Aajako Talks

Directions Website

Aajako Talks अब सबै न्युज एकै ठाउँमा..

राखेपद्वारा गुन्जन शाह क्यान बोर्ड सदस्यबाट ९ दिनमै फिर्ताकाठमाडौँ — राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल क्रिकेट सं...
15/10/2026

राखेपद्वारा गुन्जन शाह क्यान बोर्ड सदस्यबाट ९ दिनमै फिर्ता

काठमाडौँ — राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड सदस्यमा मनोनीत गरेको ९ दिनमै गुन्जन शाह ठकुरीलाई उक्त पदबाट फिर्ता बोलाएको छ।

राखेपका सदस्यसचिवस्तरीय निर्णयअनुसार उनलाई फिर्ता बोलाउने पत्र जारी गरिएको हो।

यसअघि उनलाई असोज १९ गते क्यानको बोर्ड सदस्यमा नियुक्त गरिएको थियो।

राखेपले प्राविधिक कारण देखाउँदै गुन्जन शाहसहित अन्य खेल संघमा मनोनीत गरिएका पदाधिकारीहरूलाई समेत फिर्ता बोलाएको जनाएको छ।

क्रिकेटको नीतिगत ज्ञान र व्यवस्थापकीय अनुभव नभएको व्यक्तिलाई क्यानको बोर्डमा पठाइएको भन्दै उनको नियुक्तिलाई लिएर खेल क्षेत्र र सरकारी अधिकारीहरूबाट व्यापक आलोचना भएको थियो।

प्रधानमन्त्री कार्यालयको निर्देशनसमेत आएपछि राखेपले यो निर्णय लिएको बुझिएको छ।

दाङ, घोराहीकी बासिन्दा गुन्जन शाह पूर्व उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीकी स्वकीय सचिव तथा रास्वपाकी केन्द्रीय सदस्य उम्मेदवार हुन्।

उनलाई छुम्बी लामाको ठाउँमा क्यानको विधानको व्यवस्थाबमोजिम सदस्य मनोनीत गरिएको थियो।

🏏

14/10/2026

light bale paxi TU 🏟️

Floodlight In TU 🏟️
14/10/2026

Floodlight In TU 🏟️

14/10/2026

नेपाल प्रिमियर लिग एनपीएल तेस्रो सिजनका लागि टियु क्रिकेट मैदानमा फ्लड लाइट टेस्ट गरिएको छ।

14/10/2026

TU maidan ma Floodlight

TU maidan ko sundar Rup 🏟️👇
14/10/2026

TU maidan ko sundar Rup 🏟️👇

14/10/2026

Latest TU maidan Update 🏟️

14/10/2026

NPL Update: काठमाडौँ गोर्खाजमा David Warner पछि अर्को ठूलो खेलाडी को? 👀 Anubhav Sirohiya On Trophy Vision!

14/10/2026

माथिल्लो मुलपानी मैदानको अपडेट 🏟️

14/10/2026

Kathmandu Gorkhas VS Karnali Yaks 🏏

Address

Makalbari
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Aajako Talks posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category