22/08/2026
Dhoon Kala Kendraकी विद्यार्थी Rekha Kshatriले यस केन्द्रमा सिकेको ज्ञान तथा सीपलाई प्रयोग गर्दै भजन प्रस्तुत गर्नुभएकोमा हामी अत्यन्तै खुशी छौँ। यस सराहनीय कार्यका लागि उहाँप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सुन्दर भजन तथा सिर्जनाहरू प्रस्तुत गर्दै अघि बढ्नुहुनेछ भन्ने शुभेच्छा व्यक्त गर्दछौँ।
🙏 जय श्री कृष्ण 🙏प्रिय भक्तजनहरू, तपाईंहरू सबैलाई Rekha Kshetri...