Genius Music

Genius Music नेपाली संगीत हाम्रो चिनारी हो ! सबै मिली जगेर्ना गरौँ ।

प्रथम जिनियस म्युजिक अवार्ड–२०७५ का केही यादगार तस्बिरहरू”❤️नेपाली कला, संस्कृति र संगीत क्षेत्रका स्रष्टाहरूलाई सम्मान ...
08/08/2026

प्रथम जिनियस म्युजिक अवार्ड–२०७५ का केही यादगार तस्बिरहरू”❤️

नेपाली कला, संस्कृति र संगीत क्षेत्रका स्रष्टाहरूलाई सम्मान गर्ने उद्देश्यले सुरु भएको प्रथम जिनियस म्युजिक अवार्ड–२०७५ काठमाडौंको सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर), जमलमा भव्य रूपमा सम्पन्न भएको थियो।

7th Genius Music Award – Coming Soon...
नेपाली गीत–संगीत क्षेत्रमा योगदान पुर्‍याउँदै आउनुभएका सम्पूर्ण कलाकार, सर्जक तथा संगीतप्रेमीहरूलाई यस ऐतिहासिक समारोहमा सहभागी हुन हार्दिक निमन्त्रणा।
नेपाल तथा विश्वको जुनसुकै स्थानबाट पनि अनलाइनमार्फत सहजै आवेदन दिन सक्नुहुनेछ।
📝 अनलाइन आवेदन:https://geniusmusic.com.np/7th-genius-award-program-2082-registration-form/

7th Genius Music Award – Coming Soon... नेपाली गीत–संगीतको संरक्षण, प्रवर्द्धन र सम्मानको यात्रालाई निरन्तरता दिँदै ७औं ...
07/08/2026

7th Genius Music Award – Coming Soon... नेपाली गीत–संगीतको संरक्षण, प्रवर्द्धन र सम्मानको यात्रालाई निरन्तरता दिँदै ७औं जिनियस म्युजिक अवार्ड भव्य रूपमा आयोजना हुँदैछ।

नेपाली गीत–संगीत क्षेत्रमा योगदान पुर्‍याउँदै आउनुभएका सम्पूर्ण कलाकार, सर्जक तथा संगीतप्रेमीहरूलाई यस ऐतिहासिक समारोहमा सहभागी हुन हार्दिक निमन्त्रणा।
नेपाल तथा विश्वको जुनसुकै स्थानबाट पनि अनलाइनमार्फत सहजै आवेदन दिन सक्नुहुनेछ।
📝 अनलाइन आवेदन:https://geniusmusic.com.np/7th-genius-award-program-2082-registration-form/

05/08/2026

A proud and memorable moment as the Genius Music Lifetime Award was presented to Senior Physician and Lyricist Dr. Bhola Rijal by Former Minister for Culture, Tourism and Civil Aviation, Jeevan Ram Shrestha, legendary composer Shambhujeet Baskota, and social worker Radhika Sakya.

Honoring a lifetime of extraordinary contributions to Nepali music, literature, and society.


जिनियस डिजिटल म्युजिक प्रा.लि. तथा जिनियस डान्स एण्ड म्युजिक स्कुलको संयुक्त आयोजनामा सञ्चालन भइरहेको राष्ट्रिय बाल प्रत...
04/08/2026

जिनियस डिजिटल म्युजिक प्रा.लि. तथा जिनियस डान्स एण्ड म्युजिक स्कुलको संयुक्त आयोजनामा सञ्चालन भइरहेको राष्ट्रिय बाल प्रतिभा प्रतियोगिता "Kids Genius Star of Nepal" अन्तर्गतको Workshop Round उत्साहजनक सहभागिता र गरिमामय उपस्थितिका साथ सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल चलचित्र कलाकार संघका अध्यक्ष उत्तम के.सी. रहनुभएको थियो भने सभापतित्व जिनियस डान्स एण्ड म्युजिक स्कुलका अध्यक्ष टेक लामा छिरिङ ले गर्नुभएको थियो। कार्यक्रम संयोजक नृत्य निर्देशक तथा मोडल कृष्ण रसाल, सह–संयोजक नृत्य निर्देशक अनिल महर्जन तथा कार्यक्रम सञ्चालन गायक रमेश पाठक ले गर्नुभएको थियो।

कार्यक्रममा यम गुरुङ, केशव कोइराला, दिपकलाल जोशी, बुद्ध लामा, नारायण रिजाल, अनिल पुतुवार, पिङ्की खड्का, निरु फुयाल, संगीता श्रेष्ठ, भावना राई, नवराज रिजाल, सन्तोष कुमाल, रूपा क्षेत्री, भीम लामा तथा साजन भण्डारी लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

त्यसैगरी कलाकार रवि कार्की, स्वस्तिका लामिछाने, शिला गजुरेल, मालती कार्की, निर्देशक राम गौतम र राम शरण कोइराला, क्यामेराम्यान दिपेन बस्नेत, गायक/संगीतकार चेतन राई, समाजसेवी तथा व्यवसायी शिव कोइराला र राजु अधिकारी लगायत कला, संस्कृति, सञ्चार तथा सामाजिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको पनि गरिमामय उपस्थिति रहेको थियो।

सम्पूर्ण अतिथि, प्रशिक्षक, कलाकार, अभिभावक तथा सहभागी प्रतियोगीहरूलाई हार्दिक धन्यवाद। आगामी Mega Round का लागि सबै प्रतियोगीहरूलाई हार्दिक शुभकामना! ❤️🙏

हिमालयन टाइम्स परिवारप्रति ७औं जिनियस म्युजिक अवार्ड–२०८२ आबेदन  सम्बन्धी समाचारलाई प्राथमिकताका साथ प्रकाशन गरी दिनुभएक...
04/08/2026

हिमालयन टाइम्स परिवारप्रति ७औं जिनियस म्युजिक अवार्ड–२०८२ आबेदन सम्बन्धी समाचारलाई प्राथमिकताका साथ प्रकाशन गरी दिनुभएकोमा हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछौं।
https://ehimalayatimes.com/2026/08/470425/

Throwback to a Proud International Moment!March 25, 2025 मा Princeton Hotel, Bangkok, Thailand मा भव्यताका साथ सम्पन्न भ...
04/08/2026

Throwback to a Proud International Moment!
March 25, 2025 मा Princeton Hotel, Bangkok, Thailand मा भव्यताका साथ सम्पन्न भएको Genius International Excellence Honor 2025 का अविस्मरणीय झलकहरू....🙏💕
प्रतिभा, सम्मान र अन्तर्राष्ट्रिय सहकार्यको अनुपम संगम बनेको ऐतिहासिक कार्यक्रम,नेपाल र थाइल्याण्डबीच कला, संस्कृति तथा प्रतिभाको सम्मानलाई अन्तर्राष्ट्रिय स्तरमा जोड्ने ऐतिहासिक अवसर।🙏💕

03/08/2026

२५ मार्च, बैंककको Princeton Hotel मा सम्पन्न भएको Genius International Excellence Honor 2025 कार्यक्रमका सानो झलक। 🎥✨

कार्यक्रमका भिडियो क्लिपहरू यहाँहरूका लागि साझा गर्दैछौं।
माया, साथ र निरन्तर हौसलाका लागि सम्पूर्ण सहभागी, अतिथि तथा शुभेच्छुकहरूलाई हार्दिक धन्यवाद। 🙏❤️

७औं जिनियस म्युजिक अवार्ड–२०८२ 🎶नेपाली गीत–सङ्गीत क्षेत्रमा क्रियाशील सम्पूर्ण कलाकार, सर्जक तथा संगीतकर्मीहरूलाई ७औं जि...
03/08/2026

७औं जिनियस म्युजिक अवार्ड–२०८२ 🎶

नेपाली गीत–सङ्गीत क्षेत्रमा क्रियाशील सम्पूर्ण कलाकार, सर्जक तथा संगीतकर्मीहरूलाई ७औं जिनियस म्युजिक अवार्ड–२०८२ मा सहभागी हुन हार्दिक अनुरोध गर्दछौं।

🌍 नेपाल तथा विश्वको जुनसुकै स्थानबाट पनि अनलाइनमार्फत सहजै आवेदन दिन सक्नुहुनेछ।

📝 अनलाइन आवेदन: https://geniusmusic.com.np/7th-genius-award-program-2082-registration-form/

प्रकृतिको काखमा निदाएका कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाई, सहित ती साहसी आत्माप्रति हार्दिक श्रद्धासुमन।तपा...
02/08/2026

प्रकृतिको काखमा निदाएका कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाई, सहित ती साहसी आत्माप्रति हार्दिक श्रद्धासुमन।
तपाईंहरुको यात्रा यहीँ टुङ्गिए पनि, तपाईहरुको हिम्मत, सपना र प्रेरणा अनन्तसम्म जीवित रहनेछ।
हार्दिक श्रद्धाञ्जली 💐

25/07/2026

Address

Naya Bazar
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Genius Music posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Genius Music:

Shortcuts

Share

Category