Kosheli Entertainment

Kosheli Entertainment Kosheli Entertainment

नयाँ तीज गीत “घर बार्व” सार्वजनिक! लोकप्रिय गायिका विष्णु माझीको नयाँ तीज गीत “घर बार्व” अब YouTube मा सार्वजनिक भएको छ।...
04/09/2026

नयाँ तीज गीत “घर बार्व” सार्वजनिक!
लोकप्रिय गायिका विष्णु माझीको नयाँ तीज गीत “घर बार्व” अब YouTube मा सार्वजनिक भएको छ। 🎵
माया, संस्कृति र नेपाली नारीको भावनाले भरिएको यो तीज गीत एकपटक अवश्य हेर्नुहोस्।

अहिले नै हेर्नुहोस् | Watch Now!

#घरबार्व

दृढ विश्वास र अदम्य साहसका साथ जीवित उद्धार गरिएका यी दुईले आफूमात्र जीवन पाएनन्, धेरै परिवारको आशालाई पनि जीवित राखेका ...
04/09/2026

दृढ विश्वास र अदम्य साहसका साथ जीवित उद्धार गरिएका यी दुईले आफूमात्र जीवन पाएनन्, धेरै परिवारको आशालाई पनि जीवित राखेका छन्। 🙏❤️
तर, जसका परिवारका सदस्य अझै बेपत्ता छन्, उनीहरूको आशा अझै बाँकी छ।
सरकार ढिला त धेरै भइसक्यो, अब अझै ढिला नगरौँ। उद्धार र खोजी कार्यलाई तीव्र बनाऔँ। 🙏

#उद्धार_हाम्रो_प्राथमिकता

श्रीकृष्ण जन्माष्टमीको हार्दिक शुभकामना….
04/09/2026

श्रीकृष्ण जन्माष्टमीको हार्दिक शुभकामना….

ब्रेकिङ न्यूज | लखपति चिट्ठा कार्यक्रम स्थगित!१०० रुपैयाँभन्दा माथिको सामान खरिद गर्दा लखपति बन्ने अवसर दिने ‘लखपति चिट्...
03/09/2026

ब्रेकिङ न्यूज | लखपति चिट्ठा कार्यक्रम स्थगित!

१०० रुपैयाँभन्दा माथिको सामान खरिद गर्दा लखपति बन्ने अवसर दिने ‘लखपति चिट्ठा’ कार्यक्रम सरकारले तत्कालका लागि स्थगित गरेको छ। 😮🙏

#लखपति_चिट्ठा 🇳🇵

01/09/2026

Chhekyo Barai Badalile
01/09/2026

Chhekyo Barai Badalile

“कोभिडको बेला मैले लास व्यवस्थापन राम्रो गरेको थिएँ” भन्नुभएछ।घन्टीवाला फेरि जान्नेलाई छान्ने पार्टीका परे । 🤣🤣
31/08/2026

“कोभिडको बेला मैले लास व्यवस्थापन राम्रो गरेको थिएँ” भन्नुभएछ।
घन्टीवाला फेरि जान्नेलाई छान्ने पार्टीका परे । 🤣🤣

राहत सामग्री समयमै पीडितसम्म पुर्‍याउन आग्रह 🙏नुवाकोटको विदुर नगरपालिका–५, पिपलटारमा करिब ४०० घरपरिवारलाई राहत सामग्री व...
31/08/2026

राहत सामग्री समयमै पीडितसम्म पुर्‍याउन आग्रह 🙏

नुवाकोटको विदुर नगरपालिका–५, पिपलटारमा करिब ४०० घरपरिवारलाई राहत सामग्री वितरण गरिएको छ।

करिब २०० घरपरिवारलाई सिरक, डसना, तन्ना र सिरानी तथा बाँकी परिवारलाई कुर्ता सेट, इनरवेयर, पछ्यौरा, चाउचाउ, बिस्कुट, जीवनजल र स्यानिटरी प्याड लगायतका सामग्री वितरण गरिएको हो।

विपद्को समयमा राहत सामग्री लामो समयसम्म थुपारेर राख्नुभन्दा उपलब्ध सामग्री तत्कालै आवश्यक परेका परिवारसम्म पुर्‍याउनुपर्नेमा राहत टोलीले जोड दिएको छ।

❤️ राहतमा राजनीति होइन, मानवता देखाऔँ।
🙏 समयमै पुगेको सहयोग नै साँचो राहत हो।

भावुक श्रद्धाञ्जली सन्देशत्रिशूलीको पुल नजिकै बाढीको जोखिमबारे माइकिङ गर्दै सर्वसाधारणलाई ‘भाग्नुस्, माथिबाट ठूलो बाढी आ...
31/08/2026

भावुक श्रद्धाञ्जली सन्देश

त्रिशूलीको पुल नजिकै बाढीको जोखिमबारे माइकिङ गर्दै सर्वसाधारणलाई ‘भाग्नुस्, माथिबाट ठूलो बाढी आउँदैछ’ भन्दै सचेत गराइरहेका नेपाल प्रहरीका जवानहरू आफैं बाढीको चपेटामा परे।

आफ्नो ज्यान जोखिममा छ भन्ने थाहा हुँदाहुँदै पनि अरूको ज्यान जोगाउने कर्तव्यबाट पछि हट्नुभएन।
देश र जनताको सुरक्षाका लागि आफ्नो जीवन नै समर्पण गर्ने उहाँहरूको साहस र कर्तव्यनिष्ठालाई सधैँ सम्मान गरिनेछ। 🇳🇵💔

कर्तव्य निर्वाह गर्दागर्दै ज्यान गुमाउनुभएका प्रहरीप्रति हार्दिक श्रद्धाञ्जली। 🙏🕊️
शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना।

#हार्दिकश्रद्धाञ्जली #नेपालप्रहरी #त्रिशूली #बाढी #कर्तव्यनिष्ठा #वीरप्रहरी

Address

Kathmandu
44600

Opening Hours

Monday 00:00 - 23:59
Tuesday 00:00 - 23:59
Wednesday 00:00 - 23:59
Thursday 00:00 - 23:59
Friday 00:00 - 23:59
Saturday 00:00 - 23:59
Sunday 00:00 - 23:59

Website

Alerts

Be the first to know and let us send you an email when Kosheli Entertainment posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share