20/07/2026
युद्ध सकिएछि बल्ल सुरु हुन्छ खास युद्ध,
अन्तर्द्वन्दको, ग्लानीको र निभ्दै गरेको अहन्कारको युद्ध!
युद्ध भन्दा पनि खतरनाक हुन्छन युद्धका अवशेषहरु,
जहा मान्छेभन्दा धेरै मानवता मर्छ, विश्वास मर्छ, धर्म मर्छ र मर्छ जिवनको सार्थकता पनि र सुरु हुन्छ नयाँ युग - अध्यारो युग!
मण्डला थिएटर नेपालको आगामी प्रस्तुती— 'The Age of Darkness'
महाभारतको अन्त्यसँगै सुरु भएको अन्धकारको युग'