको प्रतिनिधित्व गर्न पाइन्। त्यसैगरी लाक्पा वाङमो तामाङ पनि मिस नेपालमा सहभागी भई मिस बब्ली उपाधी जितेकी थिइन। मिस मंगोलको यस संस्करणमा सहभागी प्रतियोगीहरुले अन्य विभिन्न प्रतियोगिताहरुमा सहभागी भई शीर्ष उपाधी जित्न सफल भए। मिस मंगोलको यो क्रम जारी छ।
This year,
We are celebrating 15 years of excellence.
२०८३ मंसीर, are you ready?
***
Action Entertainment
www.missmongolnepal.com
9813609585 | 9801097556

30/09/2026

एक्सन इन्टरटेनमेन्टद्धारा आयोजित Miss Mongol Nepal को १५औं संस्करण सुरुभएको छ। सन् २००९ देखी सुरुभएको मिस मंगोल नेपालले १५ वर्षको यात्रा कसरी तय गर्यो त? A glimpse of Miss Mongol Nepal 2017.
This year,
We are celebrating 15 years of excellence.
२०८३ मंसीर, are you ready?
***
Action Entertainment
www.missmongolnepal.com
9813609585 | 9801097556

29/09/2026

एक्सन इन्टरटेनमेन्टद्धारा आयोजित Miss Mongol Nepal को १५औं संस्करण सुरुभएको छ। सन् २००९ देखी सुरुभएको मिस मंगोल नेपालले १५ वर्षको यात्रा कसरी तय गर्यो त? Here is farewell speech by Preeti Gurung Miss Mongol Nepal 2016.
This year,
We are celebrating 15 years of excellence.
२०८३ मंसीर, are you ready?
***
Action Entertainment
www.missmongolnepal.com
9813609585 | 9801097556

एक्सन इन्टरटेनमेन्टद्धारा आयोजित Miss Mongol Nepal को १५औं संस्करणको तयारी सुरुभएको छ। सन् २००९ देखी सुरुभएको मिस मंगोल ...
27/09/2026

एक्सन इन्टरटेनमेन्टद्धारा आयोजित Miss Mongol Nepal को १५औं संस्करणको तयारी सुरुभएको छ। सन् २००९ देखी सुरुभएको मिस मंगोल नेपालले १५ वर्षको यात्रा कसरी तय गर्यो त? पुराना फोटो, भिडियो तथा अन्य गतिविधीबाट फर्केर हेरौं है त, केही दिन। Here is the glimpses of Miss Mongol Nepal 2009.
This year,
Celebrating 15 years of excellence.
२०८३ मंसीर, are you ready?

Today’s Annapurna Post.
18/09/2026

Today’s Annapurna Post.

विशेष अदालतका माननीय न्यायाधीस श्री हेमन्त रावलज्यूसँग प्याब्सन मिस लिटिल आइडल २०२६ मा सहभागी छात्राले साक्षात्कार गर्ने...
11/09/2026

विशेष अदालतका माननीय न्यायाधीस श्री हेमन्त रावलज्यूसँग प्याब्सन मिस लिटिल आइडल २०२६ मा सहभागी छात्राले साक्षात्कार गर्ने अवसर पाएका छन्। सो क्रममा माननीय न्यायाधीसज्यूले संविधान, कानुन एवं न्यायालयको महत्व एवं आफ्नो जीवन संघर्ष र सफलताको कथा सुनाउँदै सहभागी छात्राहरुलाई आफ्नो लक्ष्यमा निरन्तर अगाडी बढ्न प्रोत्साहित गर्नुभयो।

सम्मानीय पूर्वप्रधानमन्त्री श्री झलनाथ खनालज्यूले 'प्याब्सन मिस लिटिल आइडल-२०२६' मा सहभागी छात्राहरुसँग साक्षात्कार गर्न...
11/09/2026

सम्मानीय पूर्वप्रधानमन्त्री श्री झलनाथ खनालज्यूले 'प्याब्सन मिस लिटिल आइडल-२०२६' मा सहभागी छात्राहरुसँग साक्षात्कार गर्नुभएको छ। सो क्रममा उहाँले आफ्नो राजनीतिक जीवन संघर्ष एवं बाल्यकालका अनुभव सुनाउँदै सहभागी छात्राहरुलाई सफलता र सुनौलो भविश्यका लागि शुभकामना पनि दिनुभयो।

शैक्षिक कोर्समा नसमेटिएका तर समयअनुसार आवश्यक विषयबारे ज्ञान दिन, व्यक्तित्व विकास, आत्मविश्वास, प्रतिभाको उजागर एवं नेत...
04/09/2026

शैक्षिक कोर्समा नसमेटिएका तर समयअनुसार आवश्यक विषयबारे ज्ञान दिन, व्यक्तित्व विकास, आत्मविश्वास, प्रतिभाको उजागर एवं नेतृत्वदायी भूमिका निर्वाहका लागि प्याब्सन काठमाडौं र एक्सन इन्टरटेनमेन्टद्धारा आयोजित 'प्याब्सन मिस लिटिल आइडल-२०२६' मा सहभागी सम्पूर्ण छात्राहरुलाई हार्दिक बधाई तथा शुभकामना।

Address

Anamnagar
Kathmandu

Opening Hours

Monday 09:00 - 18:00
Tuesday 09:00 - 18:00
Wednesday 09:00 - 18:00
Thursday 09:00 - 18:00
Friday 09:00 - 18:00
Saturday 09:00 - 18:00
Sunday 09:00 - 18:00

Telephone

00977-01-4770471

Alerts

Be the first to know and let us send you an email when Action Entertainment posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Action Entertainment:

Shortcuts

Share