Sadbhawa Theatre Nepal

Sadbhawa Theatre Nepal Sadbhawa is a solidarity of very energetic, creative, committed and enthusiastic young theatre artists.

Sadbhawa is a solidarity of very energetic , creative , committed and enthusiastic young theatre artists who has been continuously active for nearly two decade on mainstream of Nepalese Theatre .We’d love to express and flow in to the various geners of literature and Arts. Some of our famous & representative plays are Sambodhi, Chhidra canvas, Awantar, Chandiko ghera, Anagarik, Bisangat, Dar

pan, Ashwet respectively. And this journey will keep on continuing...

करिब दुई दशकदेखि निरन्तर रुपमा नेपाली रङ्गमञ्चको मुलधारमा रहेर सक्रिय रङ्गकर्म गर्दै आएका सृजनशिल, प्रतिबद्ध जुझारु युवा रङ्गकर्मीहरुको शालिन ऐक्यबद्धता हो– सद्भाव । हामी साहित्य र कलाका विविध विधाहरुमा पोखिन, पोतिन र बग्न मन पराउँछौं । नाटकहरु क्रमशः सम्बोधी, छिद्र क्यानभास, अवान्तर, चाँदीको घेरा, अनागरिक, विसङ्गत, दर्पण, अश्वेत हाम्रा प्रमुख चर्चित प्रतिनिधि नाटकहरु हुन् । र नाटकहरुको हाम्रो यो यात्रा निरन्तर जारी छ ।

नयाँ वर्ष २०८३को हार्दिक शुभकामना ! 🇳🇵🎭️❤️Happy New Year 2083.
14/04/2026

नयाँ वर्ष २०८३को हार्दिक शुभकामना ! 🇳🇵🎭️❤️
Happy New Year 2083.

विश्व रङ्गमञ्च दिवसको हार्दिक शुभकामना । 🎭️🇳🇵❤️Happy World Theatre Day
27/03/2026

विश्व रङ्गमञ्च दिवसको हार्दिक शुभकामना । 🎭️🇳🇵❤️
Happy World Theatre Day

विश्व बालरङ्गमञ्च दिवसको शुभकामना । Happy World Children Theatre Day          Theatre for Education- TFE Nepal Sadbhawa ...
20/03/2026

विश्व बालरङ्गमञ्च दिवसको शुभकामना । Happy World Children Theatre Day
Theatre for Education- TFE Nepal Sadbhawa Theatre Nepal

शुभकामना ! ❤️ #नाटकमानिसहराएकोसूचना   #नेपालीनाटक   #नेपालीमौलिकनाटक  #नेपालीरङ्गमञ्च  #श्रीधुम्रबराहमावि Ram Kac
13/03/2026

शुभकामना ! ❤️
#नाटकमानिसहराएकोसूचना #नेपालीनाटक #नेपालीमौलिकनाटक #नेपालीरङ्गमञ्च #श्रीधुम्रबराहमावि Ram Kac

हार्दिक शुभकामना !---------------------------नाटक: यशस्वी भव: स्थान: रसियन हाउस, कमल पोखरी, काठमाडौंमिति: २०८२ माघ २७ गत...
09/02/2026

हार्दिक शुभकामना !
---------------------------
नाटक: यशस्वी भव:
स्थान: रसियन हाउस, कमल पोखरी, काठमाडौं
मिति: २०८२ माघ २७ गते, मंगलबार
समय: बिहान १०:०० बजे

"शिक्षाका लागि रङ्गमञ्च" अभियान Sadbhawa Theatre Nepal Ram Kac PEAK Point Education Network Dragon Youth Club I ड्रायगन ...
21/01/2026

"शिक्षाका लागि रङ्गमञ्च" अभियान
Sadbhawa Theatre Nepal Ram Kac PEAK Point Education Network Dragon Youth Club I ड्रायगन युवा क्लब #अभिनयकक्षा

“𝐓𝐡𝐞𝐚𝐭𝐫𝐞 𝐟𝐨𝐫 𝐄𝐝𝐮𝐜𝐚𝐭𝐢𝐨𝐧” -------------------------------------------It is a creative campaign by Sadbhawa Theatre – Nepal that uses theatre...

शनिबारको रमाइलो । 🎭️ #अभिनयकक्षा PEAK Point Education Network Sadbhawa Theatre Nepal Theatre for Education- TFE Nepal Ra...
27/12/2025

शनिबारको रमाइलो । 🎭️
#अभिनयकक्षा PEAK Point Education Network Sadbhawa Theatre Nepal Theatre for Education- TFE Nepal Ram Kac

मालुङ्दु थिएटर, बैंकक, थाइल्यान्डसँगको सहकार्यमा सद्भाव थिएटर नेपालको प्रतिनिधित्व गरी रङ्गकर्मी किरण चापागाईं  "दुईदिने...
24/12/2025

मालुङ्दु थिएटर, बैंकक, थाइल्यान्डसँगको सहकार्यमा सद्भाव थिएटर नेपालको प्रतिनिधित्व गरी रङ्गकर्मी किरण चापागाईं "दुईदिने नाट्य कार्यशाला" सफलतापूर्वक भर्खरै सम्पन्न गरी नेपाल फर्किएको छ । सम्पूर्ण सहभागी एवं सहयोगी साथीहरूलाई हार्दिक आभार ।

हामी निरन्तर नाट्य यात्रामा छौं । ❤️🎭️🇳🇵
Theatre for Education- TFE Nepal Sadbhawa Theatre Nepal fans

हार्दिक आभार एवं कृतज्ञता ----------------------------------नाटक यशस्वी भव: को एक हप्ताको नाट्ययात्रालाई आज १३ औं मञ्चन ...
14/12/2025

हार्दिक आभार एवं कृतज्ञता
----------------------------------
नाटक यशस्वी भव: को एक हप्ताको नाट्ययात्रालाई आज १३ औं मञ्चन गरेर भव्य सफलताका साथ बिट मार्‍यौं । यो यात्रामा साथ, सहयोग गर्नुहुने सम्पुर्ण पवित्र मनहरू, अभिभावक ज्युहरू, विद्यालय परिवार लगायत विभिन्न विद्यालयहरू, कलेज र हितैषी सम्पूर्णमा हार्दिक आभार एवं कृतज्ञता व्यक्त गर्दछौं ।

मेधाश्री विद्यालयसँग सद्भाव थिएटर नेपालले "शिक्षाका लागि रङ्गमञ्च" अभियान अन्तर्गत सहकार्य गरेको हो । यो सहकार्य भव्य सफल रह्यो भन्ने हाम्रो ठम्याई छ ।

आजको समापन शोमा हाम्रा कलाकार साथीहरूलाई हौसला प्रदान गर्न श्रद्धीय वरिष्ठ रङ्गकर्मी हरिहर शर्मा सरको उपस्थिति विशेष महत्वपूर्ण रह्यो । विद्यालय परिवार लगायत सद्भाव थिएटर परिवार उहाँप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछ ।

हामी फेरी फेरी नयाँ प्रस्तुतिका साथ आउने नै छौं । सधैंको जस्तो यहाँहरूको माया, प्रेम, सद्भाव र मार्गदर्शनको हामी अपेक्षा गर्दछौं । सप्रेम । ❤️

#नाटक #यशस्वीभव: #नेपालीरङ्गमञ्च #नेपालीमौलिकनाटक #बालरङ्गमञ्च Theatre for Education- TFE Nepal Medhashree Vidyalaya fans Sadbhawa Theatre Nepal Tika Bhakta Jirel Hemanta Raj Aryal Shiva Adhikari Shikshya Kc Kiran Chapagain Shrestha Mann Irah Stha Muna Karki Ram Kac Lax Mi Adrishya Arts

13/12/2025

दर्शक प्रतिक्रिया । हार्दिक आभार । ❤
#नाटक #यशस्वीभव: #नेपालीरङ्गमञ्च #बालरङ्गमञ्च #नेपालीमौलिकनाटक #शिक्षाकालागिरङ्गमञ्च Theatre for Education- TFE Nepal Medhashree Vidyalaya

धन्यवाद sahityapost.com । ❤️  #नाटक  #यशस्वीभव:  #नेपालीरङ्गमञ्च  #बालरङ्गमञ्च  #नेपालीमौलिकनाटक  #शिक्षाकालागिरङ्गमञ्च ...
13/12/2025

धन्यवाद sahityapost.com । ❤️
#नाटक #यशस्वीभव: #नेपालीरङ्गमञ्च #बालरङ्गमञ्च #नेपालीमौलिकनाटक #शिक्षाकालागिरङ्गमञ्च Theatre for Education- TFE Nepal Medhashree Vidyalaya fans

Sahityapost.com (साहित्यपोस्ट) is a literary portal covering all sections of Nepali literature.

ललितपुर महानगरपालिकाका श्रद्धिय नगरप्रमुख चिरीबाबु महर्जन सरको समयको लागि हार्दिक आभार व्यक्त गर्दछौं । साथै, सम्पूर्ण आ...
13/12/2025

ललितपुर महानगरपालिकाका श्रद्धिय नगरप्रमुख चिरीबाबु महर्जन सरको समयको लागि हार्दिक आभार व्यक्त गर्दछौं । साथै, सम्पूर्ण आदरणीय दर्शक महानुभावहरूमा, यहाँहरूको माया र सद्भावको लागि हामी हृदयदेखि नै आभार प्रकट गर्दछौं । अब हामीसँग भोलि बिहान ११:०० बजे र दिउँसो २:०० बजेको शो बाँकी छ । आज आउन नभ्याउनु भएका र समय मिलाउन बाँकी आदरणीय दर्शकहरूलाई विशेष अनुरोध नाटक त भोलि अन्तिम दिन हो है ! हेर्दा हेर्दै एक हप्ता बितेछ । पत्तै पो भएन छ । लौ न है भोलि त जसरी पनि समय मिलाउनु होला । ❤️
#नाटक #यशस्वीभव: #नेपालीरङ्गमञ्च #बालरङ्गमञ्च #नेपालीमौलिकनाटक #शिक्षाकालागिरङ्गमञ्च Theatre for Education- TFE Nepal Medhashree Vidyalaya fans

Address

Budhanilkantha/02
Kathmandu
44600

Opening Hours

Monday 06:00 - 19:00
Tuesday 06:00 - 19:00
Wednesday 06:00 - 19:00
Thursday 06:00 - 19:00
Friday 06:00 - 19:00
Saturday 06:00 - 19:00
Sunday 06:00 - 19:00

Telephone

+9779840069987

Website

Alerts

Be the first to know and let us send you an email when Sadbhawa Theatre Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Sadbhawa Theatre Nepal:

Share