Mountain Mirror

Mountain Mirror News & Entertainment

पाथिभरा माता को दर्शन गरौ लाइक कमेन्ट गर्नुहोला।
28/11/2025

पाथिभरा माता को दर्शन गरौ लाइक कमेन्ट गर्नुहोला।

युवालाइ महिनाको २ हजार बेरोजगार भत्ता: मधेस प्रदेश सरकारले प्रदेश भित्र स्नातक उत्तीर्ण गरि बेरोजगार रहेका १८ देखि ३५ उम...
26/11/2025

युवालाइ महिनाको २ हजार बेरोजगार भत्ता: मधेस प्रदेश सरकारले प्रदेश भित्र स्नातक उत्तीर्ण गरि बेरोजगार रहेका १८ देखि ३५ उमेर समुहका युवाहरुलाई महिनाको २ हजार रुपैंया जीवन निर्वाह (बेरोजगार) भत्ता दिने तयारी गरेको छ । 😮

Source. Chief Minister Saroj Yadav

के धुर्मुस ले न्याय पाउनुपर्छ? के ऊनि माथि लागेको आरोप गलत को ? कमेन्ट मा आफ्नो धारणा सार्वजनिक गर्नु होला।
26/11/2025

के धुर्मुस ले न्याय पाउनुपर्छ? के ऊनि माथि लागेको आरोप गलत को ? कमेन्ट मा आफ्नो धारणा सार्वजनिक गर्नु होला।

पाथिभरा माता लाइक कमेन्ट गर्नुहोला
26/11/2025

पाथिभरा माता लाइक कमेन्ट गर्नुहोला

रुसको स्वास्थ्य मन्त्रालयले क्यान्सरविरुद्ध उपयोग हुने नयाँ खालको एमआरएनए (mRNA) आधारित खोप सफलतापूर्वक विकास गरिएको घोष...
25/11/2025

रुसको स्वास्थ्य मन्त्रालयले क्यान्सरविरुद्ध उपयोग हुने नयाँ खालको एमआरएनए (mRNA) आधारित खोप सफलतापूर्वक विकास गरिएको घोषणा गरेको छ। स्वास्थ्य मन्त्रालयअन्तर्गतको रेडियोलोजी मेडिकल रिसर्च सेन्टरका निर्देशक आन्द्रेई काप्रिनले मंगलबार रेडियोमार्फत दिएको जानकारीअनुसार खोपको प्रारम्भिक परीक्षण सफल भएका छन् र आगामी वर्षदेखि रूसी नागरिकलाई नि:शुल्क प्रदान गरिनेछ।

रूसी समाचार एजेन्सी टास का अनुसार यो खोपले क्यान्सरले उत्पन्न गर्ने ट्युमरको वृद्धि रोक्न प्रभावकारी परिणाम देखाएको छ। एमआरएनए प्रविधिमा आधारित भएकाले यो क्यान्सर खोपलाई आधुनिक चिकित्सा विज्ञानको शताब्दीकै महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

राष्ट्रपति पुटिनले पहिले नै संकेत दिएका थिए

यस वर्षको सुरुवातमै राष्ट्रपति भ्लादिमिर पुटिनले रुस क्यान्सरविरुद्ध प्रभावकारी भ्याक्सिन बनाउने लक्ष्यको अत्यन्त नजिक पुगेको बताएका थिए। पछिल्ला परीक्षण सफल भएपछि रुसले पहिलोपटक सार्वजनिक रूपमा खोप तयार भएको घोषणा गरेको हो।

एमआरएनए खोप कसरी काम गर्छ?

सरल भाषामा, एमआरएनए प्रविधि शरीरका कोषहरूलाई कुनै रोगजनक (भाइरस वा क्यान्सर कक्ष) विरुद्ध लड्न आवश्यक प्रोटिन बनाउन ‘सन्देश’ पठाउँछ।
सोही प्रोटिनका आधारमा शरीरले एन्टिबडी उत्पादन गर्छ र प्रतिरक्षा प्रणाली सक्रिय हुन्छ।

एमआरएनए प्रविधिका विशेषताहरू—

परम्परागत खोपभन्दा बहुत नै छिटो तयार गर्न सकिन्छ।

शरीरको रोग प्रतिरोधात्मक क्षमता मजबुत बनाउँछ।

क्यान्सरजस्ता जटिल रोगमा लक्षित उपचार (targeted therapy) प्रदान गर्न सक्छ।

रुसले विकसित गरेको यो क्यान्सर खोप एमआरएनए प्रविधिमा आधारित पहिलो पूर्णरूपमा घोषित क्यान्सर भ्याक्सिन भएको दाबी गरिएको छ।

क्लिनिकल परीक्षणले देखाएको आशा

खोपको क्लिनिकल परीक्षणमा ट्युमरको वृद्धि रोकिएको र क्यान्सर फैलिन नदिएको प्रारम्भिक नतिजा प्राप्त भएको वैज्ञानिकहरूले बताएका छन्।
अहिले खोप थप विस्तृत परीक्षणका चरणमा अघि बढिरहेको छ।

आगामी वर्षदेखि रूसी नागरिकलाई नि:शुल्क

स्वास्थ्य मन्त्रालयका अनुसार खोप रुसभरका बिरामीलाई पूरी तरह नि:शुल्क उपलब्ध गराइनेछ।
अन्तर्राष्ट्रिय मानकअनुसार परीक्षण सम्पन्न भएर स्वीकृति मिलेसँगै खोप विश्व बजारमा पनि प्रभाव पार्न सक्ने अनुमान गरिएको छ।

पाथिभरा माता 🙏 लाइक गर्नुहोस
25/11/2025

पाथिभरा माता 🙏 लाइक गर्नुहोस

भारतीय चर्चित अभिनेता धर्मेन्द्र को आज ९० बर्ष को ऊमेर मा निधन ।
24/11/2025

भारतीय चर्चित अभिनेता धर्मेन्द्र को आज ९० बर्ष को ऊमेर मा निधन ।

24/11/2025

biratnagar vs janakpur

आज सुन तोलामा १९ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले ...
24/11/2025

आज सुन तोलामा १९ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार प्रतितोला २ लाख ४४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

हासौ एकछिन 😀😀😀😀लाइक कमेन्ट गर्नुहोला, Share नगर्नुहोला
23/11/2025

हासौ एकछिन 😀😀😀😀लाइक कमेन्ट गर्नुहोला, Share नगर्नुहोला

Address

Samakushi-08 Tokha
Kathmandu
441002

Telephone

+9779841059003

Website

Alerts

Be the first to know and let us send you an email when Mountain Mirror posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share