The AB Presents Nepal

The AB Presents Nepal THE ABROAD BOYS PRESENTS IS A PAGE SPECIALLY DEDICATED ONLY FOR ENTERTAINMENT PURPOSE. HERE WE SHAR

कतिपय अवस्थामा इच्छा आकांक्षा एकातिर हुदाहुदै पनि अर्कैतिर काम गर्नु पर्ने बाध्यता हुन्छ।
अझ नेपालको परिवेशमा त यो हदै सम्म लागु हुन्छ। त्यसैले त अाज हजारौ उर्जासिल युवाहरू जो अाफ्नो घरको आर्थिक अवस्थाले होस वा अवसर को कमिले परदेसि जिवन जिउन बाध्य छन।
यस्तै विदेसिन बाध्य केहि परदेशि मनहरू जो हमेसा रंगकर्म मा रमाउन चाँहदा चाँहदै पनि वाध्यताले गर्दा खाडिस्थित दुवईको तातो घाममा अवसरको खोजि गर्दै अाईप

ुगेका छन ।
तिनै परदेशि मनहरू जो आफ्नो काम बाट वचेको केहि समय निकालेर आफ्नो कला र संसकृति लाई जगेर्ना गर्न, रंग कर्ममा रमाउन र रमाउन चाहनेेहरूलाई अवसर प्रदान गर्न एकजुट भएका युवाहरूको जमात हो द ए.बि. प्रिजेन्टस् (The AB Presents).
यदि तपाई पनि दुवई मा हुनुहुन्छ, कलाकारितामा रूचि राख्नु हुन्छ र अवसरको खोजि गर्दै हुनुहुन्छ भने हामिलाई संपर्क गर्न सक्नु हुन्छ। तँपईहरूलाई हम्रो समुहमा सदैव स्वागत छ।

23/06/2026

जय बालेन सरकार भनौ १०० दिन को उपलब्धि
***n

22/06/2026

ल है नाम नै हरायो रे अब केही साल मा पाटीको नाम नै मेटिन बेर छैन ।
***n

20/06/2026

परराष्ट्र मन्त्री ले दिउसैपारे अध्यारो ।
***n

16/06/2026

हार्दिक बधाइ छ घन्टे सरकार लाई ।
***n

09/06/2026

नया सरकार ले दियो जनता लाई सास्थी जत ततै सर्बसाधारण लाई तनाबै तनाब ।
***n

08/06/2026

हाम्रो देश को प्रधानमन्त्री, मन्त्री र साम्सद हरु स्तर फेसबुक मा छताछुल्ल
***n

06/06/2026

अब को ६ महिना भित्र बालेन सरकार ढल्छ र रवि को सरकार आउँछ ।
***n

05/06/2026

हैन यो सरकार ले देश मा गर्न खोजेको चाहिँ के हो ?
***n

Ravi lamichhane day
04/06/2026

Ravi lamichhane day

03/06/2026

समाज मा केटी झाक्री हुदैन त्यो बोक्सी मात्र हुने हो - यो बहिनी को भनाइ सुनौ है त
***n

Address

Kathmandu
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when The AB Presents Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to The AB Presents Nepal:

Shortcuts

Share