ODC Entertainment

ODC Entertainment ODC Entertainment being leading event Management Company of Nepal with successful completion of nume

24/05/2022

प्रेस बिज्ञप्ति मिति:२०७९/०२/१०

ओडिसी र वलिकल्ब ग्रुप नेपाल च्यापटरको आयोजना र हिटा ग्रुपको पार्टनरशिपमा यहि २०७९जेष्ठ १४ गते काठमाडौमा दबाङ्ग द टुर रिलोडेड कार्यक्रम तय भएको हामी सबैलाई थाहा नै छ ।

नेपालमा जेष्ठ १५ गते को बजेट ले गर्दा केन्द्रिय सरकारको ब्यस्तता निकै बढेको बेला स्थानीय तह चुनावका कारण टिकट बिक्रीमा समेत परेको प्रभाव र वर्षा का कारण हाललाई कार्यक्रम आर्को मिति को लागि सार्न लागिएको छ।
सो कार्यक्रममा सलमान खान सहित आउने स्वदेशी र बिदेशी कलाकारहरू मध्ये चर्चित भारतीय नायिका सुश्री ज्याकलिन फर्नाडिज माथी लागेको एक मुद्दाको क्रममै भारत सरकारले देश छोडन प्रतिबन्ध लगाएको सन्दर्भमा वहाँले नेपालको इभेन्टलाई आउनलाई अदालतमा दिएको निवेदनमाथी सकारात्मक निर्णय आएन ।
तर नेपालमा हामीले सुश्री ज्याकलिन फर्नाडिजको फोटो राखेर होर्डिङ बोर्ड बनाएको, पोष्टर टासेको, टिकट बेचेको परिप्रेक्ष्यमा अहिले मुम्बईको टिमले वहाँको सट्टामा प्रजा हेगेडेलाई पठाउने निर्णय गरेको छ ।
तर नेपालमा अचानक कलाकार परिवर्तन बारे टिकट काट्ने आदरणीय दर्शकलाई महानुभावहरु लाई नयाँ अभिनेत्रीको सन्दर्भमा शो हेर्ने वा नहेर्ने संविधानत: अधिकार अनुसार राईट अफ च्वाईस को अवसर दिनुपर्ने देखियो । यदि कसैले अभिनेत्री परिवर्तनको बिषय मन नपरेर टिकट फिर्ता लिन चाहेमा हामीले कम्तीमा २ हप्ता म्याद दिएर कलाकार परिवर्तन बारे सार्वजनिक सुचना दिनुपर्ने कानुनी सल्लाहकारको राय सुझाव आयो । करोडौं खर्च गरेर कार्यक्रम तयारीको लागि २८ वटा ट्रक भारतिय सिमाना मा पुगेको तर लामो बिदा ले सोचे अनुरुपको भन्सार अनुमती पत्र प्राप्ति मा भएको ढिलाइ, प्रतिकुल मौसमको कारणले १० वटा ट्रक समेत रोकिएको र विभिन्न प्राविधिक कारण हामीले कार्यक्रम सार्ने निर्णय मन्त्रालय, प्रशासन, भारतीय प्रोडक्सन र आरट्रीस्ट टोलिको सुझावमा गरेको छौ।
यो कार्यक्रम आयोजना गर्न हाम्रो निकै लगानी भैसकेको अवस्थामा हामीले नेपालको कानुन अनुसार नियम बमोजिम चल्न यो निर्णय गरेकोले हाम्रो समस्यालाई बुझीदिन आग्रह गर्दछौं । अब नयाँ मितिमा चाडै हुने कार्यक्रममा यहि टिकटले मान्यता पाउनेछ । तर टिकट निरन्तर गर्न नचाहनेले दर्शकज्यु ले आफ्नो टिकट लगेर रकम सम्बन्धित प्रभु टेक्नोलोजी मा पुर्ण लक भएर बसेको रकम बाट ससम्मान फिर्ता लैजान आग्रह गर्दछौं । यो टिकट फिर्तामा कुनै समस्या आएमा हाम्रो नम्बर ९८१३१७४८८८ मा फोन गरेर नि शुल्क रकम फिर्ता बारे जानकारी लिन वा केन्द्रिय कार्यालय लाजिम्पाटमा आउन समेत आग्रह गर्दछौं ।
नेपालको पर्यटनलाई उकास्न दबङ्ग टुर द रिलोडेड को नयाँ मिति चाडै तय गर्दै अनि वर्षा नभएको र रङ्गशाला खाली भएको मिति तोक्न कम्पनीका संस्थापक एव एमडीहरुलाई भारतीय पक्षले निमन्त्रणा गरेकोले वहाँहरुले भारत बाट नयाँ मिति चाडै सार्वजनिक गर्नुहुनेछ ।
हामीलाई सहयोग गर्नुहुने सबैलाई धन्यवाद छ।

सचिवालय
दबाङ्ग द टुर रिलोडेड
लाजिम्पाट, काठमाडौ

Notice of Postponement Our Sincere Apologies Due to unforeseen circumstances, Da-bangg The Tour Reloaded scheduled on th...
24/05/2022

Notice of Postponement

Our Sincere Apologies
Due to unforeseen circumstances, Da-bangg The Tour Reloaded scheduled on the 28th of May, 2022 (Saturday) will be postponed until further notice. However, we are committed to make this happen at the earliest and the new date will be published soon.

We apologise for any inconveniences caused.

Buy from Daraz Today and get a chance to buy tickets for Dabangg Tour Reloaded at Rs.4500 with Discount from the Bank. Y...
20/05/2022

Buy from Daraz Today and get a chance to buy tickets for Dabangg Tour Reloaded at Rs.4500 with Discount from the Bank.
You can buy the tickets from: https://click.daraz.com.np/e/_6HJ6v

जायर सवारी प्रयोग गरी “ दबंग टुर “ मा सलमान खान को लाइभ प्रदर्शन हेर्नको लागि दैनिक एउटा निशुल्क टिकट जित्नुहोस:http://o...
19/05/2022

जायर सवारी प्रयोग गरी “ दबंग टुर “ मा सलमान खान को लाइभ प्रदर्शन हेर्नको लागि दैनिक एउटा निशुल्क टिकट जित्नुहोस:
http://onelink.to/f4r89n

#जायर

Buy from Daraz Today and get a chance to buy tickets for Dabangg Tour Reloaded with Discount from the Bank. You can buy ...
19/05/2022

Buy from Daraz Today and get a chance to buy tickets for Dabangg Tour Reloaded with Discount from the Bank.
You can buy the tickets from: https://click.daraz.com.np/e/_6HJ6v

18/05/2022

Get Ready for the Pre Da-Bangg party at LOD - Lord of the Drinks
Get a ticket worth NPR 5000 for the Da-Bangg event for FREE & a complimentary drink.
Date:18th May 2022
Venue:LOD,Thamel,Kathmandu
Entry Free:NPR 5000.
For Reservation: +977-9813174888



17/05/2022

Get Ready for the Pre Da-Bangg party at LOD - Lord of the Drinks
Get a ticket worth NPR 5000 for the Da-Bangg event for FREE & a complimentary drink.
Date:18th May 2022
Venue:LOD,Thamel,Kathmandu
Entry Free:NPR 5000.
For Reservation: +977-9813174888
Shiva Pariyar Sushant KC Swoopna Suman Subani Moktan Sanju Moktan Dr. Trishala Gurung Rohit Shakya Tunna Bell Thapa Prabesh Kumar Shrestha Samir Shrestha RedMus

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when ODC Entertainment posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to ODC Entertainment:

Shortcuts

Share