Laughing colours nepal

Laughing colours nepal Welcome to the official facebookpage laughingcoloursNepal

09/01/2026

मंसिर महिनामा मात्रै नेपालमा रु १.८३ खर्ब+ Remittance भित्रिएको छ।

09/01/2026

Just in: Sudan Gurung has announced to contest upcoming elections from Gorkha 1. 😮

आज बिहिबार! भगवान श्री हरिको आशिर्वादले तपाईंको दिन शुभ रहोस् ।❤️🙏Pic: Subhash Man Sangat
01/01/2026

आज बिहिबार! भगवान श्री हरिको आशिर्वादले तपाईंको दिन शुभ रहोस् ।❤️🙏

Pic: Subhash Man Sangat

Harka Sampamg को दाबी : चुनाव पछी मैं हो प्रधानमन्त्री !
31/12/2025

Harka Sampamg को दाबी : चुनाव पछी मैं हो प्रधानमन्त्री !

31/12/2025

Happy New Year 2026 to all. ❤️🎉

11/12/2025

धैर्यता र अनुशासन बिना जिवनमा कुनै सफलता प्राप्त गर्न सकिँदैन!❤️🥀

07/03/2023

😄😄😄

प्युठान महाेत्सवमा  भेलु बाजे .....
22/02/2023

प्युठान महाेत्सवमा भेलु बाजे .....

20/02/2023

एउटि हस्पिटल मा मर्ने बेलामा बुढोलाइ सोधिछ
"म मरेको कति दिन भित्र बिहे गर्नुहुन्छ?" भनेर!
बुढोले
"जब सम्म तिम्रो चिहान सुक्दैन,
तब सम्म म अर्कि बिहे गर्दिन" भनेछ!
बुढी मरि 😥
बूढो भने जहिले हरेक दिन चिहान गएर चेक गर्दोरहेछ चिहान सुक्यो कि सुकेन भनेर!
तर जस्तोसुकै टन्टलापुर घाम मा नि त्यो चिहान कहिले
सुकेन!
15 बर्ष बित्यो,
चिहान सुक्ला र बिहे गरौला भनेर आस ले बसेको.....
तर चिहान मरे सुकेनछ!
20 बर्ष पछि....
एक्दिन सालो ले काधमा एक गाग्री पानी बोकेर जाँदै गरेको देखेर सोधेछ
"हैन यो पानी कहाँ लगेको?"
सालो ले हैरान हुँदै जवाफ दिएछ
"मेरो दिदिको अन्तिम इच्छा थियो,
भिनाजु नमरुन्जेल मेरो चिहान सुक्न नदिनु भनेर!"😳
यो सुन्न साथ त्यो मान्छे ठाउको ठाउँ ढलेछ!
सालो खुसी हुँदै कुदेछ
"हुरे....भिनाजु मरे अब मैले पानी बोक्नु पर्दैन" भन्दै 🤣
Moral: Moral सोरल केही छैन....🤣

मिति २०७९ फागुन ८ गते देखि भानुचोकबाट छाता चोक हुँदै लक्ष्मी चोक सम्म र लक्ष्मी चोकबाट पृथ्वी चोक, पुरानो बजार माछा भौडी...
19/02/2023

मिति २०७९ फागुन ८ गते देखि भानुचोकबाट छाता चोक हुँदै लक्ष्मी चोक सम्म र लक्ष्मी चोकबाट पृथ्वी चोक, पुरानो बजार माछा भौडी हुँदै भानुचोक सम्म सबै प्रकारका सवारी साधनलाई एक तर्फि गरिने व्यहोरा सबैमा जानकारी गराईन्छ। -धरान l

17/02/2023

Shivaratri lagisakyo mero shivaji ko ajhai atto patto xaina

हाम्रो नेपाल ! बोलेरो जिपलाई किस्तिबाट कर्णाली नदि तार्दै ! स्थान - पिलुचौर , बाजुरा फोटो सागर लामिछाने मगर
14/02/2023

हाम्रो नेपाल !
बोलेरो जिपलाई किस्तिबाट कर्णाली नदि तार्दै !
स्थान - पिलुचौर , बाजुरा
फोटो सागर लामिछाने मगर

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Laughing colours nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share