10/08/2026
🇨🇴 कोलम्बियामा शक्तिशाली भूकम्प
कोलम्बियाको पश्चिमी क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ। भूकम्पको धक्का राजधानी बोगोटासहित विभिन्न क्षेत्रमा महसुस गरिएको बताइएको छ। भूकम्पबाट भएको क्षति तथा मानवीय अवस्थाबारे थप विवरण आउन बाँकी छ।
भिडियो/तस्बिर स्रोत: सामाजिक सञ्जाल
#भूकम्प #ताजा_समाचार