Utsav - The Festival

Utsav - The Festival An artistic approach towards representation of different aspects of society including literature and

Happy Dashain 2077
25/10/2020

Happy Dashain 2077

24/10/2020
“मम महामायाभगवती ( वा मायाधिपति भगवत ) प्रीतये (आयुर्बलवित्तारोयसमादरादिप्राप्तये वा ) नवरात्रव्रतमहं करिष्ये।”_________...
17/10/2020

“मम महामायाभगवती ( वा मायाधिपति भगवत ) प्रीतये (आयुर्बलवित्तारोयसमादरादिप्राप्तये वा ) नवरात्रव्रतमहं करिष्ये।”

________________________________________________________________

आश्विन शुक्ल पक्ष प्रतिपदाका दिनलाई घटस्थापना भनिन्छ। यसै दिनदेखि नवरात्रि आरम्भ हुन्छ। यसै दिन दुई महत्वपूर्ण कृत्य सम्पन्न गरिन्छ। एक कृत्य यस दिन जमरा राखिन्छ, अर्को यस दिन घट कलशको स्थापना गरी देवी-देवताको आवाहन गरिन्छ। यस दिन झिसमिसे बिहानीमै आत्मशुद्धि पश्चात् नदी, खोला, वगर या आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा या पञ्चमाटो ल्याई दसैँ घर या पूजाकोठामा राखी त्यस ठाउँमा जमरा उमार्न जौ छरिन्छ। जौलाई वैदिक यज्ञको लागि अत्यावश्यक वस्तु मानिन्छ। माता भगवतीलाई मन पर्ने वनस्पतिमा जमरा पनि एक भएकोले भगवतीलाई खुसी पार्नको लागि जमरा उमार्ने गरिएको हो। त्यसैस्थान नजीकै माटोको विशुद्ध जलपूर्ण घडा (कलश)को वरिपरि नौवटा देवीको स्वरूपको प्रतिमूर्ति मानी गाईको गोबरले नौवटा देवीको वेदी बनाई लेपन गरिन्छ र घडाको वरिपरि जौ पनि गाडिन्छ। अनि जलपूर्ण कलशमा पञ्चपल्लवको पात चढाइ अनन्त शक्तिस्वरूपा महाकाली (संहार), महालक्ष्मी(सुरक्षा) र महासरस्वती (सृष्टि)को पञ्चोपचारले पूजाआजा गरिन्छ। ब्रहृमवैवर्तपुराण भन्ने ग्रन्थका अनुसार वर्णन गरिएका नवदिग्दुर्गाहरू यी हुन् : प्रकति-पूर्व, चण्डिका-आग्नेय, भद्रकाली-दक्षिण, सर्वमङ्गला-वायव्य, वैष्णवी- उत्तर, शिवप्रिया-ईशान, जगदम्बिका- जल, थल र आकाश। यी नामहरूले दुर्गाहरू विभिन्न दिशाका अधिष्ठात्री देवीहरू भएको कुराको चाल पाइन्छ। हाम्रो धर्म, संस्कृति अनुसार घट कलशमै सम्पूर्ण देवीदेवता सप्तसागर, सप्तद्वीप, सम्पूर्ण नदी एवं तीर्थहरू निहित छन्, जुन कुरा कालिकापुराण भन्ने ग्रन्थमा उल्लेख भएको छ। यसका अतिरिक्त घटकलश अष्टमङ्गलका शुभ चिन्हहरूद्वारा समाहित गरिएको पाइन्छ। आधारहरूको कारण उपर्युक्त दिन घट कलश स्थापना गरी त्यसमै सम्पूर्ण देवीदेवता, तीर्थ, पावनतम नदी नाला, सप्त सागर, सप्त द्वीप आदि सबैलाई समाहित गरी दसैँ पूजाको थालनी गरिएको हो। यसैले दसैँको अवसरमा आ-आफ्नै आगमस्थित देवी भगवती जगदम्बाको पूजा गरिनुबाहेक अन्य देवीस्थलहरूमा गई देवीदेवताहरूको पूजा-उपासना, पुकार तथा दर्शनको लागि जानु आवश्यक नपर्ने वास्तविकतातिर औँल्याएको पाइन्छ।

यसै दिनदेखि नवमीसम्म प्रत्येक नेपालीहरूका घरघरमा र देवीका मन्दिरहरूमा पहिलो दिनकै बमोजिम भगवती दुर्गाको पूजा, आराधना र प्रार्थना गरिन्छ र शङ्ख, डमरू, घण्टी आदि बजाइ दुर्गासप्तशती -चण्डी), स्त्रोत्ररत्नावली, कालिकास्तोत्र, दुर्गाकवच, श्रीमद्देवीभागवत् आदि पाठ पनि पढिन्छ।

धागो छोड !!! 🪁🪁🪁 ORDER NOW !!  धागो छोड !!! 🪁🪁🪁People say if you leave the ground swinging in Dashain,  the swing will t...
15/10/2020

धागो छोड !!! 🪁🪁🪁 ORDER NOW !! धागो छोड !!! 🪁🪁🪁

People say if you leave the ground swinging in Dashain, the swing will take away ill feelings and replace it with new and creates rejuvenation inside oneself. It's an isolation period but still we can fly kites from rooftop and assume being a free bird infact. Dashain is very close and all we need to is celebrate maintaining social distance. Everyone in the family needs some rejuvenation and it's time now !!!

JUST A CALL OR TEXT AWAY !!

⭐️⭐️⭐️ TO ORDER KITES ⭐️⭐️⭐️

📞 Call us @ 9843283590
💬 Message us for Orders
✉️ DM for other queries
🛵 Home Delivery Available

A child should know every of the possible human skill. Have you taught your kids to fly kite? If not, then this Dashain ...
02/10/2020

A child should know every of the possible human skill. Have you taught your kids to fly kite? If not, then this Dashain is the best timing.

⭐️⭐️⭐️ TO ORDER KIDS KITE PACKAGE⭐️⭐️⭐️
📞 Call us @ 9886262162, 9843283590
💬 Message us for Orders
✉️ DM for other queries
🛵 Home Delivery Available
🎈Free Delivery*

🔹16 Tarey Dhago (premium quality dhago) with Lattai on Specially offered rate which comes with 5 large sized kites for f...
27/09/2020

🔹16 Tarey Dhago (premium quality dhago) with Lattai on Specially offered rate which comes with 5 large sized kites for free ! 🔸
⭐️⭐️⭐️ TO ORDER DHAGO, LATTAI AND KITES ⭐️⭐️⭐️
📞 Call us @ 9886262162, 9843283590
💬 Message us for Orders
✉️ DM for other queries
🛵 Home Delivery Available
🎈Free Delivery*


Yes, flying kite in nature is bliss ! Book your kite package now and plan a weekend.Something special Coming, Stay Tuned...
21/09/2020

Yes, flying kite in nature is bliss ! Book your kite package now and plan a weekend.

Something special Coming, Stay Tuned !

Order your desired kite sets now. Customization upon request and enjoy Dashain responsibly.उडाउने होईन त यसपालिको दशैमा ...
19/09/2020

Order your desired kite sets now. Customization upon request and enjoy Dashain responsibly.

उडाउने होईन त यसपालिको दशैमा चङ्गा ?

ITS JUST A CALL OR TEXT AWAY !!

⭐️⭐️⭐️ TO ORDER KITES ⭐️⭐️⭐️

📞 Call us @ 9886262162, 9843283590
💬 Message us for Orders
✉️ DM for other queries
🛵 Home Delivery Available
🎈Free Delivery*


19/09/2020

Order these various Dashain Kite Sets and enjoy Dashain responsibly. उडाउने होईन त यसपालिको दशैमा चङ्गा ?

ITS JUST A CALL OR TEXT AWAY !!

⭐️⭐️⭐️ TO ORDER KITES ⭐️⭐️⭐️

📞 Call us @ 9886262162, 9843283590
💬 Message us for Orders
✉️ DM for other queries
🛵 Home Delivery Available
🎈Free Delivery*


१०% Off on Kites, Lattai and Dhago
18/09/2020

१०% Off on Kites, Lattai and Dhago

१०% Off on Kites,Lattai and Dhago Set
18/09/2020

१०% Off on Kites,Lattai and Dhago Set

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Utsav - The Festival posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category