Theatre Nepal

Theatre Nepal Theatre Nepal

नेपाली रंगमन्चका बिभिन्न गतिबिधीलाई दर्शक माझ पुर्याउने हेतुले हामीलेयो ब्लगको निर्माण गरेका हौ,
हामी चाहन्छौ "थियटर नेपाल" सम्पूर्ण नेपाली रङमन्च र नेपाली नाटक चिहाउने आँखीझ्याल बनोस!
हामी थाहा पाए सम्म र हामीलाई इन्बोक्स र ईमेल मा प्राप्त भएका सुचनाका आधार मा हामीले नाटक सम्वन्धी गतिबिधीहरुका सुचनाहरु सम्प्रेसण गरेका छौ।
हामीले सकेसम्म काठमाडौं र असपासका नाट्य गतिबिधी लाई मात्रै नभै सम

्पूर्ण देश भरिकै सुचना हरु सम्प्रेसण गर्ने प्रयास गरेका छौ।
त्यसैले हामी लाई तपाईंका नाट्य गतिबिधीलाई हामी सम्प्रेसण गर्ने छौ । तपाईं का गतिबिधी हरुलाई
ईमेल [email protected] गर्नु होला ।
हामीलाई Facebook मा इन्बक्स (inbox )वा
वा टुइटरमा मेन्सन गर्नुहोला
रङमन्च लाई दर्शक सँग जोड्ने हाम्रो प्रयास निरन्तर जारी छ।

हामी तयारी गर्दैछौ !  नाटक:   लाहुरी भैंसी  कथाकार:   रमेश विकल  नाटककार:   संयोग गुरागाईं  निर्देशक:   अनुप न्यौपाने  प...
28/05/2026

हामी तयारी गर्दैछौ !

नाटक: लाहुरी भैंसी
कथाकार: रमेश विकल
नाटककार: संयोग गुरागाईं
निर्देशक: अनुप न्यौपाने
प्रस्तुति: ए. जे. बब स्टुडियो र क्रुक इन्टरटेन्मेन्ट
मञ्चन स्थल: मण्डला थिएटर, थापागाउँ
प्रदर्शन समय: २०८३ जेठ २२ देखि असार ७ गतेसम्म
समय: हरेक दिन साँझ ५:३० बजे
अतिरिक्त शो: शनिबार दिउँसो १:३० बजे

आजबाट - 'महाभारत' साँझ ५ बजे । प्रिय दर्शकहरू, हामी हाम्रो पाँचौँ नाटक 'महाभारत' लिएर आजबाट मञ्चमा आउँदैछौँ । कान्तिपुर ...
28/05/2026

आजबाट - 'महाभारत' साँझ ५ बजे ।

प्रिय दर्शकहरू, हामी हाम्रो पाँचौँ नाटक 'महाभारत' लिएर आजबाट मञ्चमा आउँदैछौँ । कान्तिपुर फिल्म एकेडेमीको थिएटरमा हुने सबै नाटकहरूमा यहाँहरूले दिनुहुने माया र उत्साहजनक उपस्थितिले हामीलाई रंगमञ्चमा अझै धेरै कथाहरू लिएर आउन र सबै क्षेत्रका कलाकारलाई जोडेर नेपाली रंगमञ्चलाई अझ धेरै दर्शकसम्म पुर्‍याउनमा ठुलो मदत गरेको छ ।

अब हामी ३ हप्तासम्म बुधबारबाहेक नियमित ५ बजे र सार्वजनिक बिदाको दिन दिउँसोको १ बजे पनि मञ्चनमा हुनेछौँ । यहाँहरूलाई महाभारत नाटक हेर्न आउनुहुने हार्दिक निमन्त्रण गर्दछौँ ।

🎟️ टिकट बुकिङका लागि : Kantipur Theatre
📞 01-5245012 / 9802356113 (WhatsApp)
🌐 www.kantipurtheatre.com/play/mahabharat

नाटक: ACHETA (अछेता)जेठ १ देखि जेठ २५ सम्मस्थान: Shilpee Theatre, बत्तिसपुतली, काठमाडौंसमय: बेलुका ५:१५ बजेअतिरिक्त शो प...
23/05/2026

नाटक: ACHETA (अछेता)
जेठ १ देखि जेठ २५ सम्म
स्थान: Shilpee Theatre, बत्तिसपुतली, काठमाडौं
समय: बेलुका ५:१५ बजे
अतिरिक्त शो प्रत्येक शनिबार दिउँसो १ बजे
(मंगलबार बाहेक)
This is not just a play, it’s an experience.
For Ticket: https://thuprai.com/event/drama-achheta/
📞 Call us: 9868349392

“Grand Rehearsal” is in its last week! Yes, you heard it right. With only 7 shows remaining, the journey is almost comin...
12/05/2026

“Grand Rehearsal” is in its last week! Yes, you heard it right. With only 7 shows remaining, the journey is almost coming to an end. Hurry up and grab your seats before the curtain falls for the very last time.
🎭Play: “Grand Rehearsal”
✍️ Writers: Henry Lewis, Jonathan Sayer & Henry Shields
✍️ Adaptation: Anup Neupane & Umesh Tamang
🧑‍💻 Producer: Buddhi Tamang
🎬 Director: Umesh Tamang
📅 Show Dates: April 23 – May 16, 2026 (Baisakh 11 – Jestha 3, 2083)
🕕 Show Time: Every day except Monday at 5:30 PM
(Saturday: 1:30 PM & 5:30 PM)
📍 Venue: Mandala Theatre Nepal, Thapagaun, Kathmandu
🎟️ Ticket Booking:
https://bookings.mandalatheatre.com/view.../grand-rehearsal
💰 Ticket Prices:
NPR 300 – Students
NPR 500 – General
NPR 1000 – Premium
📲 Contact:
01-5245147 (WhatsApp: 976-1819942)

आजदेखि शिल्पी थिएटरमा नाटक: सिकल सेलमिति: २०८३ बैशाख १३ गतेदेखि २८ गतेसम्म समय: बेलुका ५:१५ बजेअतिरिक्त शो:प्रत्येक शनिब...
26/04/2026

आजदेखि शिल्पी थिएटरमा
नाटक: सिकल सेल
मिति: २०८३ बैशाख १३ गतेदेखि २८ गतेसम्म
समय: बेलुका ५:१५ बजे
अतिरिक्त शो:
प्रत्येक शनिबार दिउँसो १ बजे (मंगलबार बाहेक)

🎭 Play: “Grand Rehearsal”✍️ Writers: Henry Lewis, Jonathan Sayer & Henry Shields✍️ Adaptation: Anup Neupane & Umesh Tama...
26/04/2026

🎭 Play: “Grand Rehearsal”
✍️ Writers: Henry Lewis, Jonathan Sayer & Henry Shields
✍️ Adaptation: Anup Neupane & Umesh Tamang
🧑‍💻 Producer: Buddhi Tamang
🎬 Director: Umesh Tamang
📅 Show Dates: April 23 – May 16, 2026 (Baisakh 11 – Jestha 3, 2083)
🕕 Show Time: Every day except Monday at 5:30 PM
(Saturday: 1:30 PM & 5:30 PM)
📍 Venue: Mandala Theatre Nepal, Thapagaun, Kathmandu
🎟️ Ticket Booking:
https://bookings.mandalatheatre.com/view.../grand-rehearsal
💰 Ticket Prices:
NPR 300 – Students
NPR 500 – General
NPR 1000 – Premium
📲 Contact:
01-5245147 (WhatsApp: 976-1819942)
Photographer : Pratik Khadka

🎭 नाटक : “ग्राण्ड रिहर्सल”✍️ लेखक : हेनरी लेविस, जोनाथन सयेर र हेनरी शिएल्द्स✍️ रुपान्तरण : अनुप न्यौपाने र उमेश तामाङ🧑‍...
24/04/2026

🎭 नाटक : “ग्राण्ड रिहर्सल”
✍️ लेखक : हेनरी लेविस, जोनाथन सयेर र हेनरी शिएल्द्स
✍️ रुपान्तरण : अनुप न्यौपाने र उमेश तामाङ
🧑‍💻 र्निमाता : बुद्धि तामाङ
🎬 निर्देशक : उमेश तामाङ
📅 बैशाख ११, २०८३ देखि जेठ ३, २०८३ गतेसम्म
🕕 सोमवार बाहेक हरेक दिन साँझ ५:३० बजे (शनिवार दिउँसो १:३० बजे र साँझ ५:३० बजे पनि)
📍 मण्डला थिएटर, थापागाउँ, काठमाडौं
🎟️ टिकट बुकिङका लागि
https://bookings.mandalatheatre.com/view.../grand-rehearsal
टिकट दरहरू:
रु. ३०० – विद्यार्थी
रु. ५०० – सामान्य
रु. १००० – प्रिमियम
📲 ०१–५२४५१४७ (WhatsApp ⁨976-1819942⁩ )

🎭 नाटक : “ग्राण्ड रिहर्सल”✍️ लेखक : हेनरी लेविस, जोनाथन सयेर र हेनरी शिएल्द्स✍️ रुपान्तरण : अनुप न्यौपाने र उमेश तामाङ🧑‍...
19/04/2026

🎭 नाटक : “ग्राण्ड रिहर्सल”
✍️ लेखक : हेनरी लेविस, जोनाथन सयेर र हेनरी शिएल्द्स
✍️ रुपान्तरण : अनुप न्यौपाने र उमेश तामाङ
🧑‍💻 र्निमाता : बुद्धि तामाङ
🎬 निर्देशक : उमेश तामाङ
📅 बैशाख ११, २०८३ देखि जेठ ३, २०८३ गतेसम्म
🕕 सोमवार बाहेक हरेक दिन साँझ ५:३० बजे (शनिवार दिउँसो १:३० बजे र साँझ ५:३० बजे पनि)
📍 मण्डला थिएटर, थापागाउँ, काठमाडौं
🎟️ टिकट बुकिङका लागि
https://bookings.mandalatheatre.com/view-drama/grand-rehearsal
टिकट दरहरू:
रु. ३०० – विद्यार्थी
रु. ५०० – सामान्य
रु. १००० – प्रिमियम
📲 ०१–५२४५१४७ (WhatsApp ⁨976-1819942⁩ )

Mandala Theatre Nepal

शिल्पी थिएटरमा, छिट्टै प्रदर्शन हुँदैछ।
15/04/2026

शिल्पी थिएटरमा, छिट्टै प्रदर्शन हुँदैछ।

🎭 नाटक : “ग्राण्ड रिहर्सल”✍️ लेखक : हेनरी लेविस, जोनाथन सयेर र हेनरी शिएल्द्स✍️ रुपान्तरण : अनुप न्यौपाने र उमेश तामाङ🧑‍...
15/04/2026

🎭 नाटक : “ग्राण्ड रिहर्सल”
✍️ लेखक : हेनरी लेविस, जोनाथन सयेर र हेनरी शिएल्द्स
✍️ रुपान्तरण : अनुप न्यौपाने र उमेश तामाङ
🧑‍💻 र्निमाता : बुद्धि तामाङ
🎬 निर्देशक : उमेश तामाङ
📅 बैशाख ११, २०८३ देखि जेठ ३, २०८३ गतेसम्म
🕕 सोमवार बाहेक हरेक दिन साँझ ५:३० बजे (शनिवार दिउँसो १:३० बजे र साँझ ५:३० बजे पनि)
📍 मण्डला थिएटर, थापागाउँ, काठमाडौं
🎟️ टिकट बुकिङका लागि
https://bookings.mandalatheatre.com/view-drama/grand-rehearsal
टिकट दरहरू:
रु. ३०० – विद्यार्थी
रु. ५०० – सामान्य
रु. १००० – प्रिमियम
📲 ०१–५२४५१४७ (WhatsApp 976-1819942 )

Address

Kathmandu
44603

Alerts

Be the first to know and let us send you an email when Theatre Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Theatre Nepal:

Share