19/07/2021
हत्केलाका रेखाहरुमा मिलाएर कोर्नु छ मलाई त,
-मेरै सपनाका आकृतिहरु
-कर्मका धर्साहरु,
-म हुनुको/ मेरो अस्तित्वको छापहरु
– मेरो पद्चापहरुले छोड्ने डोबहरु
हिरादेबी वाइबा
हत्केलाका रेखाहरुमा मिलाएर कोर्नु छ मलाई त,