Surprise TV

Surprise TV Media / News / Publishing / Entertainment

22/08/2025

Send a message to learn more

18/02/2025
17/02/2025
https://thahakhabar.com/news/221538/
14/02/2025

https://thahakhabar.com/news/221538/

काठमाडौं :  गायक दीपक बज्राचार्य र उनको रिदम ब्याण्डले आगामी आइतबार मोरङको सुन्दरहरैँचा-१० स्थित विराटचोकमा सां.....

10/02/2025

Lyrics/ Music Compose / Rap : B***n Chorus : Music Produced By : Foeseal Mixing/ masterd by Foeseal Sarangi : Kiran NepaliSong Editor: Prabin Bhatta Song Col...

मैले चाहि  कार्यक्रम रेकर्डको बेला पनि धेरै ध्यान पुर्वक सुने , एउटा गम्भीर र गहकिलो कुराकानी , अहिले बेलुका ९ बजे मात्र...
03/12/2023

मैले चाहि कार्यक्रम रेकर्डको बेला पनि धेरै ध्यान पुर्वक सुने , एउटा गम्भीर र गहकिलो कुराकानी , अहिले बेलुका ९ बजे मात्र हिमालय टेलिभिजनमा

आज साझ ७ बजे मात्र हिमालय प्रीमियम एच डी मा
25/11/2023

आज साझ ७ बजे मात्र हिमालय प्रीमियम एच डी मा

14/11/2023

टिकटक मा तपाईको नाम र फोटो राखेर कसैले फेक अकाउन्ट खोल्यो । अनि त्यो अकाउन्टबाट अरुलाई मनपरी लेख्ने, धम्क्याउने गर्यो । अब तपाइँ प्रहरीकोमा जानुहुन्छ । प्रहरीले टिकटकलाई सो अकाउन्ट हटाउन निबेदन लेख्छ तर टिकटकले वास्ता गर्दैन । यसको मतलब सरकारले टिकटकबाट अपराध गर्नेलाई कारबाही गर्न सकेन । अब तपाईले न्याय पाउनुभएन । सरकारले आफ्नो नागरिकलाई न्याय दिन सकेन ।

नेपाल सरकारले टिकटकसंग यसबारेमा सहयोग नमागेको हैन । टिकटकका प्रतिनिधिसंग भेटेर सरकारले यस्ता खालका अपराधमा सहयोग गर्नुहोस्, अनि यस्ता समस्या समाधान गर्न तपाइँको कम्पनीको कम्तीमा एउटा मान्छेलाई हाम्रो सम्पर्कमा रहने व्यवस्था गरिदिनुहोस भन्दा टिकटकले हामी आफैं कर्मचारी कटौती गर्दै छौं यो सम्भव छैन भनेको थियो । यता मानिसहरु टिकटकमा सजिलै फेक अकाउन्ट बनाउने, अपराधिक काम गर्ने अनि अपराध गर्नेलाई सरकारले समात्नै नसक्ने भैरहेको थियो । समस्या नपरेकाले यो कुरा बुज्दैनन पनि । हो यहि कारण नेपालमा टिकटक बन्द हुदैछ । स्वतन्त्रता भन्दै अनावश्यक रोइलो गर्न आवश्यक छैन ।
(स्रोत: सामाजिक सन्जाल)

13/11/2023

टिकटक बन्द किन ? (स्रोत : सामाजिक सन्जाल)
अन्य सामाजिक सञ्जालमा विषयवस्तु, प्रयोगकर्ताले गलत प्रस्तुति या कार्य गरेमा त्यसलाई नियमन या स्व नियमन गर्नसक्ने प्रावधान छन् । तर टिकटकमा सजिले फेक आइडि खोल्न सकिने, फेक फिल्टरहरू, गुनासो सुनुवाईको व्यवस्था नहुनु आदिले गर्दा नियमन गर्न सहज छैन । त्यसैले सरकारले बारम्बार प्रयोगकर्तालाइ सभ्य बन्न आग्रह गर्दा र टिकटकका प्रतिनिधिलाई पनि बोलाएर छलफल गरेपनि टिकटक झनै छाडा हुन थालेपछि बन्द गर्नुबाहेक अरू विकल्प थिएन l

टिकटक (Tiktok) मा प्रतिवन्ध लगाउने देशको संख्या हाल २७ पुगेको छ।

१) बेलायत:- सुरक्षाका कारण देखाउदै मन्त्री, सचिव लगायत सरकारी अधिकारीले प्रयोगमा प्रतिवन्ध सन् २०२३

२) अमेरिका:- सुरक्षाका कारण सरकारी प्रणालीमा आवद्वता र सरकारी अधिकारीले प्रयोगमा प्रतिवन्ध सन् २०२२
३) न्यूजिल्यान्ड:- GCSB को सुझावमा सुरक्षाका कारण सरकारी एप्लिकेसन प्रणालीसंग आवद्वता प्रतिवन्ध सन् २०२३
४) क्यानडा:- गोपनियता र सुरक्षा जोखिम देखाउदै सरकारी अधिकारीले प्रयोगमा प्रतिवन्ध सन् २०२३
५) ताइवान:- राष्ट्रिय सुरक्षा जोखिम देखाउदै सन् २०२२
६) बेल्जियम:- गोपनियता, साइवर सेक्युरिटी र गलत सूचना प्रवाह हुने जोखिम देखाउदै सन् २०२३
७) डेनमार्क:- साईवर सुरक्षा जोखिमका कारण सरकारी प्रणाली,निकायमा प्रयोग प्रतिवन्ध सन् २०२३
८) पाकिस्तान:- जातीय तथा धार्मिक द्वन्द फैलाउने सुरक्षा जोखिम देखाउदै सन् २०२०
९) अफगानस्तान:- युवाहरूमा नकरात्मकता विकास हुने र जातिय धार्मिक द्वन्द फैलने जोखिम र ईस्लामिक कानून विपरित देखाउदै सन् २०२२ मा टिकटक र पव्जी
१०) भारत:- गोपनियता, सुरक्षा जोखिम र टिकटकको ByteDance technology जोखिम देखाउदै टिकटक लगायत चीनिया अन्य एप प्रयोगमा प्रतिवन्ध सन् २०२०
११) सोमालिया:- गलत अफवाह फैलाउने जोखिम देखाउदै सिमित कन्टेन्ट पोस्ट बाहेक अन्य प्रतिवन्ध सन् २०२३
१२) अर्मेनिया:- विगत ३५ बर्षदेखि चलिरहेको नागोर्नो कारबाख युद्वलाई सहयोग पुग्ने र राष्ट्रिय सुरक्षा जोखिम देखाउदै सन् २०२०
१३) अजरवैजान:- नागोर्नो कारबाख युद्वलाई सहयोग पुग्ने र राष्ट्रिय सुरक्षा जोखिम देखाउदै सन् २०२०
१४) बंगलादेश:- पोर्नोग्राफी,जुवाखेल र सुरक्षाको जोखिम देखाउदै सन् २०१८ र पब्जी फ्रि फायर सन् २०२१
१५) इन्डोनेसिया:- धार्मिक द्वेष उत्पन्न हुन सक्ने खतरा र पोर्नोग्राफीको जोखिम देखाउदै सन् २०१८
१६) ईरान: धार्मिक कारण देखाउदै सन् २०२३
१७) जोर्डन:- प्रोटेस्टरलाई सहयोग पुग्ने र सुरक्षामा खतराको जोखिम देखाउदै अस्थाई रूपमा प्रतिवन्ध सन् २०२२
१८) अष्ट्रिया:- अष्ट्रियाको intelligence service को प्रतिवेदनमा सुरक्षा जोखिम देखाउदै सन् २०२३
१९) ईस्टोनिया:- राष्ट्रिय सुरक्षा जोखिम देखाउदै सन् २०२३
२०) फ्रान्स:- Data security जोखिम देखाउदै Tiktok,Twitter, instagram, Netflix, Candy Crush लगायतका एपको प्रयोग सरकारी कर्मचारीले गर्न नपाईने सन् २०२३
२१) आयरल्यान्ड:- साईवर सुरक्षा जोखिम देखाउदै सन् २०२३
२२) लाटभिया:- सुरक्षा जोखिम देखाउदै सन् २०२३
२३) माल्टा:- साईवर सुरक्षा जोखिम देखाउदै सरकारी प्रणालीहरूमा प्रयोग पूर्ण प्रतिवन्ध सन् २०२३
२४) नेदरल्यान्ड :- Data protection जोखिमका कारण सरकारी कर्मचारीले प्रयोगमा प्रतिवन्ध सन् २०२२
२५) नर्वे:- राष्ट्रिय सुरक्षा अथोरिटीको प्रतिवेदन अनुसार प्रम, मन्त्री, सचिव, राजनितिक सल्लाहकारहरूले प्रयोगमा प्रतिवन्ध सन् २०२३
२६) अष्ट्रेलिया:- सुरक्षा जोखिमका कारण सरकारी अधिकारी, मन्त्री,सल्लाहकारले सरकारी डिभाईस र मोवाईलमा प्रयोगमा प्रतिवन्ध सन् २०२३

गायिका स्मिता घिमिरे ज्यु प्रति हार्दिक श्रद्धाञ्जली
16/08/2022

गायिका स्मिता घिमिरे ज्यु प्रति हार्दिक श्रद्धाञ्जली

काठमाडौं । गायिका स्मिता घिमिरेको निधन भएको छ । तीन वर्षदेखि क्यान्सरबाट पीडित घिमिरेको सोमबार राति ललितपुर हरि....

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Surprise TV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share