Ekal Entertainment

Ekal Entertainment entertainment news

qfx ले दियो छक्का पन्जा ५ र १२ गाउँलाई सुपरहिट को मान्यता ।
18/10/2024

qfx ले दियो छक्का पन्जा ५ र १२ गाउँलाई सुपरहिट को मान्यता ।




नेपाली चलचित्र ‘Shambhala’ ९७ औं ओस्कार अवार्डमा नेपालको प्रतिनिधित्व गर्ने भएको छ । यो चलचित्र हिजो शुक्रबार  देखि हलमा...
14/09/2024

नेपाली चलचित्र ‘Shambhala’ ९७ औं ओस्कार अवार्डमा नेपालको प्रतिनिधित्व गर्ने भएको छ । यो चलचित्र हिजो शुक्रबार देखि हलमा रिलिज भएको छ ।

चलचित्र नमेटिने घाउले आशातित ब्यापार नगरेपछि अब नेताहरू राखेर चलचित्र नबनाउने भन्दै यसो भन्छन् --    Boycott(बहिष्कार)भन...
02/09/2024

चलचित्र नमेटिने घाउले आशातित ब्यापार नगरेपछि अब नेताहरू राखेर चलचित्र नबनाउने भन्दै यसो भन्छन् -
-


Boycott(बहिष्कार)भन्ने शब्द पनि धेरै पावर फुल हुदो रैछ ! ३३ जना एशिड आक्रमणमा परेका हरुको सत्य घटना मा आधारित रहेर करिब ३/४ वर्ष लगाएर निर्माण भयको चलचित्र “नमेटिने घाउ “लाई दर्शक बाट बहिष्कार कारण ---नेताहरु लाई किन चलचित्र मा राखेको हामी नहेर्ने Sorry रमित
राजनैतिक पार्टि हरु का सदस्य हरु बाट बहिष्कार कारण---त्यो नेता लाई किन चलचित्र मा राखेको ! हाम्रो मात्र नेता राखेको भय हुन्थ्यो !त्यसैले हामी नहेर्ने Sorry रमित
नमेटिने घाउ साचिकै नमेटिने घाउ नै हुनि भयो …🙏🏻🇳🇵🙏🏻🇳🇵🙏🏻

भ्रष्टाचार गरेको भेटिए ५ मिनेटभित्रै गेटबाट निकाल्छु : अध्यक्ष दिनेश डिसि
02/09/2024

भ्रष्टाचार गरेको भेटिए ५ मिनेटभित्रै गेटबाट निकाल्छु : अध्यक्ष दिनेश डिसि

09/07/2024



05/07/2024

कस्तो लाग्छ?❤️❤️

बुद्ध जयन्तीको अवसर पारेर १० गते बिहीबारदेखि एकसाथ प्रदर्शनमा आएका दुई फिल्म ‘फर्की फर्की’ र ‘पुजार सार्की दोस्रो  साताम...
31/05/2024

बुद्ध जयन्तीको अवसर पारेर १० गते बिहीबारदेखि एकसाथ प्रदर्शनमा आएका दुई फिल्म ‘फर्की फर्की’ र ‘पुजार सार्की दोस्रो सातामा प्रवेश गर्न सफल भएको छ ।

छक्का पन्जा ५ को प्रदर्शन मिति २०८१असोज २४
30/05/2024

छक्का पन्जा ५ को प्रदर्शन मिति २०८१असोज २४




27/05/2024

अदालतमा बिचाराधिन विषयमा हामिले नबोलेको भएनि हुन्थ्यो हामिबाट त्रुटी भयो -मह जोडि।

27/05/2024

सिरोहिया प,क्राउ बारे बोल्दा गा,लीको वर्षा भए पछि महजोडीले मा,गे मा,फी
27/05/2024

सिरोहिया प,क्राउ बारे बोल्दा गा,लीको वर्षा भए पछि महजोडीले मा,गे मा,फी

Address

Tinkune
Kathmandu
44600

Telephone

9803352885

Website

Alerts

Be the first to know and let us send you an email when Ekal Entertainment posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Ekal Entertainment:

Share