Nepal Trolls

Nepal Trolls thank you for visiting the page

02/03/2026

जीवनका हरेक पल रङ्गीन बनून्, दु:खका काला रङहरू हटेर जाउन्। माया र सद्भावको यो पर्व होलीको सबैलाई शुभकामना! 🌺❤️

15/02/2026

ॐ नम: शिवाय! 🚩
शिव सत्य हुन्, शिव सुन्दर हुन्, शिव नै अनन्त हुन्। महाशिवरात्रिको यस पावन अवसरमा भगवान भोलेनाथले हामी सबैको कल्याण गरून्। सबैमा महाशिवरात्रिको हार्दिक शुभकामना! 🌸✨

23/01/2026
Mega star in danger looks 😅
04/12/2025

Mega star in danger looks 😅

Dr  सुनिल शर्मा को सहकार्यमाअनुसन्धानी पत्रकार टङ्क दाहालले आफ्नो युट्युबबाट प्राप्त आम्दानी प्रयोग गरेर विपन्न वर्गमा प...
06/11/2025

Dr सुनिल शर्मा को सहकार्यमा
अनुसन्धानी पत्रकार टङ्क दाहालले आफ्नो युट्युबबाट प्राप्त आम्दानी प्रयोग गरेर विपन्न वर्गमा पर्ने १० जनाको निःशुल्क मिर्गौला (किड्नी) प्रत्यारोपण गरिदिने निर्णय गरेका छन्। 🙏❤️
यदि तपाईँले चिनेका, जानेका वा छरछिमेकमा कोही यस रोगसँग संघर्ष गरिरहनुभएको छ भने, कृपया उहाँहरूलाई यो महत्वपूर्ण जानकारी अवश्य सुनाइदिनुहोला। 🙏💚

Address

Chabahil
Kathmandu
44602

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Trolls posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share