Just chill

Just chill everybody can post

29/03/2026

गोलि ठोक्दे सरकार अब मर्ने भनेको झोले हुन, जनता होइनन

28/03/2026

अन्तिम इच्छा नसोधे पनि जेल जाँदा रेलमा जानिकी पानी जहाजमा जानी भनेर सोध है

अनि रेमिट्यान्स चाहिँ कुर्ने कि नाइँ ????
04/02/2026

अनि रेमिट्यान्स चाहिँ कुर्ने कि नाइँ ????

29/01/2026
05/04/2025

🧡❤️🩷

19/03/2025

"कसैको प्रेम पाउनु नै माया साचो हो भन्ने होइन,कोहि दुर बसेको छ तर उसैको सम्झना गरिरहनु पनि त माया हो•••"

26/03/2023

NP BEST PS (G) PLAYER

30/11/2022

B***n शाह पहिला त राम्रै मान्छेजस्तो लाग्थ्यो तर सोचेजस्तो छैन रहेछ।😕

बिचरा ती सुकुम्बासीहरु, जसको आफ्नो बस्ने घर नभएर छोरा-बुहारी लाई जर्मन, अष्ट्रेलिया तिर पठाउन बाध्य रहेछन्।
छोराछोरी पढाउन नसकेर कसैले डाक्टर, इन्जिनियर पढाएर अलपत्र रहेछन्😥
भाडाको गाडी चड्न नसक्ने सुकुम्बासीहरु आफैले गाडी किन्न बाध्य रहेछन्😐️
हिजोको आन्दोलनमा एउटा सुकुम्बासीको TOYOTA गाडी नै तोडफोड भएछ।😭
अर्का एक जनाको ४३ लाखको पसल पनि भत्कियो रे।
एउटि दिदिले रुँदै भन्दैथिईन, मेरा छोराछोरी इन्जिनियर हुन आफ्नै गाडी चढेर हिंड्छन तर हामी सुकुम्बासी हौँ। हामीलाई सरकारले ब्यवस्थित गर्नुपर्छ। ती दिदिको कुरा सुनेर मलाई भात रुचेन। अनि ३ प्लेट म:म खाएर सुते।☺️
तिम्लाई ती सुकुम्बासीको आँसुले पोल्छ बालेन। बेलैमा तिनीहरु लाई डाँडा कटाई हाल्नु🤭
#साभार

22/11/2022

खानपिन गरियो, अब टर्च बालेर माओवादी र समाजवादी खोज्न जाम कि सुतम दोधारमा छु😂🤣🙈

06/11/2022

धमिलो सिसा बाट छिरेका धमिला सुर्यका किरण हरु दमिलो भबिस्य माथी खस्दा यो धमिलो भाग्य को के कुरा काट्नु खै।।
#राधे_राधे

30/10/2022

गठबन्धन का झोले कार्यकर्ता ले भन्दै थिय चुनावी गीत चै यमालेको नै राम्रो छ भनेर केहो कुरो।।।😁😁😁

07/10/2022

कुरा क्लियर छ, एमालेलाई भिम रावल चाहिदैन भने हामी लाई पनि एमाले चाहिदैन
#भन्दैछन् #त #कुरा #के #हो ??

Address

Kathmandu
46800

Alerts

Be the first to know and let us send you an email when Just chill posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share