02/03/2021
विवाहसँगै अन्य विभिन्न शुभकार्यको लागि ‘बाजा’ कहाँ खोज्ने भनेर चिन्तामा हुनुहुन्छ ?
अब चिन्ता लिएर होइन, ढुक्क भएर बस्नुहोस् !🎺
किनकी, विगत ५ दशकदेखी ग्राहकहरुको मन जित्न सफल एकमात्रै उत्कृष्ट बैण्ड बाजा ‘युवक पञ्चे बाजा’ले आगामी असार सम्मको लागि बुकिङ् खुल्ला गरीसकेको छ । 🙂
२०७८ सालको बैशाख, जेष्ठ र असार महिनाको लागी पनि बुकिङ्ग खुल्ला गरीएको छ । अग्रीम रुपमा आजै पञ्चे बाजा बुकिङ्ग गरेर ढुक्क हुनुहोस् ।🙂
हाम्रो सेवाहरु:🎶
👉बैण्ड बाजा
👉पञ्चे बाजा
👉 नौमती बाजा
👉Bagpiper
👉Orchestra/Live Band
👉DJ
आजै सम्पर्क गरेर बाजा बुकिङ् गर्नुहोस् ।👇
सम्पर्क नम्बर📞: +9779851127729, +9779803037729
ठेगाना📍: Chabahil, Shantigoreto, Kathmandu
Website🌐: www.yubakbrassband.com