12/02/2026
नेेता मानेर देश चलाउन चाहि नपढेको अनपढलाई जिम्मा दिने।
अनि:- केटालाई केटी र केटीलाई केटा चाहि पढे लेखेको इन्जिनियर चाहिने ??
अनि:- घरकालाई बुहारी र ससुराली जुवाई पढेलेखेको इन्जिनियर चाहिन्छ ??