Jatra ko Yatra

Jatra ko Yatra Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Jatra ko Yatra, Cultural Center, Kathmandu.

-We mainly focus on all kinds of festivals.
-We will try to show LIVE during all festivals, jatra, culture or traditions.
-You can send us your photos/videos Via mail or inbox us (photo/Video with suitable caption will be highly priotized)
JatrakoYatra

श्री पचली भैरव जात्राका ऐतिहासिक तस्बिरहरूसमयसँगै श्री पचली भैरव जात्रा मनाउने परम्परा र शैलीमा परिवर्तन हुँदै गएको छ। प...
11/10/2026

श्री पचली भैरव जात्राका ऐतिहासिक तस्बिरहरू

समयसँगै श्री पचली भैरव जात्रा मनाउने परम्परा र शैलीमा परिवर्तन हुँदै गएको छ। पहिले खटमा नभई प्रत्यक्ष हातले बोकेर मनाइने यस जात्राको आफ्नै मौलिकता, महत्त्व र सांस्कृतिक पहिचान थियो।

यी पुराना तस्बिरहरू त्यही मौलिक परम्परा र गौरवशाली इतिहासका अमूल्य सम्झनाहरू हुन्। आज हामीले ती परम्परालाई तस्बिरहरूमा मात्र सीमित राख्नुपर्ने अवस्था आए पनि, भविष्यमा फेरि उही मौलिक शैली, विधि र परम्पराअनुसार जात्रा मनाउन सकियोस् भन्ने आशा छ।

हाम्रो संस्कृति, हाम्रो पहिचान। मौलिक परम्पराको संरक्षण र पुनर्जागरणका लागि सबैको साथ र पहल आवश्यक छ। 🙏

Photos by : Sandesh Munikar Photography

🙏 श्रद्धा, भक्ति र परम्परासँगै — श्री गणेश तथा भैरव पूजा।Organized by Barnani Lyama PuchaPhoto by: Raman Shrestha (Jatra...
20/09/2026

🙏 श्रद्धा, भक्ति र परम्परासँगै — श्री गणेश तथा भैरव पूजा।
Organized by Barnani Lyama Pucha

Photo by: Raman Shrestha (Jatra ko Yatra , KNS)

20/09/2026

IndraJatra 🥲

19/09/2026
The Chariot Has Been Brought Out as Kathmandu Gears Up for Indra Jatra.Photo: Rajan Maharjan
16/09/2026

The Chariot Has Been Brought Out as Kathmandu Gears Up for Indra Jatra.

Photo: Rajan Maharjan

आज २०८३ साल भाद्र २२ गते सोमबार, भाद्र कृष्णपक्ष अजा एकादशीको पावन दिनमा,श्री लाखे आजु (शान्त भैरव) र श्री झ्यालिन्चा आज...
06/09/2026

आज २०८३ साल भाद्र २२ गते सोमबार, भाद्र कृष्णपक्ष अजा एकादशीको पावन दिनमा,
श्री लाखे आजु (शान्त भैरव) र श्री झ्यालिन्चा आजु (आकाश भैरव) ऐतिहासिक पिल्लाबाट बाहिर निस्कनुभई आफ्नो आसनमा विराजमान हुनुभएको छ। 🙏
श्री लाखे आजु तथा झ्यालिन्चा आजुको कृपा र आशीर्वाद सबैमा सदैव रहिरहोस्। ❤️🙏

Source: Rajib Ranjit

इन्द्रजात्राया लागि साइत !
27/08/2026

इन्द्रजात्राया लागि साइत !

11/08/2026

~ गथांमुगः (Ghantakarna Chaturdasi) ~

भूतप्रेत लखेट्न गथांमुगः चःहे :

भूत, प्रेत, पिशाचहरूबाट बच्न उनीहरूलार्ई मन्साएर पन्छाएर सबैको कल्याण होस् भनी मनाइने चाड हो– गथांमुगः चःहे । हरेक वर्ष श्रावण कृष्ण चतुर्दशीका दिन उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न टोलमा नेवारहरूले यो गथांमुगः चःहे मनाउँछन् ।
काठमाडौं उपत्यकाका किसानले गथांमुगः अघि नै सक्नुपर्छ भनी रातदिन मिहिनेत गरेर रोपाइँ गर्छन् । रोपाइँ सकेपछि पहिलोपटक आउने चाड भएकाले यो चाडलार्ई छोरा मान्छे चाड भनी मान्दै आएको पाइन्छ ।

Heritage in your hands. Rhythm in your soul.Join our Dhime class and make some noise!Class Starting from 2082 Baisakh 6t...
07/04/2026

Heritage in your hands. Rhythm in your soul.
Join our Dhime class and make some noise!

Class Starting from 2082 Baisakh 6th

Contact☎️: +977 9803574195

Help! Help!! Help!!!
30/03/2026

Help! Help!! Help!!!

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Jatra ko Yatra posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Jatra ko Yatra:

Shortcuts

Share