Dr. Janak Raj Pant

Dr. Janak Raj Pant Central Member (Campaign and Publicity Department) RSP.

(केन्द्रीय विभागीय सदस्य, राष्ट्रिय स्वतन्त्र पार्टी)

Chairperson: Dristi Pathshala (High School)
TV Today HD/Sanatan TV/Dristi Holidays/eAlmari Shoping/TBN World Network/Redio Today.

22/06/2026

सम्माननीय प्रधानमन्त्री बालेन शाहज्यूको फेसबुकबाट ।।

21/06/2026

प्रतिभा रावलको उम्मेदवारी घोषणा ।।

21/06/2026

राष्ट्रिय स्वतन्त्र पार्टीका आदरणीय सभापति रवि लामिछाने ज्यूको प्रथम ऐतिहासिक महाधिवेशनमा सम्बोधन ।।

21/06/2026

चितवनको सौराह बस्न मनस्थिति बनाएर आउनुभएका पर्यटकहरूका लागि होटल वाइल्डलाइफ क्याम्प ।।

21/06/2026

सांसद दीपक बोहराको अपिल ।।

21/06/2026

रास्वपा प्रथम महाधिवेशन २०८३, चितवन ।।

21/06/2026

मन्त्री प्रतिभा रावल राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा भाग लिन चितवनमा ।।

प्रतिभा रावल केवल एक उम्मेदवार मात्र होइनन्, उहाँ समर्पण, सक्रियता, इमान्दारिता र संगठनप्रतिको निष्ठाको परिचय हुनुहुन्छ ...
21/06/2026

प्रतिभा रावल केवल एक उम्मेदवार मात्र होइनन्, उहाँ समर्पण, सक्रियता, इमान्दारिता र संगठनप्रतिको निष्ठाको परिचय हुनुहुन्छ । पार्टीको सिद्धान्त, मूल्य र उद्देश्यलाई आत्मसात गर्दै निरन्तर संगठन निर्माणमा योगदान पुर्‍याउँदै आउनुभएकी प्रतिभा रावलज्यूको जितले केन्द्रीय समितिमा सक्षम, ऊर्जाशील र परिणाममुखी नेतृत्व थपिने विश्वास गर्न सकिन्छ । महिला नेतृत्वको सशक्त प्रतिनिधित्व, संगठनप्रतिको प्रतिबद्धता र परिवर्तनको अभियानलाई थप बलियो बनाउन खुला तर्फको केन्द्रीय सदस्य पदमा प्रतिभा रावललाई मतदान गरी विजयी बनाऔं । सक्षम नेतृत्व, स्पष्ट दृष्टिकोण र समर्पित अभियानका लागि प्रतिभा रावललाई साथ दिऔं, जिताऔं । rawal

राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन स्थल चितवन ।।
20/06/2026

राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन स्थल चितवन ।।

20/06/2026

राष्ट्रिय स्वतन्त्र पार्टीको चितवनमा हुन गइरहेको महाधिवेशनको तयारीको बारेमा बोल्नु हुँदै सांसद हरि ढकाल ।।

Address

Pepsicola
Delhi

Website

Alerts

Be the first to know and let us send you an email when Dr. Janak Raj Pant posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Dr. Janak Raj Pant:

Share