Studio Soundmill

Studio Soundmill This page is fully dedicated to our recording studio which is located at Gaurighat, Kathmandu, Nepal. All musical solution - Studio Soundmill ���

All musical solution.....

प्रथम नेपाली इन्डियन आइडल वीजेता र नेपाली फिल्मका अभिनेता प्रशान्त तमाङको हृ*दयघातकको कारण निधन भएको खबरले हामी सबै नेपा...
11/01/2026

प्रथम नेपाली इन्डियन आइडल वीजेता र नेपाली फिल्मका अभिनेता प्रशान्त तमाङको हृ*दयघातकको कारण निधन भएको खबरले हामी सबै नेपालीहरू दु*खित छौँ😭😭 हार्दिक श्रद्धाञ्जली उहाँको आत्माले शान्ति पाओस्।😭😭😭

Congratulations 🎉🍾🎈
09/01/2026

Congratulations 🎉🍾🎈

01/11/2025

२०८२ भाद्र २३ गते युबाहरुले केही मागेका थिएनन्, मागेका थिए त देशमा सुशासन र भ्रष्टचार निवारण । शहीद र घाइतेहरुको सम्मानमा समर्पित गीत हो। https://youtu.be/lCpkH9eYO8o?si=fJDeA7ZyZcHnEZQG

30/10/2025

२०८२ भाद्र २३ गते युबाहरुले केही मागेका थिएनन्, मागेका थिए त देशमा सुशासन र भ्रष्टचार निवारण । तर एकै दिनमा बिसौ युबाहरु शहीद हुन पुगे भने सयौ घाईते हुन पुगे । तीनै शहीद भएका र घाइते भएका हरुको सम्मानमा समर्पित गीत हो। https://youtu.be/lCpkH9eYO8o?si=fJDeA7ZyZcHnEZQG

29/10/2025

29/10/2025

Rachana Rimal

19/10/2025

२०८२ भाद्र २३ गते युबाहरुले केही मागेका थिएनन्, मागेका थिए त देशमा सुशासन र भ्रष्टचार निवारण । तर एकै दिनमा बिसौ युबाहरु शहीद हुन पुगे भने सयौ घाईते हुन पुगे । तीनै शहीद भएका र घाइते भएका हरुको सम्मानमा समर्पित गीत हो। https://youtu.be/lCpkH9eYO8o?si=fJDeA7ZyZcHnEZQG

२०८२ भाद्र २३ गते युबाहरुले केही मागेका थिएनन्, मागेका थिए त देशमा सुशासन र भ्रष्टचार निबारण । तर एकै दिनमा बिसौ युबाहरु...
17/10/2025

२०८२ भाद्र २३ गते युबाहरुले केही मागेका थिएनन्, मागेका थिए त देशमा सुशासन र भ्रष्टचार निबारण । तर एकै दिनमा बिसौ युबाहरु शहीद हुन पुगे भने सयौ घाईते हुन पुगे । तीनै शहीद भएका र घाइते भएका हरुको सम्मानमा समर्पित ।

A heartfelt musical tribute to the energy, courage, and hope of Nepal’s youth.Presented by Studio Soundmill🎤 Vocal/SingersSamikshya DahalProshesh PandayMrin...

Releasing tomorrow…
16/10/2025

Releasing tomorrow…

16/10/2025

२०८२ भाद्र २३ गते युबाहरुले भ्रष्टचार को बिरोध र सुशासनको लागी आवाज उठाउदा अनाहकमा आफ्नो ज्यान आहुती दिनु पर्‍यो । ती शाहीद हुनु भएका युबाहरुको सम्मानको लागी यो गीत बनेको छ । सबैले यो गीत हेरेर्, सुनेर अरुलाई पनि शेयर गरी दिनु होला ।

०८२ भाद्र २३ गतेको आन्दोलनमा दिबाङ्गत हुनु भएका शहीद हरुको स्मरणमा यो गीत बनेको छ । comming soon…
15/10/2025

०८२ भाद्र २३ गतेको आन्दोलनमा दिबाङ्गत हुनु भएका शहीद हरुको स्मरणमा यो गीत बनेको छ । comming soon…

Address

Guheshwori
Kathmandu
44600

Opening Hours

Monday 09:00 - 21:00
Tuesday 09:00 - 21:00
Wednesday 09:00 - 21:00
Thursday 09:00 - 21:00
Friday 09:00 - 21:00
Saturday 09:00 - 21:00
Sunday 09:00 - 21:00

Telephone

+9779841414434

Website

Alerts

Be the first to know and let us send you an email when Studio Soundmill posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Studio Soundmill:

Share